जल तथा मौसम विज्ञान विभाग र एनसेलबिच सम्झौता !

एनसेलका ग्राहकहरुले अब आफ्नै मोबाईलमा एसएमएस मार्फत सम्भावित बाढी र पहिरोबारे पूर्वसूचना पाउने भएका छन्। एनसेलले शुक्रबार जल तथा मौसम विज्ञान विभागसँग पूर्वसूचना प्रदान गर्नका निमित्त समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यसले बाढी र पहिरोको उच्च जोखिम रहेका स्थानमा बस्ने परिवारलाई सम्भावित बाढी पहिरोको पूर्व चेतावनी प्राप्त भई सुरक्षित रहन तथा जनधनको क्षति हुनबाट बच्न मद्दत गर्नेछ। एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले पूर्व चेतावनी प्रणली सम्बन्धित…

"जल तथा मौसम विज्ञान विभाग र एनसेलबिच सम्झौता !"