कति भयानक हो अहिलेको साइबर आक्रमण ?

विश्वका ९९ देशका लाखौँ कम्प्युटरहरु एकसाथ साइबर हमलामा परेका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले विकास गरेको साइबर हमलामा प्रयोग गरिने टूललाई ह्याकरहरुले चोरी गरेर भयानक साइबर हमला गरेका हुन् । अहिले विश्वका ९९ देशका हजारौँ स्थानका कम्प्युटरहरुमा ह्याकरहरुले साइबर हमला गरेर कम्प्युटर लक गरिदिएका छन् र लक गरेका कम्प्युटर खोल्नका लागि हरेक कम्प्युटरसँग ३ सय डलर फिरौति मागेका छन् । उक्त घटनापछि माइक्रोसफ्टले गत मार्चमा सफ्टवेयरमा अपडेट सार्वजनिक गरेको थियो तर विश्वका अधिकांस प्रयोगकर्ताले…

"कति भयानक हो अहिलेको साइबर आक्रमण ?"