संसार बदल्ने ५ यस्ता आविस्कार थिए तर जुन आविस्कार गर्नेलाई नै मारियो (भिडियो हेर्नुहोस्)

संसार बदल्ने ५ यस्ता आविस्कार थिए तर जुन आविस्कार गर्नेलाई नै मारियो (भिडियो हेर्नुहोस्)

"संसार बदल्ने ५ यस्ता आविस्कार थिए तर जुन आविस्कार गर्नेलाई नै मारियो (भिडियो हेर्नुहोस्)"

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब बिहिबार, २५ जेठ २०७४ काठमाडौं- निजी दूरसञ्चार कम्पनी एनसेलले ‘डिजिटल नेपाल’ निर्माण गर्न ३० अर्ब रुपैयाँसम्म लगानी गर्ने जनाएको छ। सहरदेखि दुर्गम गाउँसम्म थि्रजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा विस्तार गर्दै मुलुकभर डिजिटल प्रविधिबाट जोड्ने लक्ष्य एनसेलले लिएको छ। एनसेलले छिट्टै १ हजारभन्दा धेरै ग्रामीण तथा दुर्गम भेगमा द्रुत गतिको मेबाइल प्रविधिमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ। यसले गाउँ र सहरबीचको ‘डिजिटल ग्याप’ पूरा गर्दै डिजिटल समाज निर्माण…

"डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब"

२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा

२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा एजेन्सी जेठ २६ – एप्पलको आइफोन, म्याकबुक, आइप्याड र आइम्याकजस्ता उत्पादनबारे त तपाईं जानकार नै हुनुहुन्छ तर के तपाईंले कहिले एप्पलको जूत्ताबारे सुन्नुभएको छ ? सायद छैन होला । सुन्नुभएको छैन भने एप्पलको जुत्ताको मूल्य कम्पनीको कुनै पनि उत्पादनभन्दा सबैभन्दा महँगो छ । आइफोन र आइप्याड छोड्नुहोस्, यसको मूल्य कम्पनीको सबैभन्दा महँगो कम्प्युटरभन्दा पनि धेरै छ । कम्पनीले सन् १९९० मा पहिलो रंगिन…

"२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा"

आउँदो हप्ता एप्पलले ल्याउँदैछ यी प्रोडक्ट्स

 एप्पलको सबैभन्दा ठूलो समारोहमध्येको एक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, सोमबारदेखि सुरु हुँदैछ । जुन ५ देखि ९ सम्म चल्ने यो वर्षको सम्मेलनमा एप्पलले आइप्याड प्रो, म्याकबुक तथा सिरी स्मार्ट स्पिकर जस्ता नयाँ प्रडक्टहरु लञ्च गर्ने अनुमान गरिएको छ ।विगतका यस्ता सम्मेलनमा एप्पलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यो वर्ष चाहीँ एप्पलले सफ्टवेयर मात्र नभै हार्डवेयरको मामिलामा पनि ठूलो घोषणा गर्नसक्ने बताइएको छ । वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, २०१७ मा एप्पलले सार्वजनिक…

"आउँदो हप्ता एप्पलले ल्याउँदैछ यी प्रोडक्ट्स"

मेडिकल ड्रोन’ बनाउन महावीर पुन र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

काठमाडौं– सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबीच दुर्गममा औषधि ढुवानी गर्न स्वचालित यन्त्र ‘मेडिकल ड्रोन’सहित स्वास्थ्य उपकरण निर्माण गर्ने विषयमा सम्झौता भएको छ। भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा औषधि ढुवानी गर्न समस्या परिरहेको समयमा पुन नेतृत्वको आविष्कार केन्द्रले निर्माण गरिरहेको मेडिकल ड्रोनको विकास र निर्माणपछि त्यसको उपयोगका लागि मन्त्रालयले सहयोग गर्ने समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो। मेडिकल ड्रोन निर्माणको काम स्वास्थ्य अनुसन्धानसँग जोडिएकाले केन्द्रले निर्माण…

"मेडिकल ड्रोन’ बनाउन महावीर पुन र स्वास्थ्य मन्त्रालयबीच सम्झौता"

कोरिया भाषा परीक्षा तयारी गराउने मोबाइल एप निःशुल्क

बुधबार, १७ जेठ २०७४, ११ : ०४  काठमाडौं—कोरियामा रोजगारीका लागि अनिवार्य रहेको भाषा परीक्षा (इपिएस टपिक) को तयारी मोबाइलबाटै गर्न सकिने गरी निःशुल्क मोबाइल एप तयार भएको छ। उरी कन्सलटेन्सीले एन क्लाउड र साइबर लिङ्कसँग सहकार्य गरी तयार पारेको यो एपमा इपिएस टपिक परीक्षामा जस्तै सुनाइ र पढाइका प्रश्नहरु र सम्भावित उत्तर राखिएका छन्। ‘इपिएसमा जस्तो किसिमले प्रश्न सोध्ने गरिन्छ, त्यही शैलीमा हामीले एपमा प्रश्नहरुको सेट राखेका छौँ,’ उरी कन्सलटेन्सीका उदेश श्रेष्ठ भन्छन्, ‘एप चलाएर सजिलै…

"कोरिया भाषा परीक्षा तयारी गराउने मोबाइल एप निःशुल्क"

मानसिक स्वास्थ्यका लागि यु ट्युब उत्तम, इन्स्टाग्राम खतरनाक

फोटो शेयरिङ एप इन्स्टाग्राम युवाहरुको मानसिक स्वास्थ्यको मामिलामा सबैभन्दा खतरनाक सोशल मिडिया प्लाटर्फम बनेको छ । बेलायतमा गरिएको एक सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो, जसमा १४ देखि २४ वर्ष उमेरका १४७९ जना किशोरकिशोरी र युवायुवतीहरुलाई सहभागि गराइएको थियो । सहभागीले दिएको अंक विश्लेषण गर्दा निकै गम्भीर परिदृश्य देखियो । सर्भेको नतिजालाई दृष्टिगत गरी मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने एक संस्थाले सोसल मिडिया प्रयोगकर्ताहरुलाई मानसिक स्वास्थ्इमा असर पार्ने खालका सामाग्रीहरुबाट बचाउन अपिल गरेको छ ।सहभागीहरुलाई…

"मानसिक स्वास्थ्यका लागि यु ट्युब उत्तम, इन्स्टाग्राम खतरनाक"

Hackers targeting Nepalese Banks with new tools

ह्‌याकरको निसानामा नेपाली बैंक र इन्टरनेट कम्पनी काठमाडौँ – कम्प्युटरका फाइललाई ‘लक’ (इन्क्रिप्ट) गरेर फिरौती माग्ने समूहले नेपाली इन्टरनेट सेवाप्रदायक र कमर्सियल बैंकमा समेत आक्रमण गरेका छन् ।  एक प्रकारको कम्प्युटर भाइरस (र्यान्सम वेयर) मार्फत साइबर अपराधीको अन्तर्राष्ट्रिय गिरोहले गत शुक्रबारदेखि विश्वका विभिन्न मुलुकमा यस्तो आक्रमण गरिरहेको छ । युरोपबाट सुरु भएको भाइरस आक्रमणले छिमेकी मुलुक भारत र चीनमा समेत ठूलो क्षति पुर्याइसकेको छ । ‘हामीले नेपालका इन्टरनेट सेवाप्रदायक र बैंकमा आक्रमण भएको पाएका छौं,’…

"Hackers targeting Nepalese Banks with new tools"

फ्रि-वाईफाईको प्रयोग असुरक्षित सेक्स जस्तै

 हाम्रो सित्तैमा वाइफाइ दिने भन्ने सुन्दा निकै फुरुंग होइन्छ । हुँदाहुँदा सित्तैको वाइफाइ चुनावी नारा पनि बनेको छ । सित्तैमा वाइफाइको चुनावी नारा दलहरुले पूरा गर्लान् नगर्लान् त्यो भविष्यले बताउला । तर यो बाचा पूरा नहुनुमै तपाइँ हाम्रो हीत रहेछ । उसो त सित्तैमा पाइने भनेपछि जुनसुकै कुरा पनि खासै राम्रो होइन, तर सित्तैको वाइफाइ त अझ खतरनाक नै हुने देखिएको छ । विज्ञहरुका अनुसार साइबर सुरक्षाको दृष्टिले फ्रि-वाइफाइको प्रयोग निकै जोखिमपूर्ण हुन्छ । साइबर…

"फ्रि-वाईफाईको प्रयोग असुरक्षित सेक्स जस्तै"

भारतले लन्च गरेको सार्क स्याटेलाइटको उपयोगमा नेपाल अनिर्णित

रबिन्द्र घिमिरे २३ वैशाख, काठमाडौं । भारतले शुक्रबार दक्षिण एसियाली देशहरुलाई उपायेगको अधिकार दिने गरी सफलतपूर्वक सार्क स्याटेलाइट लन्च गर्‍यो । तर, नेपाल ‘सार्क स्याटेलाइट’ पाएको हिस्सा कसरी उपयोग गर्ने भन्नेमा अझै अनिणिर्त देखिएको छ । भारतले शुक्राबार प्रक्षेपण गरेको सार्क स्याटेलाइटमा नेपाललाई पनि निश्चित स्पेस उपयोगको अधिकार दिइएको छ । तर, त्यो उपयोगको हिस्सा कसरी र कुन प्रयोजनमा लगाउने भन्ने अझै टुंगो नलागेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ । तर, पत्र आएको…

"भारतले लन्च गरेको सार्क स्याटेलाइटको उपयोगमा नेपाल अनिर्णित"