A Best way to get Hydrogen from water

A Best way to get Hydrogen from water. जनवरीमा पहिलो हाइड्रोजन प्लाज्मा बनाइने उर्जाको सबैभन्दा ठूलो श्रोतनै सूर्यको प्रकाश हो । पृथ्वीमा उर्जासकट बढिरहेको बेलामा साँच्चीकै, यदि आकाशमा एउटावटाको ठाउंमा  दुइसूर्य भए भने पृथ्वीमा कति धेरै उर्जा प्राप्त हुन्थ्यो होला वरदान सावित हुन्थ्यो ।  उर्जा संकट समाधान गर्ने सोँचका साथ जर्मनीले कृत्रिम सूर्य बनाउने प्रयासमा जुटेको छ । अर्थात् सूर्यमा हुनेजस्तै रासायनिक प्रतिक्रियाबाट उर्जा उत्पादनको प्रयास सुरु गरेको छ । जर्मनीको परमाणु शोध संयन्त्र भेन्डेलस्टाइन सेभेन…

"A Best way to get Hydrogen from water"

CAN Cavre Three Years Action Plan

सूचना तथा संचार प्रविधिको अग्रणी संस्था क्यान महासंघ काभ्रेले स्वागत सम्मान सहित बार्षिक कार्ययोजना तर्जुमा गरेको छ । सोमबार सूचना प्रविधि पार्क बनेपामा सम्पन्न कार्यक्रममा महासंघले काभ्रे जिल्लाका सभासद्हरु, सरकारी कार्यालयका प्रमुख एवं विभिन्न संघसंस्थाहरुलाई स्वागत तथा सम्मान गरेको हो । संस्थाका अध्यक्ष नवराज भूर्तेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सभासद्हरु तिर्थ लामा, रामहरी खतिवडा, विदूर सापकोटा, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, सूचना प्रविधि विभागका महानिर्देशक विरेन्द्र मिश्र, काभ्रे प्रहरी प्रमुख राजेश वास्तोला, अनुसन्धान विभाग प्रमुख धनबहादुर…

"CAN Cavre Three Years Action Plan"

आइटीको भबिस्य र एसका चुनौती बिसयमा कार्यक्रम सम्पन्न

(Orchid Tech Club, Dhamala Group, Sparrow SMS, Slashplus, Threadspaints Jointly organized the Suruwat Junction) अर्किड इन्टरनेसनल कलेजमा आर्इटीमा अध्ययन विद्यार्थीहरुको अर्किड टेक क्लबका सदस्यहरूले आज काठमाडौँ स्थित राष्ट्रिय नाचघर जमलमा सुरुवात जक्सन नामक कार्यक्रम सम्पन्न गरेको छ। धमला ग्रुप, स्ल्याश प्लस, स्प्यारो एसएम एस लगायतले सह आयोजना गरेको कार्यक्रममा मुकेश धमला (डाइरेक्टर धमला ग्रुप), सोहन बाबु खत्री (थ्री एच हिमालयन सीइओ), सुमन शाक्य (नेपाल इन्टरपायोनियर्स हब), आशिष आचार्य (थ्रेड्सपेन्ट्स-को फाउन्डर) तथा बिकाश नेउपाने (स्टार्टअप एड्भाइजर) ले…

"आइटीको भबिस्य र एसका चुनौती बिसयमा कार्यक्रम सम्पन्न"

सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइससँगै सफ्टवेयर समिट २०१५ सम्पन्न

Federation of Computer Association of Nepal (CAN) organized the Software Summit 2015 सफ्टवेयरको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित ‘योमरी क्यान सफ्टवेयर समिट २०१५ इन एसोसिएसन विथ योङमाइन’ सम्पन्न भएको छ । होटल डेल अन्नपूर्णमा आयोजित कार्यक्रमको सुचना संचार तथा प्रविधि मन्त्रालयका सचिव सुनिल बहादुर मल्लले उद्घाटन गर्नु भयो । कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुँदै सचिव मल्लले नेपालमा प्रविधिको विकास र विस्तारमा क्यान महासंघले खेलेको भूमिका प्रशंसनीय रहेको वताउनु हुँदै सफ्टवेयरको प्रवद्र्धन तथा विकासका लागि…

"सूचना प्रविधिलाई प्राथमिकतामा राख्ने भ्वाइससँगै सफ्टवेयर समिट २०१५ सम्पन्न"

के यस्तो हुनेछ सन् २०१५ को आइफोन ? (फोटोफिचर)

आइफोन सिक्स केहि दिन पहिले लञ्च भइसकेको छ । यो आफ्नो अघिल्ला मोडलहरुभन्दा निकै स्लिम त छँदै छ यसका साथै यसमा ए8 चिपका साथै क्वाड कोर १.८ गिगाहर्ज क्वाड प्रोसेसर रहेको छ । साथ–साथै यसमा १० मेगापिक्सेलको मेन क्यामरा र टच आइडी जस्ता फिचर दिइएको छ तर अब एप्पलको अर्को आइफोन कस्तो प्रकारको होला ? यो बारेमा अहिलेदेखी नै चर्चा सुरु भइसकेको छ र पहिले जस्तै नयाँ कन्सेप्ट भएको इमेज अनलाईमा देखा पर्न थालिसकेका छन् ।…

"के यस्तो हुनेछ सन् २०१५ को आइफोन ? (फोटोफिचर)"

शहरिया महिला ‘च्याट’मा अगाडि

नेपालमा इन्टरनेटको प्रयोग गर्नेहरुमध्ये अश्लील सामाग्री (पोर्न साइट) हेर्नेमा पुरुष धेरै होलान् कि महिला ? सबैको उत्तर आउँछ पुरुष । तर, वास्तविकता अलि फरक देखिएको छ । विश्वव्यापी रुपमा हेर्दा महिलाको तुलनामा पुरुषले नै बढी ‘पोर्न साइट’ हेर्ने गरेको पाइन्छ । तर, नेपालको कुरा गर्दा भने पुरुषको तुलनामा महिलाले बढी पोर्न साइट हेर्ने गरेको एक अध्ययनले देखाएको छ । त्यसमा पनि १० देखि १४ वर्ष उमेरका ग्रामीण भेगका केटीहरुको रुची बढी देखिएको छ ।  …

"शहरिया महिला ‘च्याट’मा अगाडि"

गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स

तपाइको ब्यस्ततालाई मध्यनजर गर्दै एक ब्रो एप नाम गरेको एक एप्लिकेशन आएको छ जसले तपाई व्यस्त भएको बेलामा तपाईंकी प्रेमिकालाई माया प्रेमले भरिएका म्यासेज पठाउँछ । एन्ड्रोइड फोनमा यसलाई निशुल्क डाउनलोड गर्न सकिने भए पनि आइफोनमा भने यो डाउनलोड गर्न झण्डै सय रुपैयाँ तिर्नुपर्छ । कसरी चल्छ एप ?  एप इन्स्टल गरेपछि आफ्नी प्रेमिकाको फोन नम्बर एपमा फिड सेभ गर्नुपर्छ  । त्यसपछि तपाइले कुन कुन संदेश पठाउने भनेर छान्नु पर्ने हुन्छ र त्यसका साथै कुन सन्देश कुन दिन, कुन समयमा पठाउने…

"गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स"

जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन

पायोनियर पिटुएममा शक्तिशाली ब्याट्री राखिएको छ । जुन यो मूल्यमा पाइने स्मार्टफोनमा सबैभन्दा शक्तिशाली ब्याट्री हो । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ । जियोनी पायोनियर पिटुएम कालो, सेतो र सुनौलो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । काठमाडौं । चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले बजेट स्मार्टफोन ‘पायोनियर पिटुएम’ नेपाली बजारमा ल्याएको छ । कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै जियोनीले पायोनियर पिटुएम भित्राएको हो ।…

"जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन"

नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्

तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर फोन नम्बर ट्रान्सफर गर्ने तरिका गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस् यदि…

"नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्"

भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ सुबिधा

भारतमा फोहोरको उचित थान्को लगाएवापत सित्तैमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने अभियान सुरु भएको छ । वाणिज्यशास्त्रमा स्नातक दुइ युवाले भारतको मुम्बइमा ‘वाइफाइ ट्रयास बिन’ अभियान सुरु गरेका छन् । यस अनुसार फोहोर फाल्ने भाँडो अर्थात् ट्रयास बिनमा फोहोर फालेमा निशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ । मुम्बइका प्रतिक अग्रवाल र उनका साथी राज देसाइले यो अभियान सुरु गरेका हुन् । प्रतिकका अनुसार जब भाँडोमा फोहोर फालिन्छ तब उक्त स्मार्ट भाँडोमा एउटा कोड चम्किन थाल्छ । उक्त…

"भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ सुबिधा"