Oxford College लाई पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक

भरतपुर । अक्सफोर्ड कलेज अफ इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट गैंडाकोटले पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । आइतबार पत्रकार सम्मलेन गरी कलेजले २०१० देखि २०१५ सम्मको अवधिमा अक्सफोर्डका चार विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गर्न सफल भएको जानकारी दिएको थियो । २०१० मा ४ पूर्णाङ्मा ३ दशमलव ९७ अंक ल्याएका कमल पाठकले स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै २०१२ मा ३ दशमलव ७८ अंक ल्याएका रमेश उप्रती र २०१४…

"Oxford College लाई पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक"