गुगलको ल्यायो नयाँ फिचर

गुगलले अब टेलिफोन सेवा समेत दिने भएको छ । हालसम्म आफ्नो सेवा अमेकिकाको ३ वटा शहरमा सुरु गरिसकेको छ । फाइबर मार्फत यो फोन, कम्यूटर, ट्यावलेट, मोबाइल फोनबाट संचालन गर्न सकिने बताइएको छ । साथै यसमा ल्याण्डलाइन सेवा समेत उपलब्ध छ । गुगलको फाइबार फोनमा कल वेटिङ्, कल आइडेन्टीफिकेशन, अनलिमिटेड कल, नेश्नल कल जस्ता ल्याण्डलाईन सेवा उपलब्ध हुने बताइएको छ ।यो गुगल फाइबरको सहायताले संचालनमा आउँछ ।

"गुगलको ल्यायो नयाँ फिचर"

गुगलबारे रोचक जानकारी

गुगल केवल सर्च इन्जिनमात्र हैन , गुगलसँग यस्ता रोचक र चाखलाग्दा पुरक सुविधाहरु छन जसबारे तपाइँलाई अहिलेसम्म थाहा नहुनसक्छ ।गुगललाई तपाइँले टाइमरका रुपमा,उल्था गर्न, ठूला जर्नल तथा पेन्टिङ सर्च गर्न, बिभिन्न हिसावकिताव राख्न पनि प्रयोग गर्न सक्नुहुन्छ । प्रयोगकर्तालाई सित्तैमा उपलब्ध गराइएका यस्तो केही  फिचरहरुबारे  यहाँ जानकारी दिँदै छौं । १. गुगलको प्रयोगबाट  ब्रहृमाण्डको  पर परसम्म अवलोकन गर्न सक्नुहुन्छ । त्यसका लागि गुगल डट कम/स्कई  खोलेर नासाको भु उपग्रहमार्फत खिचिएका तस्वीरहरुको तपाइँले अबलोकन गर्न सक्नुहुन्छ…

"गुगलबारे रोचक जानकारी"