Vijaya Dashami Grettings Exchange Program by CAN Rupandehi

बुटवल,२१ असोज – क्यान महासंघ, जिल्ला शाखा रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया तथा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सागर गू्रपको प्रायोजनमा भएको कार्यक्रमको क्यान महासंघका केन्द्रिय सदस्य नवराज कुँवरले उद्घाटन गर्दै समयसापेक्ष आफनो ब्यवसाय प्रवद्र्धनका लागी सुचना प्रविधिको महत्व रहेको दाबी गरे । कार्यक्रममा जिल्लाका पूर्व अध्यक्ष प्रकाश राना, जिल्ला अध्यक्ष रोशन कंडेल, कार्यक्रम संयोजक सूर्यचन्द्र भट्टराई, माधव अर्याल, लोकहरि पाण्डे, रेश्मीराज घिमिरे, पुरुषोत्तम अर्याल,…

"Vijaya Dashami Grettings Exchange Program by CAN Rupandehi"

गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स

तपाइको ब्यस्ततालाई मध्यनजर गर्दै एक ब्रो एप नाम गरेको एक एप्लिकेशन आएको छ जसले तपाई व्यस्त भएको बेलामा तपाईंकी प्रेमिकालाई माया प्रेमले भरिएका म्यासेज पठाउँछ । एन्ड्रोइड फोनमा यसलाई निशुल्क डाउनलोड गर्न सकिने भए पनि आइफोनमा भने यो डाउनलोड गर्न झण्डै सय रुपैयाँ तिर्नुपर्छ । कसरी चल्छ एप ?  एप इन्स्टल गरेपछि आफ्नी प्रेमिकाको फोन नम्बर एपमा फिड सेभ गर्नुपर्छ  । त्यसपछि तपाइले कुन कुन संदेश पठाउने भनेर छान्नु पर्ने हुन्छ र त्यसका साथै कुन सन्देश कुन दिन, कुन समयमा पठाउने…

"गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स"

जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन

पायोनियर पिटुएममा शक्तिशाली ब्याट्री राखिएको छ । जुन यो मूल्यमा पाइने स्मार्टफोनमा सबैभन्दा शक्तिशाली ब्याट्री हो । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ । जियोनी पायोनियर पिटुएम कालो, सेतो र सुनौलो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । काठमाडौं । चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले बजेट स्मार्टफोन ‘पायोनियर पिटुएम’ नेपाली बजारमा ल्याएको छ । कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै जियोनीले पायोनियर पिटुएम भित्राएको हो ।…

"जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन"

नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्

तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर फोन नम्बर ट्रान्सफर गर्ने तरिका गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस् यदि…

"नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्"

फेसबुकको ‘लाइभ’ भिडियो शुरु

सोसल मिडिया साइट फेसबुकले स्ट्रिमिङ भिडियो फिचर ‘लाइभ’ सुरु गरेको छ । तर यो फिचर सबै प्रयोगकर्ताका लागि नभै केवल सेलिब्रेटीहरुका लागि मात्र हो । ‘लाइभ’ को माध्यमबाट कलाकार, संगीतकार तथा अन्य सेलिब्रेटीहरुलाई आफ्ना फ्यान सँग जोडिनका लागि थप सहज हुने विश्वास गरिएको छ । फेसबुकका प्रडक्ट म्यानेजर वादिम लाब्रुसीले एक ब्लग पोष्टमा लेखेका छन्, ‘आजबाट सेलिब्रेटीहरु फेसबुक मेन्सनबाट आफ्नो लाइभस भिडियो शेयर गर्न सक्छन् । यो एउटा यस्तो एप हो जसका माध्यमबाट खेलाडि, संगीतकार,…

"फेसबुकको ‘लाइभ’ भिडियो शुरु"

भिडियो सेयरका लागि फेसबुक ‘वाच लेटर’

फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर ुवाच लेटरु नयाँ फिचर्स थपेको छ । युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ुवाच लेटरु वटन सुरु गरेको हो। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ । त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो । अरुबेला सेभ गरिने स्टोरी वा अन्य लिङ्क जस्तै वाच लेटर बटन दबाउन…

"भिडियो सेयरका लागि फेसबुक ‘वाच लेटर’"