Inter District Conference 2072 CAN Federation

क्यान महासंघ अन्तरजिल्ला स्तरीय सम्मेलन २०७२ सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनज्यूबाट उद्घाटन भएको छ । चैत्र १९ र २० गते सम्म चल्ने यस कार्यक्रमा क्यान महासंघका करिब ३० जिल्लाशाखाका अध्यक्ष, सचिब र कोषध्यक्षहरुको उपस्थिती रहेको छ ।

nepal ict interdistrict can conference Federation can computer association of nepal can conference in cavre