अब प्रिपेड मोबाइलमा पनि डाटा प्याकेज

काठमाडौं ।

भदौ १ गते देखि लागू हुने गरी नेपाल टेलिकमले जीएसएम प्रिपेड मोबाइल ग्राहकलाई लक्षित गर्दै डाटा प्याकेज ल्याएको छटेलिकमले अनलाइनको माध्यमबाट किन्नमात्र होइन तिनको मूल्यसहितको जानकार पनि दिने भएको छ।

मोबाइलबाट निशुल्क खोल्न मिल्ने टेलिकमको वेबसाइटमा गएर सस्क्राइब डाटा प्याक भन्ने आइकनमा क्लीक गरेर वा सिँधै एनटीसी डट एनइटी डट एनपी मा गएर खरिद गर्न सकिने भएको छ।