न्युभो ट्याब्लेट फोन

न्युभोट्रोनिक्स इन्टरनेशनलले थ्रिजी एन्ड्रोइट ट्याब्लेट नेपाली बजारमा भित्राएको छ । थ्रिजी फोन सहितको उक्त ट्याब्लेटमा एन्ड्रोइड २.३ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । द्यठघअ  मोडल न. रहेको उक्त ट्याब्लेटमा जीपीएस सहित दुई फरक क्यामरा रहेका छन् । यसले एभीआई एमकेभी भिडिया फर्माट सपोर्ट गर्दछ ।   ७ इन्चको टचस्क्रिन रहेको यस ट्याब्लेटमा ४ जीबीसम्म स्टोरज क्षमता विस्तार गर्न सकिनेछ । ब्लुतुथ, एफएम ट्रान्समिटर लगायतका सुविधा रहेको छ । व्याट्री व्याकअप राम्राृ रहेको यस ट्याब्लेटको बजार…

"न्युभो ट्याब्लेट फोन"

क्लिपटेकको पोर्टेवल मल्टिमिडिया स्पीकर

क्लिपटेकले नेपाली बजारमा पोर्टेवल मल्टिमिडिया स्पीकर ल्याएको छ । एमपी थ्री, एमपीफो, आइफोन, आइपोड, नोटबुक ल्यापटप लगायत अन्य उपकरणहरुमा जडान गर्न मिल्ने यो स्पीकरमा लिथियम आयनको इनविल्ट व्याट्री रहेको छ । इनविल्ट व्याट्री भएका कारणले गर्दा यसले नोटबुक वा आइपोडको व्याट्री खपत गर्दैन । युएसवी पोर्ट प्रयोग गरी २ घण्टा चार्ज गरेपछि ६ घण्टा बज्ने यस स्पीकरले क्रिस्टल क्लिीयर आवाज दिने कम्पनीको दावी छ । फोल्ड गरेर सानो बनाउन सकिने यो स्पीकरको तौल ८० ग्राम…

"क्लिपटेकको पोर्टेवल मल्टिमिडिया स्पीकर"

टचकनका नया स्मार्टफोन, ट्याब्लेट र पावर बैंक बजारमा

दुबइको ब्राण्डको रुपमा स्थापित टचकनले नेपालमा एक दर्जनबढि मोडलका स्मार्टफोनहरु बिक्री गरिरहेको छ । लेजर इन्फोटेक मार्फत विगत २ वर्षदेखि नेपाली बजारमा उपलब्ध टचकनले हालसालै एक उच्च कन्फ्युगिरेशनको स्मार्टफोन, पातलो ट्याब्लेट र उच्च क्षमताको पावर ब्यांक बजारमा ल्याएको छ । एम ८०० आइ मोडलको टचकनको स्मार्टफोन अहिलेसम्मकै उच्चस्तरिय मानिएको छ । यो पातलो, आकर्षक र अक्टाकोर प्रोसेसरद्धारा सुस्वजित रहेको छ । यसको बजारमुल्य २८ हजार रहेको छ । त्यसैगरी टी ७०७ मोडलको ट्याब्लेट पिसी पनि…

"टचकनका नया स्मार्टफोन, ट्याब्लेट र पावर बैंक बजारमा"

घर तथा अफिसका लागि ब्रदरको आकर्षक लेजर प्रिन्टर नेपाली बजारमा

ब्रदर प्रिन्टरको नेपालस्थित आधिकारीक विक्रेता सागर डिस्ट्रिब्युसनले ब्रदरको HL-L2320D मोडलको नयाँ प्रिन्टर नेपाली बजारमा विस्तार गरेको छ । यो पर्सनल तथा होम/अफिस प्रयोगका एउटा उपयुक्त लेजर प्रिन्टर हो । ब्रदरको HL-L2320D भरपर्दो र टिकाउ हुनुका साथै मूल्य पनि सुलभ छ । यसको प्रोसेसर २६६ मेगाहर्ज रहेको छ भने मोनो प्रिन्ट स्पिड ३० पेज प्रति मिनेट रहेको छ । अधिकतम प्रिन्ट रेजुलेसन २४००x६००डिपिआइ रहेको छ । लोकल कनेक्टिभिटीका लागि उच्च गतिको युएसबी २.० इन्टरफेस समावेश गरिएको छ…

"घर तथा अफिसका लागि ब्रदरको आकर्षक लेजर प्रिन्टर नेपाली बजारमा"

जुलाई २९ देखि विन्डोज १० विश्व बजारमा उपलब्ध हुने, यस्ता छन्न नयाँ फिचर (भिडियो सहित)

आगामी जुलाई २९ देखि माइक्रोसफ्टको विन्डोज १० अपरेटिङ सिस्टम विश्वबजारमा उपलब्ध हुने भएको छ । सार्वजनिकका लागि विशेष मिति आयोजना नगरिकनै विन्डोज १० उपलब्ध हुने बताइएको छ । माइक्रोसफ्टले यो अपरेटिङ सिस्टम उसको अन्तिम संस्करण हुने यसअघि नै बताइसकेको छ । यसमा रहेका नयाँ फिचर थाहा पाउन यो भिडियो हेरौं :

"जुलाई २९ देखि विन्डोज १० विश्व बजारमा उपलब्ध हुने, यस्ता छन्न नयाँ फिचर (भिडियो सहित)"