विद्युतीय हस्ताक्षरको प्रयोग बढ्यो

काठमाडौं- अनलाइन माध्यमबाट कारोबार हुन थालेपछि विद्युतीय हस्ताक्षरको प्रयोग पनि बढ्न थालेको छ। सरकारी कार्यालय, निजी कम्पनीले अनलाइनबाट काम गर्न थालेपछि विद्युतीय हस्ताक्षर प्रयोग बढ्न हुन थालेको हो। पछिल्लो समय विद्युतीय हस्ताक्षर प्रयोग गर्नेको संख्या बढ्दै गएको नेपालको आधिकारिक विद्युतीय हस्ताक्षर प्रमाणित गर्ने कम्पनी नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले बताए। ‘विद्युतीय हस्ताक्षर प्रयोग गर्नुपर्छ भन्ने संस्था, कार्यालय र व्यक्तिको संख्या बढ्दै गएको छ,’ सिंहले भने, ‘सरकारी कार्यालय, संस्थाले विद्युतीय हस्ताक्षर गर्न रुचि देखाएका छन्। कम्पनी…

"विद्युतीय हस्ताक्षरको प्रयोग बढ्यो"

गुगलको निःशुल्क वाइफाइ

गुगलले विश्वभर निःशुल्क वाइफाइ सेवा उपलब्ध गराउने भएको छ । प्रारम्भिक चरणमा गुगलले अमेरिकाको न्यूयोर्क सहरमा परीक्षण सुरु गरेको खबर छ । लिंक एनवाइसी नामको परियोजनाका लागि गुगलले निःशुल्क पब्लिक हट स्पट नेटवर्कको निर्माण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो परीक्षण सफल भएमा विश्वभर नै निःशुल्क वाइफाइ वितरण गर्ने योजना कम्पनीले बनाएको छ । गुगलले साइडवाक ल्याब्स नामको अलग्गै कम्पनी मार्फत् निःशुल्क वाइफाइ सेवा सञ्चालन गर्ने भएको छ । न्यूयोर्कमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने…

"गुगलको निःशुल्क वाइफाइ"

गुगलले ल्यायो अनहब राउटर

Author: Ajay Sharma तपाईले ल्यापटप वा मोबाईलमा वाइफाई इन्टरनेट चलाउँदा राउटरका कारण समस्या त भएको छैन ? अब यो समस्याको समाधान सहजै गुगलले गर्ने भएको छ । तीव्र गति र अटुट रूपमा वाइफाई चलाउन सहयोगी हुने गुगलले अनहब राउटर ल्याएको छ । क्यालिफोर्नियास्थित टिपिलिङ्क कम्पनीले डिजाइन गरेको यो राउटरले तीव्र गतिमा चल्ने विभिन्न टिभी च्यानलको प्रसारणलाई समेत सहजता प्रदान गर्ने बताइएको छ । यो राउटर अहिलेसम्मकै भरपर्दो, सुरक्षित, तीव्र गतिको, मोबाइल एपबाट निर्देशन गरेर चलाउन…

"गुगलले ल्यायो अनहब राउटर"

आइफोन एटमा हुनेछन् यी जबरजस्त फिचर्स

एप्पलको आगामी आइफोन एटलाई लिएर चर्चा तथा अड्कलबाजीहरु जारी छन् । यस्तै चर्चा, परिचर्चा तथा अड्कलबाजीहरुमध्ये एप्पलका विश्वस्त सूत्रहरुको हवाला दिँदै विभिन्न अन्तराष्ट्रिय मिडियाहरुले आइफोनमा एटमा केही जबरजस्त फिचरहरु हुने दाबी गरिरहेका छन् । जुन यस्ता छन्ः All Glass designM आइफोन एट डिजाइनमा आइफोन सेभेन तथा सेभेन प्लसभन्दा निकै फरक हुनेछ । आइफोन एटको पूरै बडी काँचको हुने बताइएको छ । क्यामेराः आइफोन एटमा विशेष डुअल क्यामरा हुनेछ  जसले थ्री डी तस्वीर खिच्न सक्नेछ ।…

"आइफोन एटमा हुनेछन् यी जबरजस्त फिचर्स"

तिव्र गतिको क्यामराआउँदै, टोक्यो युनिभर्सिटी

अब गतिवान गोलीलाई समेत खिच्नसक्ने विश्वकै तिव्र गतिको क्यामरा आउँदैछ । उक्त क्यामरा विद्यमान क्यामराहरुभन्दा करोडौँ अरबौँ गुणा फास्ट हुने बताइएको छ । यो क्यामराले प्रकाशको प्रसार समेत खिच्न सक्नेछ । स्विडेनको लुन्ड विश्वविद्यालयका वैज्ञानिकहरुले यस्तो क्यामरा तयार गरेको छ जसले एक सेकेण्डमा ५ करोड वटा तस्वीर खिच्न सक्दछ । यसअघि विश्वको सबैभन्दा तेज क्यामराको उपाधि जापानको टोक्यो युनिभर्सिटीका वैज्ञानिकले तयार पारेको क्यामराको नाउँमा रहेको छ । उक्त जापानी क्यामराले एक सेकेण्डमा ४ करोड वटा…

"तिव्र गतिको क्यामराआउँदै, टोक्यो युनिभर्सिटी"

एचपीले ल्यायो १४ इन्चको एन्ड्रोइड ल्यापटप

एन्ड्रोइड प्रेमीहरुका लागि खुसीकाे खबर । ५ इन्चकाे फुल डिस्प्ले भएका स्मार्टफाेन वा १० इन्च डिस्प्लेका ट्याब्लेट चलाउन पाउनु तपाईका लागि प्रतिष्ठाकाे विषय बन्न सक्छ । तर तपाइले अब याे भन्दा पनि ठूलाे स्किृनमा एन्ड्राेइड एप्लिकेशन चलाउने अवसर पाउनुहुने भएकाे छ । एचपीले भर्खरै एउटा ल्यापटप बनाएकाे छ, जुन एन्ड्राेइड सिस्टमबाट सञ्चालन हुन्छ, जसकाे नाम हाे  स्लेटबुक १४ । यसले एन्ड्रोइड प्रेमीलाई फुल टचस्किृन सहितको १४ इन्चको ठूलाे डिस्प्ले प्रदान गर्दैछ । यसकाे विकाससँगै एन्ड्रोइडका पार्टहरुलाई…

"एचपीले ल्यायो १४ इन्चको एन्ड्रोइड ल्यापटप"

स्मार्टफोनको विकसित फिचर चलाउन अब नयाँ र सस्तो चिप आयो

स्मार्टफोनलाई अझ सजलो बनाउन वा भनौ तपाईको खल्तीमै अटाउने गरी सस्तो र भर्पर्दो डिभाइस ल्याएको छ। आर्म (ARM )कम्पनीले स्मार्टफोनको लागि उक्त सस्तो र भर्पर्दो डिभाइस चिपमा ल्याएको जनाएको छ। जुन अहिलेको सबै आइफोन र ट्यावलेट कम्पनीहरुले यो प्रोसेसरलाई उच्च प्राथमिकताका साथ भित्र्याइसकेका छन। सार्वजनिक गरिएको नयाँ चिप आर्म कर्टेक्स ए १७ सन २०१४ को अनुसार डिजाइन गरीएको छ। यसका साथै यसमा कर्टेक्स ए ९ नामक चिप रहेको छ जसमा निभिदा टेरा ३ ले माइक्रोसफ्ट…

"स्मार्टफोनको विकसित फिचर चलाउन अब नयाँ र सस्तो चिप आयो"

साममुङ ग्यालेक्सी एस ५ सार्वजनिक;जसले तपाईको मुटुको गति मापन गर्छ!

एजेन्सी। स्मार्टफोनमा एपलपछि अहिलेको सर्वाधिक रुचाइएको दक्षिण कोरियाली कम्पनी सामसुङले ग्यालेक्सी एस ५ (SAMSUNG S5) सार्वजनिक गरेको छ। सामसुङ एक ४ को अपार सफलतापछि स्पेनको बार्सिलोनास्थित मोबाइल वर्ल्ड कांग्रेसको हलमा एक भव्य कार्यक्रम गरेर सामसुङका सीईओ जेके शिनले सामसुङ स्मार्टफोनको नयाँ रेन्ज सार्वजनिक गरेका थिए। अहिलेसम्म सामसुङले करीब २० करोड ग्यालेक्सी एस स्मार्टफोनहरु बिक्री गरिसकेका छन।

"साममुङ ग्यालेक्सी एस ५ सार्वजनिक;जसले तपाईको मुटुको गति मापन गर्छ!"

एप्पलको आइफोन ४ इन्चबाट ६ इन्च भएर आउदै

एजेन्सी। आइफोनको मामलामा सबैभन्दा अगाडी रहेको अमेरिकी चर्चित ब्राण्ड एप्पलले आगामी सेप्टेम्बरमा बजारमा ल्याउन लागेको आइफोन ६ इन्च ठूलो स्त्रिनमा ल्याउने भएको छ। हाल ४ इन्च मात्रै स्त्रिन रहेको आइफोन ५ एस र ५ सीलाई अपग्रेड गर्दै एप्पलले आइफोन ठूलो स्त्रिनको स्मार्टफोन प्रतिस्पर्धात्मक रुपमा ल्याउन लागेको हो। पछिल्लो समयमा सामसुङ र एचटीसीसले ठूलो स्क्रिन साइजका स्मार्टफोन बजारमा ल्याएपछि उपभोक्ताको रोजाईमा ठूलो स्क्रिनका स्मार्टफोन परेका छन्। नयाँ उपभोक्ता आर्कर्षित गर्न नसकेको एप्पलले आफ्ना पुराना ग्राहकलाई नयाँ…

"एप्पलको आइफोन ४ इन्चबाट ६ इन्च भएर आउदै"

स्मार्ट युवाका लागि सामसुङ,नोकिया र एलजीका नयाँ स्मार्टफोन

टेक्नोलोजीको विकास र विस्तारभएसँगै युरोप–अमेरिकाको उत्कृष्ट सफ्टवेयर अनि चीनको सस्तो हार्डवेयरको मिलनले गर्दा स्मार्टफोनको विश्व बजारमा आएको लहर भन्दापनि विकासशील राष्ट्रहरुमा यो मिलनले ल्याएको टेक्नोलोजीको क्रान्ति एकदम सराहनिय छ। सायदै कोही त्यस्तो व्यक्ती होला नेपालका विकासशील सहरहरुमा,जसलाई स्मार्टफोनको बारेमा थाहा छैन। विगतका केही वर्षहरुमा फोनबाट ईन्टरनेट प्रयोग गर्नेको संख्या सयौंको प्रतिशतले चुलिदै गएको छ,जसमा २८५ ले स्मार्टफोनबाट इन्टर्नेट चलाउने अनुमान २०१३ मा नै गरिएको थियो। यसैले देखाउँछ की नेपालमा स्मार्टफोनको बजार कतिको बढ्दो छ। यही…

"स्मार्ट युवाका लागि सामसुङ,नोकिया र एलजीका नयाँ स्मार्टफोन"