के कारणले कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुन्छ ?

यदि कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् । तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग मदरबोर्डको हरेक भागमा राम्रोुँग जोडिएको कुरा पक्का गनर््होस । जस्तै तपाईले आइ.डि.ई. केवल र साटा केवल जुन प्रत्यक्ष रुपमा हार्ड ड्राईभ र सिडि अथवा डिभिडि ड्राइभसँग जोडिएका हुन्छन । तारहरुको पोर्टका जोडिएका दुबै भाग राम्ररी जाच्न्होस…

"के कारणले कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुन्छ ?"

आइटी अडिट गर्दैनन् नेपाली बैंक,अनि किन नहोस् त फ्रड!

आइटी अडिट गर्दैनन् नेपाली बैंक,अनि किन नहोस् त फ्रड! बैंककै असावधानीले चोरिन्छ पैसा उमेश पौडेल/बिजमाण्डू काठमाडौं । पर्यटक भिसामा आएका विदेशीले बिभिन्न बैंकको एटिएम ‘फ्रड’ गरि रकम चोरेको घटना सेलाएको छैन। शुक्ष्म क्यामेरा मार्फत पासवर्ड र मेटल चिप चोरी गरेर उनीहरु एटिएमबाट बैंकको पैसा निकाल्न सफल भएका थिए। आखिर के कारण नेपाली बैंकहरुको प्रविधि यति सजिलै चोरी हुन सक्यो? नेपालका अधिकांश बैंकले नियमित आइटी अडिट नगर्दा यस्ता घटना बढेको खुल्न आएको छ। आइटी अडिट बैंकले…

"आइटी अडिट गर्दैनन् नेपाली बैंक,अनि किन नहोस् त फ्रड!"

इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ । बुधबार एक पोष्टमार्फत इन्स्टाग्रामले भनेको छ ः तपाइँ को हुनुहुन्छ र समयसँगै तपाइँ सुधार भइरहनुभएको छ भन्ने कुरा तपाइँको प्रोफाइलले प्रतिनिधित्व गर्दछ । आर्काइभसँगै…

"इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने"

असारभित्रै डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउँदै उद्योग विभाग

बिजखबर संवाददाता २०७४ असार ५ (June 19, 2017) मा प्रकाशित काठमाडौं । उद्योग विभागले असारदेखि नै डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने तयारी थालेको छ । कम्पनी दर्ता तथा भिसा प्रक्रियामा डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने तयारी सुरु भएको विभागका प्रवक्ता दुर्गा भुसालले जानकारी दिए । उनका अनुसार यसको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । विभागले ३५ लाख रुपैयाँमा डिजिटल हस्ताक्षरका लागि आवश्यक उपकरण खरिद गर्न लागेको हो । नेपालस्थित रेडियण्ट नामक कम्पनीले सफ्टवेयर खरिद गरी विभागलाई…

"असारभित्रै डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउँदै उद्योग विभाग"

मध्यपुरथिमिका चोक–चोकमा सिसी क्यामरा

भक्तपुरः चोरी, डकैतीलगायत आपराधिक घटना नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक–चोकमा सिसी क्यामरा जडान गरेको छ। मध्यपुरथिमि नगरपालिकाको पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिका विभिन्न चोकमा गरी २० वटा सिसी क्यामरा जडान गरेको हो। मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्न सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिए। सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बैंकको बाहिर अनिवार्य सिसी क्यामरा राख्नसमेत निर्देशन दिएको छ। प्रहरीले अरनिको राजमार्ग खण्डअन्तर्गत मनोहरा…

"मध्यपुरथिमिका चोक–चोकमा सिसी क्यामरा"

संसार बदल्ने ५ यस्ता आविस्कार थिए तर जुन आविस्कार गर्नेलाई नै मारियो (भिडियो हेर्नुहोस्)

संसार बदल्ने ५ यस्ता आविस्कार थिए तर जुन आविस्कार गर्नेलाई नै मारियो (भिडियो हेर्नुहोस्)

"संसार बदल्ने ५ यस्ता आविस्कार थिए तर जुन आविस्कार गर्नेलाई नै मारियो (भिडियो हेर्नुहोस्)"

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब

डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब बिहिबार, २५ जेठ २०७४ काठमाडौं- निजी दूरसञ्चार कम्पनी एनसेलले ‘डिजिटल नेपाल’ निर्माण गर्न ३० अर्ब रुपैयाँसम्म लगानी गर्ने जनाएको छ। सहरदेखि दुर्गम गाउँसम्म थि्रजी प्रविधिमा आधारित मोबाइल इन्टरनेट सेवा विस्तार गर्दै मुलुकभर डिजिटल प्रविधिबाट जोड्ने लक्ष्य एनसेलले लिएको छ। एनसेलले छिट्टै १ हजारभन्दा धेरै ग्रामीण तथा दुर्गम भेगमा द्रुत गतिको मेबाइल प्रविधिमा आधारित इन्टरनेट सेवा विस्तार गर्ने जनाएको छ। यसले गाउँ र सहरबीचको ‘डिजिटल ग्याप’ पूरा गर्दै डिजिटल समाज निर्माण…

"डिजिटल नेपाल बनाउन एनसेलको ३० अर्ब"

२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा

२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा एजेन्सी जेठ २६ – एप्पलको आइफोन, म्याकबुक, आइप्याड र आइम्याकजस्ता उत्पादनबारे त तपाईं जानकार नै हुनुहुन्छ तर के तपाईंले कहिले एप्पलको जूत्ताबारे सुन्नुभएको छ ? सायद छैन होला । सुन्नुभएको छैन भने एप्पलको जुत्ताको मूल्य कम्पनीको कुनै पनि उत्पादनभन्दा सबैभन्दा महँगो छ । आइफोन र आइप्याड छोड्नुहोस्, यसको मूल्य कम्पनीको सबैभन्दा महँगो कम्प्युटरभन्दा पनि धेरै छ । कम्पनीले सन् १९९० मा पहिलो रंगिन…

"२७ वर्ष पहिले एप्पलले बनाएको थियो जुत्ता, अब यति मूल्यमा बिक्ने तयारीमा"

आउँदो हप्ता एप्पलले ल्याउँदैछ यी प्रोडक्ट्स

 एप्पलको सबैभन्दा ठूलो समारोहमध्येको एक वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, सोमबारदेखि सुरु हुँदैछ । जुन ५ देखि ९ सम्म चल्ने यो वर्षको सम्मेलनमा एप्पलले आइप्याड प्रो, म्याकबुक तथा सिरी स्मार्ट स्पिकर जस्ता नयाँ प्रडक्टहरु लञ्च गर्ने अनुमान गरिएको छ ।विगतका यस्ता सम्मेलनमा एप्पलले आफ्नो अपरेटिङ सिस्टमको नयाँ संस्करण सार्वजनिक गर्ने गरेको थियो । तर यो वर्ष चाहीँ एप्पलले सफ्टवेयर मात्र नभै हार्डवेयरको मामिलामा पनि ठूलो घोषणा गर्नसक्ने बताइएको छ । वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स, २०१७ मा एप्पलले सार्वजनिक…

"आउँदो हप्ता एप्पलले ल्याउँदैछ यी प्रोडक्ट्स"

मेडिकल ड्रोन’ बनाउन महावीर पुन र स्वास्थ्य मन्त्रालयबीच सम्झौता

काठमाडौं– सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्र, स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषदबीच दुर्गममा औषधि ढुवानी गर्न स्वचालित यन्त्र ‘मेडिकल ड्रोन’सहित स्वास्थ्य उपकरण निर्माण गर्ने विषयमा सम्झौता भएको छ। भौगोलिक विकटताका कारण दुर्गम क्षेत्रमा औषधि ढुवानी गर्न समस्या परिरहेको समयमा पुन नेतृत्वको आविष्कार केन्द्रले निर्माण गरिरहेको मेडिकल ड्रोनको विकास र निर्माणपछि त्यसको उपयोगका लागि मन्त्रालयले सहयोग गर्ने समझदारी पत्रमा शुक्रबार हस्ताक्षर भएको हो। मेडिकल ड्रोन निर्माणको काम स्वास्थ्य अनुसन्धानसँग जोडिएकाले केन्द्रले निर्माण…

"मेडिकल ड्रोन’ बनाउन महावीर पुन र स्वास्थ्य मन्त्रालयबीच सम्झौता"