निःशुल्क एस एम एस सुविधा सहितको एप सार्वजनिक

आफ्ना ग्राहकलाई उच्च सेवाको अनुभव प्रदान गर्ने अभिप्रायका साथ देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल एप ‘एनसेल एप’  को नयाँ संस्करण सार्वजनिक गरको छ, जसबाट ग्राहकले आफनै हातबाट विभिन्न सेवा लिन तथा प्रभावकारी सेवा व्यवस्थापन गर्न सक्नेछन् । थप आकर्षक डिजाइन सहित आएको नयाँ संस्करणको एनसेल एपले ग्राहकलाई अन्य एनसेल नम्बरमा प्रत्येक दिन १० वटा एसएमएस निःशुल्क पठाउन सक्ने लगायतका थप सुविधा प्रदान गरेको छ । एनसेलको नयाँ संस्करणमा ग्राहकले अब एनसेल…

"निःशुल्क एस एम एस सुविधा सहितको एप सार्वजनिक"

नक्कली एटीम कार्ड मार्फत रकम झिक्ने गतिविधि निर्मुल हुने

स्मार्टफोन साथमा भएपछि अब ल्यापटप, घडी जस्ता उपकरण त बोक्न पर्दैन नै, अब एटीएम र क्रेडिटकार्ड पनि बिस्थापित हुँदैछन् । अमेरिकाका केही बैंकहरुले एटीम र क्रेडिटकार्डलाई पनि विस्थापित गर्ने गरी नयाँ प्रविधिको विकास गरेका छन् । यसलाई एकदर्जन भन्दा बढी बैंकले प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् भने केही बैंकले सुरुवात गरिसकेका छन् । यो प्रविधिमार्फत प्रायः सबैको हातमा हुने स्मार्टफोनले नै एटीम र क्रडिट कार्डको काम गर्छ । अकेरिकामा स्मार्टफोनलाई एटीमएम अर्डरको माध्यम बनाउन बैंकिङ…

"नक्कली एटीम कार्ड मार्फत रकम झिक्ने गतिविधि निर्मुल हुने"

कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने

कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन। त्यसका लागि देशका ७४ वटा कारागारबाट कैदी, थुनुवाको तथ्यांक संकलनका क्रममा रहेको विभागका निर्देशक देवीप्रसाद सुवेदीले बताए । अब एक महिनाभित्र अनलाइन एप्लिकेसनमार्फत मोबाइलमा समेत तथ्यांक हेर्न सकिनेछ । कारागारले फ्याक्सबाट तथ्यांक पठाउने गरेकामा अब सम्बन्धित जिल्ला कारागार व्यवस्थापनले मोबाइलबाटै तथ्यांक अपडेट गराउन सक्नेछन् । अबको एक महिनाभित्र कारागार व्यवस्थापन सूचना प्रणाली…

"कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने"

भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक

बुधबार भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक भयो। ‘फ्रिडम २५१’ नाम दिइएको यो फोनको मुल्य जम्मा २५१ भारतीय रुपैंयाँ रहेको छ। तर यस फोनको फिचर्सको मुल्य १५ गुण महंगो छ। फोन बिक्रीको लागि अनलाइनमा एडभान्स सहित बुकिङ खुल्ला गरिएको थियो। कम्पनीको अनलाइन भिजिट गर्नेको अधिक संख्याका कारण वेभसाइट क्रास भएको थियो। ग्राहकले जुन सम्म फोन पाउने कम्पनीले जनाएको छ। मोदी सरकारको महत्वकांक्षी ‘मेक इन इन्डिया’ योजना अनुसार फोन भारतमा नै बनाइने कम्पनीका संस्थापक…

"भारतमा विश्वको सबै भन्दा कम मुल्यको स्मार्टफोन सार्वजनिक"

एपहरु प्रयोगकर्ताले निशुल्क रुपमा प्रयोग गर्नसक्ने

कलेज पढ्ने दिनहरुमा साथीहरुबीच प्रायः सबै चिज सित्तैमा प्राप्त गर्ने होडबाजी नै चल्छ । कुनै प्रतिस्पर्धा होस् र त्यसमा केहीपनि खर्च नगरीकन भाग लिएर पुरस्कार जितियोस् । त्यो भन्दा मज्जा के हुन्छ ? मोबाइल फोनको यो जमानामा मोबाइल फोन सँग सम्बन्धित कुराहरु जसलाई पैसा तिर्नुपर्छ ती निशुल्क प्राप्त गर्नुजत्तिको आनन्द अरु नहोला । अहिले स्मार्टफोनमा अनगिन्ती एपहरु निशुल्क नै हुने भएपनि कतिपय एपहरु पैसा तिरेर डाउनलोड गर्नुपर्ने हुन्छ । तर यदि बुद्धि घुमाउने हो भने…

"एपहरु प्रयोगकर्ताले निशुल्क रुपमा प्रयोग गर्नसक्ने"

के यस्तो हुनेछ सन् २०१५ को आइफोन ? (फोटोफिचर)

आइफोन सिक्स केहि दिन पहिले लञ्च भइसकेको छ । यो आफ्नो अघिल्ला मोडलहरुभन्दा निकै स्लिम त छँदै छ यसका साथै यसमा ए8 चिपका साथै क्वाड कोर १.८ गिगाहर्ज क्वाड प्रोसेसर रहेको छ । साथ–साथै यसमा १० मेगापिक्सेलको मेन क्यामरा र टच आइडी जस्ता फिचर दिइएको छ तर अब एप्पलको अर्को आइफोन कस्तो प्रकारको होला ? यो बारेमा अहिलेदेखी नै चर्चा सुरु भइसकेको छ र पहिले जस्तै नयाँ कन्सेप्ट भएको इमेज अनलाईमा देखा पर्न थालिसकेका छन् ।…

"के यस्तो हुनेछ सन् २०१५ को आइफोन ? (फोटोफिचर)"

गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स

तपाइको ब्यस्ततालाई मध्यनजर गर्दै एक ब्रो एप नाम गरेको एक एप्लिकेशन आएको छ जसले तपाई व्यस्त भएको बेलामा तपाईंकी प्रेमिकालाई माया प्रेमले भरिएका म्यासेज पठाउँछ । एन्ड्रोइड फोनमा यसलाई निशुल्क डाउनलोड गर्न सकिने भए पनि आइफोनमा भने यो डाउनलोड गर्न झण्डै सय रुपैयाँ तिर्नुपर्छ । कसरी चल्छ एप ?  एप इन्स्टल गरेपछि आफ्नी प्रेमिकाको फोन नम्बर एपमा फिड सेभ गर्नुपर्छ  । त्यसपछि तपाइले कुन कुन संदेश पठाउने भनेर छान्नु पर्ने हुन्छ र त्यसका साथै कुन सन्देश कुन दिन, कुन समयमा पठाउने…

"गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स"

जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन

पायोनियर पिटुएममा शक्तिशाली ब्याट्री राखिएको छ । जुन यो मूल्यमा पाइने स्मार्टफोनमा सबैभन्दा शक्तिशाली ब्याट्री हो । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ । जियोनी पायोनियर पिटुएम कालो, सेतो र सुनौलो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । काठमाडौं । चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले बजेट स्मार्टफोन ‘पायोनियर पिटुएम’ नेपाली बजारमा ल्याएको छ । कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै जियोनीले पायोनियर पिटुएम भित्राएको हो ।…

"जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन"

नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्

तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर फोन नम्बर ट्रान्सफर गर्ने तरिका गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस् यदि…

"नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्"

फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट

फेसबुकले संसारमा भईरहेको घटनाहरुको समाचारका लागि छुट्टै मोबाइल न्युज एप बनाउदै छ। फेसबुकले नयाँ एप बनाउने छ जसबाट हामीले कुनै नयाँ घटना हुने बित्तिकै त्यसको समाचारको सुचना आ-आफ्नो मोबाइलमा पाउनेछौँ। यी सुचनाहरु ट्विटरमा ट्विट गरिएको १४० अक्षरमा सिमित सुचना आएझै आउनेछन्। उक्त एप प्रयोगकर्ताको ईच्छा अनुसार समाचार प्रदान गर्ने तरिकाले डिजाइज हुँदैछ। यस एपले प्रयोगकर्तालाई आफुले रुचाएको विषयहरुको सुझाव दिनेछ। प्रयोगकर्ताले केहि विषयहरु छान्नेछन् र त्यहि विषय सम्बन्धी समाचारहरुको सुचना पाउनेछन्। यी सुचनाहरु क्लिक गर्दा…

"फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट"