के हो Ransomware? रिगो टेक्नोलोजी

काठमाडौं ।

Ransomware(रेनसम्वेयर) मालवेयरको एक रूप हो जसले फाइलहरू गुप्तिकरण गरेर पहुँच निषेध गर्छ र प्रयोगकर्ता प्रतिबन्ध हटाउनको लागि मालवेयर संचालकले फिरौतीको माग गर्छ।

यसलाई साइबर असुली पनि भन्ने गरीन्छ। दिनहु जसो रेनसम्वेयरले नेपालमा आक्रमण गरिरहेको छ। यस बाट बाँच्न उचित सुरक्षा उपाय लागू गर्नुहोस्।

For more details: http://blog.rigotechnology.com/2016/03/21/beat-ransomware-before-its-too-late-prevent-dont-react/