नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्

तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर फोन नम्बर ट्रान्सफर गर्ने तरिका गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस् यदि…

"नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्"

फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट

फेसबुकले संसारमा भईरहेको घटनाहरुको समाचारका लागि छुट्टै मोबाइल न्युज एप बनाउदै छ। फेसबुकले नयाँ एप बनाउने छ जसबाट हामीले कुनै नयाँ घटना हुने बित्तिकै त्यसको समाचारको सुचना आ-आफ्नो मोबाइलमा पाउनेछौँ। यी सुचनाहरु ट्विटरमा ट्विट गरिएको १४० अक्षरमा सिमित सुचना आएझै आउनेछन्। उक्त एप प्रयोगकर्ताको ईच्छा अनुसार समाचार प्रदान गर्ने तरिकाले डिजाइज हुँदैछ। यस एपले प्रयोगकर्तालाई आफुले रुचाएको विषयहरुको सुझाव दिनेछ। प्रयोगकर्ताले केहि विषयहरु छान्नेछन् र त्यहि विषय सम्बन्धी समाचारहरुको सुचना पाउनेछन्। यी सुचनाहरु क्लिक गर्दा…

"फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट"