कक्षा नामको शैक्षिक एप्स तयार,शैक्षिक जनशक्ति विकास केन्द्र

शैक्षिक जनशक्ति विकास केन्द्रले कक्षा आठ, नौँ र दशमा अध्ययनरत विद्यार्थीलाई मोबाइल एप्सको माध्यमबाट पढ्ने व्यवस्था मिलाएको छ । केन्द्रले केही दिनअघि ई कक्षा नामको शैक्षिक एप्स तयार गरेर यस्तो व्यवस्था मिलाएको हो । नियमित विद्यालय जान नसकेका तर खुला सिकाई का माध्यमबाट विद्यालय शिक्षाको पठनपाठन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर यस्तो एप्स बनाइएको हो । यसका लागी सम्बन्धित व्यक्तिले मोबाइलको प्ले स्टोरबाट ‘ई कक्षा’ नामको एप्स डाउनलोड गर्नुपर्ने हुन्छ ।  एप्स डाउनलोड गरिसकेपछि विद्यार्थीले रिडिङ,…

"कक्षा नामको शैक्षिक एप्स तयार,शैक्षिक जनशक्ति विकास केन्द्र"