आइटी र आइटीमा भबिस्य खोज्दै गरेका बिधार्थीलाई, SEO Capsule

काठमाडौं ।

काठमाडौँ स्थित सेन्ट लरेन्स कलेजमा राष्ट्रिय स्थरको एकदिने SEO (वेब प्रमोसन) सेमिनार सम्पन्न भएको छ । आइसिटि क्लब अफ सेन्ट लरेन्स को आयोजना र सेन्ट लरेन्स कलेजको सहआयोजनामा सम्पन्न भएको कार्यक्रमलाई नेप सफ्ट टेक CSIT एसोसिएसन अफ नेपाल BSC CSIT एप्स र अर्किड टेक क्लबले सहयोग गरेका थिए ।

कार्यक्रममा बनिसकेको वेब साइट ब्यबस्थापन र प्रमोसन कसरि गर्न सकिन्छ भनेर आइटी युवा पुस्ताभित्र सर्च इन्जिन अप्टिमाइजेसन एक्स्पर्ट प्रकाश खतिवडाले सहजीकरण र अन्तरक्रिया गर्नु भएको थियो । ७० जना भन्दा बढि बिधार्थी सहभागी उक्तः कार्यक्रममा क्याम्पस प्रमुख पुरुसोत्तम महर्जनले प्रमुख अतिथिको आषण ग्रहण गर्नु भएको थियो त्यशै गरि अर्किड क्लबको तर्फ बाट अशोक खनाल र आइसिटि क्लब अफ सेन्ट लरेन्सबाट भरत डीसी ले अतिथिको आषण ग्रहण गर्नु भएको थियो ।

बिशेष अतिथि तथा कार्यक्रम सहजकर्ता (SEO Expert) प्रकाश खतिवडालाई मायाको चिनो दिनु हुदै महर्जनले बिधार्थीहरुलाई एस्तो कार्यक्रमले करियर निर्माणमा अत्तिनै ठुलो भूमिका खेल्ने भन्दै कार्यक्रम आयोजकलाइ बधाई दिनुभयो। कार्यक्रम समापन गर्दै प्रतिक बस्यालले आगामी दिनमा आइटी र आइटीमा भबिस्य खोज्दै गरेका बिधार्थीलाई एस्तो कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने भन्दै आगामी दिनमा पनि कलेजले येस्तै खाले कार्यक्रम नियमित राख्नु पर्ने बताउनु भयो।