Sagoon.com मा लगानी गर्नेको संख्या बढ्दो

सगुनले मिनी आर्इपीओको सार्बजनिक घोषणा गरेको ७२ घण्टा नबित्दै करिब १० लाख डलरको लगानी जुटेको छ । अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ७० लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिए ।

सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३ दशमलब ७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसैअनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक रुपमा सहभागी भएको सगुनका सञ्चालकले बताएका छन् l सगुनमा लगानी गर्न चाहनेले हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्ने हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here