सुरक्षित घरका लागि मोवाइल एप्लिकेशन

मदन पौड्याल काठमाडौं, वैशाख २८ – तपाईंले चलाउँदै आएको मोबाइल सुरक्षित घरका लागि पनि काम लाग्ने भएको छ । भूकम्प थेग्ने बलियो घर बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सुरक्षित घर मोवाइल एप्लिकेशन ल्याएको छ । यो एप्लिकेशनले घर पुनर्निर्माण र नवर्निर्माणका लागि प्राविधिक र जनचेतनाको काम गर्नेछ । यो एप देशभरि नै निशुल्क उपलब्ध छ । तर भूकम्प प्रभावितका लागि भने बढी लाभदायक हुनेछ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्केका घर अहिले बन्दैछन् ।…

"सुरक्षित घरका लागि मोवाइल एप्लिकेशन"

स्मार्टफोनसँग जोडिएका ५ भ्रम र यथार्थ

अहिलेको सोसल मिडियाको जमानामा बजारमा अनेक थरी समाचारहरु भाइरल भइरहेका हुन्छन् । त्यसरी भाइरल हुने सन्दर्भहरुमध्ये कतिपय झुटा तथा नक्कली समेत रहेका हुन्छन् । १. हवाइजहाजको यात्रा गर्दा स्मार्टफोन अफ नगरीकनै राख्यो भने मोबाइलको तरंगले जहाजको नेभिगेसन तथा कम्युनिकेसन प्रणालीमा असर पूराउने भएकाले खासगरी जहाज उडान र अवतरण हुँदा मोबाइल् फोन अफ गर्न आग्रह गर्ने गरिएको हो भन्ने मान्यता छ ।आधुनिक जिवनशैलीको अभिन्न पाटो बनिरहेको स्मार्टफोनका बारेमा पनि आम मानिसमा केही भ्रमहरु रहेका छन्, जसको…

"स्मार्टफोनसँग जोडिएका ५ भ्रम र यथार्थ"

ओप्पोद्वारा नेपालमा अन्तर्राष्ट्रिय फ्रान्चाइज ‘आयडल’को प्रमुख प्रायोजन

‘हामी विज्ञापनका लागि मात्र प्रायोजन गर्न चाहदैनौँ । हाम्रो लगानीले देशमा रहेका समस्या केही मात्रामा भएपनि समाधान होस् भन्नु हाम्रो उद्देश्य हो । अन्तरर्राष्ट्रिय बजारका साथै नेपालमा पनि हामी यही उद्देश्यपूर्तिको प्रयास गरिरहेका छौँ । नेपाल आयडलको प्रायोजन यसैको उपज हो ‘ लीले भने । रियालिटी टेलिभिजन गायन प्रतिस्पर्धा ‘आयडल्स’को ढाँचा बि्रटिश टेलिभिजन प्रड्यूसर सायमन फुलरले तयार पारेका हुन् । त्यसैगरी यसको विकास फरमेन्टल मिडियाले गरेको हो । सन् २००१मा बि्रटिस टेलिभिजन सिरिज पप आयडलका…

"ओप्पोद्वारा नेपालमा अन्तर्राष्ट्रिय फ्रान्चाइज ‘आयडल’को प्रमुख प्रायोजन"

एन्ड्रोइडका जन्मदाताले लञ्च गरे आफ्नै स्मार्टफोन

 गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमका जन्मदाता मध्येका एक एन्डी रुबिनले आफ्नै स्मार्टफोन लञ्च गरेका छन् । कुनै समय इन्टरनेट जाएन्ट गुगलको एन्ड्रोइड सफ्टवेयरका हर्ताकर्ता रहेका एन्डी रुबिनले उच्च मूल्यको गुणस्तरीय स्मार्टफोन बजारमा ल्याएका हुन् । रुबिनले सन् २०१४ मा गुगलको जागिर छाडेर एक प्रविधि लगानी कम्पनी खोलेका थिए । उक्त लगानी कम्पनीले इसेन्सल नामक एक कम्पनीमा लगानी गरेको थियो र सोही इसेन्सल कम्पनीले आफ्नो पहिलो स्मार्टफोनको रुपमा इसेन्सल फोन लञ्च गरेको हो । यो डिभाइस एन्ड्रोइड…

"एन्ड्रोइडका जन्मदाताले लञ्च गरे आफ्नै स्मार्टफोन"

एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य

 काठमाडौं । एनसेलले चौथो पुस्ताको मोवाइल सेवाफोरजी/ लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा सुरु गरेको छ । नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले भोलि बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्नेछन् ।नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्‍याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले जनाएको छ । “हामी प्रविधि तटस्थताले देश र जनतामा…

"एनसेलले शुरु गर्‍यो फोरजी सेवा, ४० शहरमा विस्तार गर्ने लक्ष्य"

विश्वका पौने ४ करोड स्मार्टफोन ‘जुडी’ भाइरसको चपेटामा

एक रिपोर्ट अनुसार विश्वका करोडौँ स्मार्टफोनहरु एक नयाँ भाइरस ‘जुडी’ को चपेटामा पर्ने देखिएको छ । साइबर सुरक्षा सम्बन्धी कम्पनी चेकप्वाइन्टले आफ्नो रिपोर्टमा उल्लेख गरे अनुसार ८५ लाख देखि ३ करोड ६५ लाख सम्म एन्ड्रोइड स्मार्टफोन जुडी मालवेयरको आक्रमणमा पर्ने खतरा छ । यो भाइरसले आफ्नो चपेटामा पारेका स्मार्टफोनहरुको माध्यमबाट विभिन्न विज्ञापनहरुमा ठूलो संख्यामा नक्कली क्लिक गर्दछ, ता की यस्ता एप बनाउनेहरुले क्लिकको आधारमा विज्ञापनदाताबाट रकम कमाउन सक्छन् ।जुडी एउटा आफै क्लिक हुने विज्ञापनरुपी भाइरस…

"विश्वका पौने ४ करोड स्मार्टफोन ‘जुडी’ भाइरसको चपेटामा"

ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ

ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ, अर्को वर्षको सुरुमै बजारमा आउने दक्षिण कोरियाली कम्पनी सामसुङले अर्को वर्ष सन् २०१८ को सुरुमै सार्वजनिक गर्नेगरी नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको काम सुरु गरिसकेको छ । ग्यालेक्सी एस नाइन सँगै ठूलो स्त्रिmनवाला एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने बताइएको छ । यी दुबै स्मार्टफोनहरु कोड नेम स्टार र स्टान टू को नामबाट निर्माण भैरहेका बताइएको छ । सामसुङका आगामी यी स्मार्टफोनको डिस्प्ले प्रविधि विद्यमान ग्यालेक्सी स्मार्टफोनमा जस्तै…

"ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ"

‘विश्वका दश करोड बढी युवाले ओप्पो फोन बोकिरहेका छन्’

‘विश्वका दश करोड बढी युवाले ओप्पो फोन बोकिरहेका छन्’ -माइकल ली क्यामेरा फोन ब्राण्ड ओप्पोले गु्रप सेल्फी ट्रेण्डको थालनी गर्दै नेपालमा नयाँ सेल्फी एक्स्पर्ट एफथ्री सार्वजनिक गरेको छ । मध्यम बर्गिय उपभोक्ता लक्षित एफथ्रीको मूल्य कम्पनीले रु ३५ हजार ४ सय ९० निर्धारण गरेको छ ।हेडअफ मिडिया बाइङ् (साउथ एसिया), ओप्पो मोबाइल्स करिव १ महिना अन्तरालमा सार्वजनिक गरिएको एफथ्री, एफथ्री प्लस पछि सार्वजनिक गरिएको डुअल फ्रन्ट क्यामेरा सहित गु्रफ सेल्फी पुस्ता लक्षित दोस्रो फोन हो…

"‘विश्वका दश करोड बढी युवाले ओप्पो फोन बोकिरहेका छन्’"

५ मिनेटमा पूरा चार्ज हुने स्मार्टफोन

आउँदो वर्षसम्ममा यस्तो ब्याट्री भएको स्मार्टफोन आउनेछ, जुन अधिकतम ५ मिनेटमा पूरा चार्ज हुनेछ । यो प्रविधि सबैभन्दा पहिले सन् २०१५ मै प्रदर्शन गरिएको थियो । इजरायली स्टार्टअप स्टोरडटले आफ्नो तीव्र चार्ज हुने फ्लासब्याट्री प्रविधिलाई अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक शो मा प्रदर्शन गरेको थियो । टेस्ला कम्पनीको सुपरचार्जर टेक्नोलोजीको दाबी अनुसार उसको प्रविधिले कुनै पनि ब्याट्री फूल चार्ज हुन ७५ मिनेट लाग्छ । टेस्लाको कारमा यो प्रविधि उपलब्ध छ । त्यसैले इजरायली कम्पनीको ५…

"५ मिनेटमा पूरा चार्ज हुने स्मार्टफोन"

विश्व बजारमा सर्वाधिक लोकप्रिय मोडल ओप्पो आर ९ एस

२८ बैशाख,काठमाडौं । सन् २०१७ को पहिलो त्रैमासमा सर्वाधिक बिक्री हुन सफल एण्ड्रोइड स्मार्टफोन कुन हो ? धेरैको जवाफ सामसुङ, एलजी, हुआवे वा सियोमी हुने सम्भावना अधिक हुन्छ । तर, सोच विपरित यसपटक भने नतिजा निकै भिन्न आएको छ । रिसर्च र्फम स्ट्राटिजी एनालिटिक्सको प्रतिवेदनअनुसार यस पटक सर्वाधिक बिक्री हुन सफल फोनका रुपमा ओप्पोको आ९एस रहन सफल भएको छ । रिसर्च र्फम स्ट्राटिजी एनालिटिक्सका अनुसार पछिल्लो त्रैमासमा २ करोड १५ लाख प्रति फोन विक्रिका साथ…

"विश्व बजारमा सर्वाधिक लोकप्रिय मोडल ओप्पो आर ९ एस"