Ncell Comes With A New Scheme Among The Users

काठमाडौं । 

Ncell comes with a new scheme among the users in order to attract the new users towards the use of Ncell which is growing rapidly

अब नेपाल बाहिर रहेका आफन्तले आजै नेपालमा कल गरौं र खुशी बाडौं, आफ्नो मन भित्र गुम्सिएका कुराहरुलाई  प्रत्येक कलमा रु। ३० सम्मको बोनस ब्यालेन्स पाईन्छ।

अब कतारबाट नेपालमा ९८०, ९८१ वा ९८२ बाट सुरु हुने कुनै पनि एनसेल नम्बरमा कल गर्दा नेपालमा रहेका तपाईंका आफन्तले १ मिनेट देखि ५ मिनेटसम्मको कलमा रु। १ प्रति मिनेट बोनस र ६ मिनेट देखि १० मिनेटसम्मको कलमा रु। ५ प्रति मिनेट बोनस ब्यालेन्स पाउनेछन्। यो सेवा निस्शुल्क सुचारु गर्न नेपालको एनसेल प्रयोगकर्ताले १७१२६ डायल गर्नुपर्नेछ।