पार्वतीपुर, चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

सेप्टेम्बर ८, २०१७ – अन्नपुर्ण उच्चमाबी पार्वतीपुर, चितवनमा कक्षा ८ देखि १२ सम्मका कारिब ४०० बिधार्थीहरुलाई ४ दिने साईबर साईबर अपराध र सुरक्षा सम्बन्धी तालिम सफलताका पुर्वक सम्पन्न भयो। हाल बेल्जियम निवासी ब्याबसायि तथा नेपाली चलचित्र निर्माता तेजेन्द्र कंडेलको प्रयास र प्रायोजकमा साईबर सेक्युरिटी ईन्टरन्यासनल द्वारा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । प्रायोजक तेजेन्द्र कंडेलले आफ्नो स्कुलको अध्ययन उक्त स्कुलबाट पुरा गर्नु भएको थियो । ४ दिन सम्म र दिनको ५ घण्टा सम्म चलेको उक्त…

"पार्वतीपुर, चितवनमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न"