झापामा पहिलो पटक सुबिसु क्यान इन्फोटेक आयोजना हुदै

झापामा प्रथम पटक सुविसु क्यान इन्फोटेक २०१६ को तयारी भएको छ । कम्प्यूटर एशोसिएशन ९क्यान० महासंघ झापा शाखाले आगामी फाल्गुन २१ गतेदेखि २५ गतेसम्म बिर्तामोडस्थित कनकाई फाउण्डेशनको प्राङ्गडढमा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भएको विकास तथा नयाँ प्रविधिको बारेमा जानकारी दिने उद्देश्यले आयोजनाको तयारी गरेको क्यान झापाले जनाएको छ । प्रत्येक वर्ष काठमाडौमा आयोजना गर्दै आएको कार्यक्रम यस वर्ष मेची अञ्चलमा पहिलो पटक झापा शााखाले सुविसु…

"झापामा पहिलो पटक सुबिसु क्यान इन्फोटेक आयोजना हुदै"