ओप्पोद्वारा सेल्फी केन्द्रित नयाँ फोन ‘ए ७१’ सार्वजनिक गर्ने घोषणा

भदौ २७, काठमाडौं । वैश्विक स्तरमै अग्रणी प्राविधिक ब्राण्डका रुपमा परिचित ओप्पोले अत्याधुनिक सेल्फी प्रविधि तथा आकर्षक डिजाइन सुसज्जित नयाँ फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । ओप्पोले नेपाली उपभोक्ताको माग र आवश्यकतालाई दृष्टिगत गर्दै नयाँ क्यामेरा फोन ओप्पो ए७१ सार्वजनिक गर्ने घोषणा गरेको हो । सार्वजनिक गर्ने तयारीमा रहेको ए७१मा ओक्टा–कोर सीपीयू + ३ जीबी ¥याम र ३ हजार एमएएच ब्याट्री उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । ओक्टा कोर प्रोशेसर सुसज्जित ए७१ले प्रयोगकर्तालाई…

"ओप्पोद्वारा सेल्फी केन्द्रित नयाँ फोन ‘ए ७१’ सार्वजनिक गर्ने घोषणा"

सि टि सि मलमा “सिटीसी चाडपर्व मेला २०७४” आयोजना

काठमाण्डौको सुन्धारा स्थित सिटीसी मलमा यही आउदो दशैँ, तिहार, नेपाल सम्बत् तथा छठको अवसर पारेर यही मिति २०७४ साल भाद्र २३ गते शुक्रबार देखि  “सिटीसी चाडपर्व मेला २०७४” आयोजना गर्न लागिएको छ । सिटीसी मल सबैभन्दा धेरै मोवाईल सर्भिस सेन्टरहरु रहेको मोवाईल हवको रुपमा परिचित छ भने, यहाँ बच्चाको लागि खेलौना देखि लिएर विभिन्न स्वदेशी तथा विदेशी ब्राडका कम्पनीहरु रहेका छन् । मेलाको अवसरमा मलमा अवस्थित सबै व्यापारीहरुले भारी छुटमा अत्यावस्यक सामान तथा सेवाहरुमा छुट दिने र…

"सि टि सि मलमा “सिटीसी चाडपर्व मेला २०७४” आयोजना"

नोकिया स्मार्ट फोन अब नेपाली बजारमा

नोकिया पुनः नेपाली बजारमा । अब उदाहरणीय नोकिया फोन ब्रान्ड आफ्ना स्मार्टफोनहरु लिएर विश्वव्यापी रुपमा पुनः बजारमा भित्रिएको छ । फिनिस कम्पनीलाई धन्यवाद जसले स्मार्टफोनमा नोकिया नाम रहन दश वर्षे सम्झौतामा हस्ताक्षर गरेको छ । नेपालमा विक्री तथा वितरण प्रवद्र्धनका लागि नोकियाले पारामाउन्ट इलेक्ट्रोनिक्स्लाई अनुबन्धित गरेको छ । पारामाउन्ट इलेक्ट्रोनिक्स् पछिल्ला समयमा पनि नोकिया फोनहरुको डिस्ट्रिव्युटर रहेको थियो । पारामाउन्ट इलेक्ट्रोनिक्स् कम्पनीले नेपाली बजारमा नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्ट फोन र अविस्मरणीय…

"नोकिया स्मार्ट फोन अब नेपाली बजारमा"

ओप्पो एफथ्रीः सेल्फी एक्स्पर्ट अब ग्रुप सेल्फीमा पनि

ओप्पो एफथ्रीः सेल्फी एक्स्पर्ट अब ग्रुप सेल्फीमा पनि अब्बल, ब्ल्याक एडिसनमा पनि उपलब्ध अनलाइनखबर उत्कृष्ट क्यामेराका साथै अत्याधुनिक प्रविधि सुसज्जित फोन पस्कँदै नेपाली बजारमा अत्यधिक लोकप्रियता पाइरहेको स्मार्टफोन फोन ब्राण्ड ओप्पोले केही समय अगाडी नयाँ फोन ओप्पो एफथ्री सार्वजनिक गरेको छ । कम्पनीले ग्रुप सेल्फी ट्रेण्डलाई थप सुदृढ बनाउने सोचका साथ सार्वजनिक गरेको यो फोन मध्यम बर्गिय उपभोक्ता लक्षित फोन हो । करिव १ महिनाको अन्तरालमा एफथ्री प्लस पछि सार्वजनिक गरिएको यो फोन डुअल फ्रण्ट…

"ओप्पो एफथ्रीः सेल्फी एक्स्पर्ट अब ग्रुप सेल्फीमा पनि"

फेसबुकका सुरुवातका यी १० कर्मचारी अहिले कहाँ छन् ?

फेसबुक जब भर्खर सुरु भएको थियो त्यसमा पछाडि को को थिए ? अनि फेसबुक स्थापनाकालका ती मान्छेहरुमध्ये अहिले को को कहाँ कहाँ छन् ? कतिपयले फेसबुक प्रारम्भिक अवस्थामै रहँदा कम्पनी छाडेर नयाँ कम्पनीमा जागिर सुरु गरे वा आफ्नै कम्पनी खोलेका थिए । फेसबुक छाडेका कतिपय ठूला धनाढ्य पनि बनिसकेका छन् ।फेसबुकको सुरुवातकालका २० जना कर्मचारीमध्ये केवल २ जनामात्र अहिले फेसबुकसँग आबद्ध छन् । अर्को रोचक कुरा के भने फेसबुकका सुरुवाती २० कर्मचारीमध्ये केवल २ जनामात्र…

"फेसबुकका सुरुवातका यी १० कर्मचारी अहिले कहाँ छन् ?"

हरेक महिना १ जीबी एनसेलको डेटा १० महिनासम्म निःशुल्क

हुवावे  टेक्नोलोजीले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विशेष रुपमा डिजाइन गरिएको क्यामरा लेन्स किट उपहार सहित आफ्नो नयाँ ‘पि टेन प्लस’ स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ। क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको ‘पि टेन प्लस’ एक स्टाइलिस र आधुनिक स्मार्टफोन हो। नवीन प्रविधिको नमुनाको रुपमा यसमा हुवावे सुपरचार्ज राखिएको छ। जसले ‘पि टेन प्लस’लाई सबै भन्दा एडभान्स फोटोग्राफी स्मार्टफोन बनाएको कम्पनीको दावी छ। ५.५० इन्चको टर्च स्क्रिन डिस्प्लेसहित एन्ड्रोइड नगेट भर्सनमा फोन उपलब्ध…

"हरेक महिना १ जीबी एनसेलको डेटा १० महिनासम्म निःशुल्क"

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर

ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर सामसुंगको आगामी फ्लागसीप फ्याब्लेट यो अंग्रेजी वर्षको अन्त्यसम्ममा सार्वजनिक हुने बताइएको छ ।र, यदि पछिल्लोपटक अन्तराष्ट्रिय संचारमाध्यममा आएका खबरहरु पत्याउनेहो भने यो फ्याब्लेटको डिस्प्ले अर्थात् अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर हुनेछैन । सामसुंगका प्रतिनिधिलाई उधृत गर्दै न्युज वान वेबसाइटले यो समाचार लेखेको छ ।इसको अर्थ कम्पनीले नोट एटको कम्तीमा एउटा प्रोटोटाइपमा अनस्त्रिmन सेन्सर प्रविधिको प्रयोग गरेको तर यसले राम्रोसँग काम नगरेपछि त्यसलाई प्रयोग नगर्ने निर्णय गरेको हुनसक्छ ।सामसुंगका एकजना…

"ग्यालेक्सी नोट एटमा पनि हुनेछैन अनस्क्रिन फिंगरप्रिन्ट स्क्यानर"

ओप्पोको फेशनेवल एफथ्री ब्ल्याक भर्सन सार्वजनिक

क्रिकेटसँगको सहकार्य मनाउन कम्पनीद्वारा नयाँ टीभीसी पनि सार्वजनिक २७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप (सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।कम्पनीले केही…

"ओप्पोको फेशनेवल एफथ्री ब्ल्याक भर्सन सार्वजनिक"

ओप्पोको फेशनेवल एफथ्री ब्ल्याक भर्सन सार्वजनिक

क्रिकेटसँगको सहकार्य मनाउन कम्पनीद्वारा नयाँ टीभीसी पनि सार्वजनिक अनलाइनखबर २७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ । कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो । ओप्पो एफथ्रीमा डुअल फ्रण्ट…

"ओप्पोको फेशनेवल एफथ्री ब्ल्याक भर्सन सार्वजनिक"

आइफोनको फिचरः गाडी हाँक्दा एसएमएस नआउने

आइफोनको नयाँ फिचरः गाडी हाँक्दा एसएमएस नआउने  गाडी हाँक्दा मोबाइल प्रयोग गर्नु जोखिमपूर्ण मानिन्छ । यसैलाई मध्यनजर गरेर एप्पलले आफ्नो आइफोनमा नयाँ फिचर थप्न लागेको छ । यस फिचरले गाडी हाँकिरहेको बेलामा टेक्स्ट म्यासेज आउनबाट रोक्छ । यस फिचरमा ब्लुटुथ वा केवलको प्रयोगबाट जब फोन कारमा कनेक्टेड हुन्छ र यदि कार गुडिरहेको छ भने त्यतिबेला एसएमएस वा न्यूज अपडेटका कुनै पनि नोटिफिकेसनहरु आउँदैनन् । यस्तो बेलामा यदि कसैले एसएमएस गर्‍यो भने फोनले अटोमेटिक रिप्लाई गरेर…

"आइफोनको फिचरः गाडी हाँक्दा एसएमएस नआउने"