प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१६ शुभारम्भ

                                   प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१६ शुभारम्भ, पहिलो दिन ३९ हजार एक सय ७७ जना अवलोकनकर्ता सूचना तथा संचार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१६ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । ई–नेपाल निर्माणलाई मध्यनजर गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आयोजना गरेको ईन्फोटेकको यो २२ औं संस्करणको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभयो । समुद्घाटन कार्यक्रममा मन्तब्य…

"प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१६ शुभारम्भ"

अफिसमा फेसबुक प्रतिबन्धित छ भने चिन्ता नलिनुस्, जुकरवर्गले ल्याए नयाँ बेबसाइट

प्रायजसोअफिसहरुमा आजभोलि फेसबुक प्रतिबन्धित हुन्छ । आजकल साना ठूला अधिकांश कार्यालयहरुले फेसबुक नचल्ने बनाएका हुन्छन् किनकि, आफ्नो कर्मचारीको कार्यक्षमता घटेको भनेर। आजकल यति ठूलो सोसाइटी भइसक्यो कि फेसबुक, केही घण्टा फेसबुकबाट टाढा रहनुभयो भने तपाइँले आफ्नो सर्कलको केही न केही कुरा छुटाइरहनुभएको हुन्छ । केवल स्टाटस लेख्न र तस्वीर हेर्न मात्र फेसबुक प्रयोग नभई फेसबुकमा आनन्दको मुख्य स्रोत साथीभाइसँगको च्याट सम्बाद हो। तपाइँ फेसबुकमा रमाउनुहुन्थ्यो र फेसबुक प्रतिबन्धित भएकै कारण चिन्तामा हुनुहुन्छ भने चिन्ता नलिनुस्,…

"अफिसमा फेसबुक प्रतिबन्धित छ भने चिन्ता नलिनुस्, जुकरवर्गले ल्याए नयाँ बेबसाइट"

फेसबुकमा प्रधानमन्त्रीको नामबाट फेक एकाउन्ट

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट फेसबुकमा कुनै स्टाटस अर्थात जानकारीहरु आएमा नपत्याउनुहोला, किनकि अहिलेसम्म ओलीको फेसबुक एकाउन्ट छैन। ओलीको  नाममा भएको फेसबुक आइडी फेक भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। मंगलबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको फेसबुकमा कुनै एकाउन्ट वा पेज नरहेको  प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन्। ‘ हाल सम्माननीय प्रधानमन्त्रीज्यूको व्यक्तिगत र अफिसियल कुनै पनि फेसबुक खाता सञ्चालनमा नरहेको पनि जानकारी गराउँदछु। उहाँको व्यक्तिगत फेसबुक र ट्विटर एकाउन्ट हाल सञ्चालनमा नरहेको र तिनमा…

"फेसबुकमा प्रधानमन्त्रीको नामबाट फेक एकाउन्ट"

एउटै भिडियो लगातार प्ले गर्ने सुविधा युट्युबले ल्यायो

काठमाडौँ , एउटै भिडियो लगातार प्ले गरेको गर्‍यै गर्न सकिने नयाँ सुविधा युट्युबले ल्याएको छ। पहिला एउटै भिडियो सकिने बित्तिकै फेरि तुरुन्तै प्ले भइरहने बनाउन अर्कै साइट वा ब्राउजर एक्सटेन्सनको सहारा लिनुपर्थ्यो। अहिले युट्युबमा प्ले भइरहेको भिडियोमा माउसले राइट क्लिक गरेर देखिने अप्सन मध्ये ुलुपु मा क्लिक गरिसकेपछि भिडियो सकिने बित्तिकै फेरि प्ले हुन थाल्छ। डेस्कटप कम्प्युटरमा मात्र यो सुविधा प्रयोग गर्न सकिन्छ भने मोबाइलहरुमा थप्न बाँकी नै छ।

"एउटै भिडियो लगातार प्ले गर्ने सुविधा युट्युबले ल्यायो"

फेसबुकमा मायाप्रेमका मीठा गफ गर्ने गुप्ता फसे

महाबौद्धमा कपडा व्यापार गर्दै आएका रोशन गुप्तालाई फोन आयो, ‘तिम्रो मायाले गर्दा हाम्रो बहिनीले हात काटी, अहिले उपचारका लागि अस्पतालमा भर्ना भएकी छ, उपचारका लागि ५५ हजार पठाइदेऊ, नत्र प्रहरीमा उजुरी गरिदिन्छौं । फेसबुकमा परिचय भएकी सुवासना गौतम र गुप्ताबीच निकट सम्बन्ध थियो । सामान्य कुराकानीबाट झाँगिएको दुवैको सम्बन्ध प्रेममा पुगे पनि उनीहरुबीच भेटघाट भने भएको थिएन । दुवै फेसबकमै आफ्ना मनका भावना साटासाट गर्थे । सामान्य झगडामा आफ्नी प्रेमिकाले हात काटेको सुनेपछि गुप्ता उनको…

"फेसबुकमा मायाप्रेमका मीठा गफ गर्ने गुप्ता फसे"

देशको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल

एनसेल प्रा.लि.ले नेपालमा सन् २००४ देखि देशको पहिलो निजी मोबाइल सेवा प्रदायकका रूपमा सेवा प्रदान गरिरहेको छ । “हामी देशभित्रका बासिन्दाहरूलाई उत्तम स्थानीय मोबाइल नेटवर्क उपलब्ध गराउनमा प्रतिबद्ध छौं । हामी स्थानीय अनुभूतिसहित अन्तर्राष्ट्रिय गुणस्तरको सेवा उपलब्ध गराउँछौं । हाम्रा अधिकांश कर्मचारीहरू नेपालीहरू नै हुन र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् ।“ एनसेलले २००८ को अक्टोबरदेखि युरोपको अग्रणी दूरसञ्चार कम्पनी टेलियासोनेराको अंगको रूपमा सेवा सञ्चालन गरिरहेको छ । टेलियासोनेरा…

"देशको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल"

फेसबुकबाट हुनुस यसरी मालामाल……………..

फेसबुक चलाउनु हुन्छ ? फेसबुकमै रमाउनु हुन्छ ? अनि लामो समय फेसबुकमै बिताउनु हुन्छ ? यदी तपाईको उत्तर ‘यस’ हो भने यो समाचार तपाईका लागि निकै उपयोगी हुने वाला छ। तर तपाई यसमा एक्लो भने हुनु हुन्न। तपाई मात्र मात्र होइन विश्वभरका करौडौं मानिसले पनि यसै गर्दछन्। तर तपाईलाई थाहा छ ? तपाईले दिनहौं घण्टौ समय बिताउने फेसबुकबाट तपाईले पैसा पनि मनग्य कमाउने सक्ने फिचर फेसबुकले थपेको छ। झट्टा सुन्दा तपाईले विश्वास नलाग्न सक्छ। तर…

"फेसबुकबाट हुनुस यसरी मालामाल…………….."

नेपाली एप्स, संविधानदेखि मायाप्रेमसम्म

तपाईंको फोनमा कतिवटा एप्स छ ? १०–२० वटा वा त्यो भन्दा बढी । त्यसमध्ये केही पक्कै पनि नेपाली एप्स पनि छन् होला ! पछिल्लो समय एन्ड्रोइड र आइफोनको पहुँच धेरैसामु पुग्न थालेपछि नेपालीले पनि एप्स उत्पादन थालेको छ । संविधान जारी भएकै दिन संविधान एप सार्वजनिक भयो । एनआइटिभी मिडिया प्रालिले ल्याएको यस एपमा २००७ सालमा राणा प्रधानमन्त्री मोहन शमशेरले आन्दोलन साम्य पार्न संविधानसभाको घोषणा गरेको सन्दर्भदेखि पछिल्लो पटक संविधानको मस्यौदामाथि मतदान सुरु भएपछिका घटनाक्रमलाई…

"नेपाली एप्स, संविधानदेखि मायाप्रेमसम्म"

गुगलको नयॉ योजना

पासवर्ड के हो? सायद केही समयपछि मानिसहरुले यो प्रश्न सोध्न सुरु गर्नेछन् । गुगलको प्रयास सफल भएमा तपाइँको स्मार्टफोनमा कुनैपनि पासवर्डको जरुरत पर्नेछैन । सन् २०१६ का लागि गुगलले प्रोजेक्ट एबाकस नामक महत्वाकांक्षी परियोजना अघि बढाउँदैछ । जसको मुख्य लक्ष्य भनेकै स्मार्टफोनमा अंक वा अक्षरको पासवर्डको साटो बायोमेट्रिक रिडिंग मार्फत प्रयोगकर्तालाई आफ्नो स्मार्टफोन लक वा अनलक गर्ने सुविधा प्रदान गर्नु ।तपाइँको टाइपिंगको आनीबानी, लोकेसन, आवाज तथा अनुहारलाई पहिचान गरी स्मार्टफोनले तपाइँलाई चिन्नेछ र खुल्नेछ ।…

"गुगलको नयॉ योजना"

IT Project Management Training has been started

कम्प्युटर एशोसिएशन नेपाल महासंघ(क्यान महासंघ) र The Overseas Human Recourses & Industry Development Association (HIDA), Japan को सयुक्त आयोजनामा IT Project Management Training को सुरुवात भएको छ . सूचना प्रविधि विभागका महानिर्देशक श्री बिरेन्द्र कुमार मिश्रज्यूको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा Nepal AOTS का अध्यक्ष श्री बिनोद राज भण्डारी, जापानीज विज्ञ इचिकावा कोजी र तोसीयुकी कातो को उपस्थिति रहेको थियो . HIDA को सहकार्यमा क्यान महासंघले नेपालमा रहेका सफ्टवेर कम्पनीहरुको जन शक्तिको क्षमता अभिवृद्धि र सफ्टवेर…

"IT Project Management Training has been started"