यामाहा नेपालको ‘माइलेज लिग’ आधा चरण पूरा: रेजेडआर हाइब्रिडले दियो ८७.२ किमी माइलेज
Share It On: २४ माघ, काठमाडौँ। एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गत सञ्चालनमा रहेको यामाहा नेपाल यामाहा रेजेडआर हाइब्रिड माइलेज च्यालेन्जको आधा चरण सफलतापूर्वक सम्पन्न भएको सगर्व घोषणा गर्दछ। केही महिना अघिदेखि संचालित प्रतिस्पर्धात्मक माइलेज च्यालेन्जले अब नेपालकै सबैभन्दा दक्ष राइडरको खोजलाई अझ तीव्र बनाउँदै लगेको छ, जसको भव्य ग्रान्ड फिनाले आगामी असार २०८३ मा हुनेछ। यामाहा […]

