भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला

वाशिंगटन डि.सी. – गैर सरकारी संस्था कोड फर नेपालले एक महिना अगाडी घोषणा गरेको रु. ७५,००० पुरस्कार राशी ” को नेपाली?” भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला गरेको छ| यस प्रतियोगितामा, नेपाल तथा विदेश मा बस्ने १४ वर्ष वा सो भन्दा माथिका सिकारु नेपाली भिडियोग्राफर तथा फोटोग्राफरहरु सहभागी हुन पाउने छन्| भिडियो भोजपुरी, अंग्रेजी, नेपाली, मैथिली, वा तामाङ भाषामा पेश गर्न पाइनेछ। यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा…

"भिडियो तथा फोटो प्रतियोगिताको लागि आबेदन खुल्ला"