7th CAN Info tech Pokhara 2016 To Begin From 4th March

पोखरा औद्योगिक व्यापार मेलाको तयारी तिब्र मेलामा अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका ७८ वटा सूचना प्रविधी सम्बन्धी स्टलहरु सहित ३ सय ६ वटा स्टल रहने छन् । ती मध्ये मिनि डोम १८, रेष्टुरेष्ट १५, अटो ४५, मेड इन नेपाल पेभेलियनमा ३५, ,कृषि १४, हस्तकलामा १०, प्mलोरिकल्चरमा ६ र ८५ वटा साधारण स्टल रहने छन् । मेलाको ३ लाख दर्शकहरुले अवलोकन गर्ने हामीले अपेक्षा राखेका उनले जानकारी दिए । क्यान कास्कीसँगको सहकार्यमा मेलाको टिकट अनलाइन बुकिङको…

"7th CAN Info tech Pokhara 2016 To Begin From 4th March"