सातौ क्यान इन्फोटेक फागुन २१ देखि, CAN KASKI

काठमाडौं । 

मोफसलमा छैटौ पटक सम्म  भव्य रुपमा इन्फोटेक मेल गर्न सफल रहेको क्यान माहासघ कास्कीको सातौ क्यान इन्फोटेक मेला यही फागुन २१ गते देखि चैत्र १ गते सम्म प्रर्दशनी केन्द्रमा राष्ट्रिय औधगिक व्यापार मेलाको साथमा सम्पन्न गर्न लागिएको छ ।

सूचना तथा प्रविधीका नविनतम गतिविधीहरुको प्रर्दशनी तथा भारी छुटका साथ गुणस्तरीय सामानहरुको विक्री वितरण गर्नुका साथै विभिन्न आई टी कार्यक्रमहरु संचालन गरिने छ ।