बुटवल क्यान इन्फोटेक –२०१८ को तयारी तिव्र

क्यान महासंघ नेपाल सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको कुरा यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले विगत २५ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु…

"बुटवल क्यान इन्फोटेक –२०१८ को तयारी तिव्र"

चौरसिया, क्यान अध्यक्षमा निर्विरोध चयन

काठमाडौं । कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को अध्यक्षमा हेमन्तकुमार चौरसिया निर्विरोधन चयन भएका छन् । क्यायनको बिहीबार भएको उम्मेदवारी दर्तामा उनको मात्र मनोनयन परेपछि निर्वाचन कमिटिले निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरेको हो । अघिल्लो कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेरका चौरासिया सर्वसम्वत अध्यक्ष भएका हुन । त्यस्तै, उपाध्यक्षमा विश्वराम बलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्लाअन्तर्गत) निर्विरोध निर्वाचित भएका हुन । त्यसैगरी, महासचिवमा रञ्जितकुमार पोदार निर्वाचित भएका छन् भने…

"चौरसिया, क्यान अध्यक्षमा निर्विरोध चयन"

देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप

देउडिया एण्ड्रोइड एप – देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप सुदूर तथा मध्यपश्चिमका देउडा प्रेमीहरुको लागि देउडिया एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । काठमाडौँमा स्थित अनुभबी टेक्नोलोजिज ले सुदूर तथा मध्यपश्चिमकाहरुको लागि देउडा एप गुगल प्ले स्टोर मा सार्वजनिक गरेको छ । सामाजिक संजाल जस्तै सुबिधा रहेको यस देउडिया एप्लिकेसनमा फेसबुक द्वारा लागिन गर्न मिल्ने र आफुले मन परेको देउडा प्रेसक गर्न मिल्ने व्यवस्था छ। देउडिया एप्लिकेसन डाउनलोड गर्नुहोस देउडा एप मा प्रयोगकर्ता हरु ले देउडा…

"देउडाप्रेमीका लागी खुशीको खबर : पहिलो मोबाइल एप"

बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार हुने

इगल आई इन्टरनेशनल टेक्नोलोजीको सहकार्यमा रोटयाक्ट क्लव अफ तिलोत्तमा रुपन्देहीले यहि पौष ८ गते बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार आयोजना गर्ने भएको छ । सुचना प्रविधिको बढ्दो प्रयोगसंगै यस संग सम्बन्धित अपराधहरुको बारेमा सचेतना विकास गर्ने उद्देश्यले सेमिनार आयोजना गर्न लागिएको कार्यक्रमका संयोजक माधब ढुङ्गानाले बताउनु भयो । कार्यक्रममा रुपन्देही जिल्लाका जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमुख, आन्तरिक राजश्व कार्यालय प्रमुख, बुटवल उमनपाका मेयर तथा  बुटवल क्षेत्रमा रहेका अन्य विभिन्न सरकारी तथा गैर…

"बुटवलमा साइवर सुरक्षा साक्षरता सेमिनार हुने"

हल्ट प्राइज स्कूल अफ म्यानेजमेन्टको समापन!!

स्कुल अफ म्यानेजमेन्ट त्रिभुबन बिश्वबिद्यालय ले आयोजना गरेको यस बर्ष को हल्ट प्राइज प्रतिस्पर्धा सम्पन्न भएको छ| हिजोत्रिभुबन बिश्वबिद्यालय कि रेक्टर प्रोफेसर डा. सुधा त्रिपाठी को प्रमुख आतिथ्य माउक्त कार्यक्रम भव्यता का साथ सम्पन्न भएको छ| उक्त कार्यक्रम मा बिभिन्न क्षेत्र का अतिथि हरु साथै विभिन्न कम्पनि का प्रमुख हरुनिर्णायक को रुप मा उपस्थित हुनुहुन्थ्यो| कार्यक्रम मा कार्यक्रम का लागि क्यम्पस निर्देशक बिबेक अर्याल ले एस कार्यक्रम को उदेश्य उपलब्धि तथा बिद्यार्थी हरु लाइ यस…

"हल्ट प्राइज स्कूल अफ म्यानेजमेन्टको समापन!!"

क्यान कुम्भ मेला माघ ११ गतेदेखि आयोजना हुने

काठमाडौं । ‘२४ औं सुविसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशन विथ मोटोरोला’ काठमाडौंस्थित भृकुटीमण्डपमा हुने भएको छ । आयोजक क्यान महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मेला माघ ११ देखि १६ गतेसम्म हुने जानकारी गराएको छ । मेलाको शिर्ष प्रायोजक सुविसु केबलनेट तथा एशोसिएट प्रायोजक मोटोरेला नेपालको आधिकारीक बिक्रेता लाईफकम रहेको छ । महासंघका महासचिव विश्वराम बलामीले मेलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने बताए । “एकै थलोमा सूचना तथा सञ्चार…

"क्यान कुम्भ मेला माघ ११ गतेदेखि आयोजना हुने"

राष्ट्रपतिलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने पक्राउ

मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकको स्टाटसमार्फत गालीगलौज गर्ने एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बन्दिपुर–३, तनहुँका २० वर्षीय विवेक बानियाँ छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बिहीबार काठमाडौंको कालिमाटीबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्ष जीवन श्रेष्ठले बताए । सामाजिक सञ्जालमा गालीगलौज गर्नेलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम ५ वर्षसम्म कैद वा १ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

"राष्ट्रपतिलाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने पक्राउ"

सनराईज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा शुरू

काठमाण्डौं मंसिर २७, २०७४ । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ आफ्नो १७ औँ शाखा रहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २(ख) का प्रदेशसभा सदस्य श्री शैलेन्द्र प्रसाद शाहज्यूले एक समारोहका बीच गर्नुभयो । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि श्री विद्यानन्द चौधरीलाई पोइन्ट अफ सेल मेसिन श्री शैलेन्द्र…

"सनराईज बैंक लिमिटेडको शाखारहित बैंकिङ्ग सेवा शुरू"

पोखरामा ग्लोवल आइटीले इथिकल ह्याकिङ तालिम गर्ने

सूचना र प्रविधिको प्रयोगसँगै यस सम्वन्धी चुनौती पनि त्यति नै रुपमा थपिएका छन् । हामी सूचना प्रविधको व्यापक उपयोगको कुरा गर्छाैं, स्मार्ट सिटी जस्ता प्रोजेक्टको परिकल्पना गर्छौं । तर, सूचना प्रविधिका कारणले निम्ताउन सक्ने चुनौतिका बारेमा भने सोच्ने गरेका छैनौं । प्रविधिको विकाससँगै दिनानुदिन साइबर अपराधका घटनाहरु बढिरहेका छन् । यस्ता घटनाहरुलाई न्युनीकरण गर्नतर्फ खासै चासो दिएको पाइँदैन । पोखरामा आइटीसम्बन्धी प्रशस्त कलेजहरु खुलेपनि व्यावसायिक रुपमा आइटी क्षेत्रले फड्को मार्न सकेको छैन । पोखरालाई स्मार्ट…

"पोखरामा ग्लोवल आइटीले इथिकल ह्याकिङ तालिम गर्ने"

साईबर सुरक्ष सम्बन्धमा अनलाईनखवर डटकमको ध्यानकर्षण

साईबर सुरक्ष सम्बन्धमा अनलाईनखवर डटकमको ध्यानकर्षण  

"साईबर सुरक्ष सम्बन्धमा अनलाईनखवर डटकमको ध्यानकर्षण"