16th General Assembly and Charter Day Celebrations

अनररी कन्सुलर कप्र्स नेपालको १६ औं साधारणसभा तथा चार्टर डे सम्पन्न

७ साउन, काठमाडौं ।  अवैतनिक वाणिज्य तथा महावाणिज्य दूतहरुको संगठन अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) को १६ औं साधारणसभा तथा चार्टर डे काठमाडौंको ¥याडिसन होटल,...
Shared Telecom Capacity Goal Finance Minister Mahat

टेलिकमको क्षमता वृद्धिका लागि व्यवस्थापन र श्रमिकको एउटै लक्ष्य हुनुपर्छ- अर्थमन्त्री...

७ साउन, काठमाडौं ।  सञ्चारको विकासमा नेपाल टेलिकमको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै मन्त्री डा. महतले भने, ‘ल्याण्डलाइनबाट सुरु भएर अहिले ताररहित सेवा प्रवाह भइरहेको...
Dr. Govindraj Bhattarai Honored by Mahalaxmi bikas Bank

महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. गोविन्दराज भट्टराई सम्मानित

७ साउन, काठमाडौं ।  महालक्ष्मी विकास बैंकले प्रा. डा. गोविन्दराज भट्टराई सम्मान गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको...
Key Points of Monetary Policy

मौद्रिक नीति सार्वजनिक, हेर्नुस् पूर्णपाठ

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन ७ गते आइतबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले...
Key Points of Monetary Policy

मौद्रिक निती आज सार्वजनिक गर्दै राष्ट्र बैंक

७ साउन, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आज (आइतबार) मौद्रिक नीति सार्वजनिक भएको छ । आज बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि...
NCHL awarded with BPA Award 2022 

नेपाल क्लियरिङ्ग हाउसलाई ‘सर्टिफिकेट अफ मेरिट’ प्रदान

६ साउन, काठमाडौं ।  नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल)लाई ,'National Best Presented Award अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट”...
Minister Sharma Ensures Nationwide School Internet

देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्याइनेः मन्त्री शर्मा

६ साउन, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चालु आर्थिक वर्षभित्र देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट सेवा पुर्याउने तयारी गरिएको बताइन् । नेपाल दूरसञ्चार...
Ncell Brings Attractive Combo Packs in Nepali Customers

एनसेलको आकर्षक ‘कम्बो प्याक’ सार्वजनिक, यस्ता छन् सुविधा

६ साउन, काठमाडौं ।  एनसेलका ग्राहकहरूले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कल सहित दैनिक रूपमा डेटा र एसएमएस सेवाको फाइदा लिँदै सधैँ कनेक्टेड रहन...
PM Digital Literacy in Schools

डिजिटल साक्षरता विद्यालय तहको पाठ्यक्रममा समावेश गर्न आवश्यक छ: प्रधानमन्त्री

श्रावण ६, काठमाडौं। प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको युग र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विद्यालय तहदेखि नै डिजिटल साक्षरतामुखी...
Government to Collaborate with ICAN

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

५ साउन, काठमाडौं ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताउनु भएको छ । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स...