कसरी बने शाक्य कम्युटर वैज्ञानिक ? भरतराज उप्रेती

३५ वाट विद्युत क्षमतामा चल्ने कम्प्युटरमा ४ जीबी र्याम र १ टेराबाइटसम्म क्षमताको हार्डडिस्क रहेकोले ग्रीन प्रविधिको कम्प्युटर अहिलको उर्जा संकटको उत्तम विकल्प सक्ने शाक्यको दावी छ । उनको अविष्कारलाई चीन, जापान र अन्य थुप्रै देशका सञ्चारमाध्यमले यो खबर प्रमुखताका साथ प्रकाशन–प्रसारण गरे पनि नेपालमा उनको आविष्कार म्युजियमको रुपमा बेखबर बनिरहेको छ । कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्य विश्वको लागि कुनै अपरिचित नाम होइन किनकी सन् १९७९ मा पहिलो माइक्रो कम्प्युटर बनाएर विश्वलाई चकित पारिदिएका थिए…

"कसरी बने शाक्य कम्युटर वैज्ञानिक ? भरतराज उप्रेती"

विण्डोज फोन निकै सस्ता र आकर्षक छन्: इभान चान

स्थानिय सहकार्यमा आएका विण्डोज फोन निकै सस्ता र आकर्षक छन्-इभान चान नेपालमा पछिल्लो समय स्मार्टफोन प्रयोग गर्ने ग्राहक बढिरहेका छन्, जुन अधिकांश गूगलको एन्ड्रोयड अपरेटिङ सिष्टममा आधारित रहेक छन् । यहि बेलामा नेपाली मोबाइल ब्राण्ड कलर्ससँगको सहकार्यमा माइक्रोसफ्टले विण्डोज अपरेटिङ सिष्टममा आधारित स्मार्टफोन वीन डब्लू १० बजारमा ल्याएको छ । यसै सन्दर्भ पारेर नेपाल आएका सि‌गापुरस्थित माइक्रोसफ्टका ओइएम डिभिजनअन्तरगत ग्लोबल डिभाइस पार्टनर्सका रिजनल एकाउन्ट डिरेक्टर इभान चानसँग मोबाइल्स खबर डटकमले गरेको कुराकानीको अंश । अहिलेको…

"विण्डोज फोन निकै सस्ता र आकर्षक छन्: इभान चान"

चीनियाँ ब्राण्डहरु ईकमर्शमार्फत मोबाइल व्यापारमा केन्द्रित, जियोनी माेबाइल

‘आगामी २ वर्षमा नेपालको नम्बर वान मोबाइल ब्राण्ड बन्नेछौं’-विलियम लू, अध्यक्ष, जियोनी माेबाइल काठमाडौं । चीनियाँ मोबाइल ब्राण्ड ‘जियोनी’ पछिल्लो वर्षहरुमा निकै प्रतिस्पर्धिरुपमा विश्व मोबाइल बजारमा आएको छ । सन् २००२ मा जियोनी टेलिकम्यूनिकेसन इक्यूपमेन्ट कम्पनी प्रालिको रुपमा स्थापना भएको कम्पनीले हालका दिनहरुमा मोबाइल व्यापारमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । अग्रणी मोबाइल ब्राण्डकोरुपमा स्थापीत हुँदै गरेको जियोनीले विश्वको सबैभन्दा पातलो स्मार्टफोन ईलाईफ एस५.१ स्मार्टफोन बनाएर विश्व रेकर्ड पनि कायम गरिसकेको छ । नेपालमा यो…

"चीनियाँ ब्राण्डहरु ईकमर्शमार्फत मोबाइल व्यापारमा केन्द्रित, जियोनी माेबाइल"

सर्च इन्जिन अप्टिमाइजेसन (SEO) को जानकारीमुलक सामग्री, प्रशिक्षक सर्च इन्जिन अप्टिमाइजेसन

Bharatraj Upreti (ICT Journalist) सन् २००८ देखि सूचना प्रविधिमा आफ्नो करिअर सुरु गरेका खतिवडा अहिले फ्रिलेन्सर सर्च इन्जिन अप्टिमाइजेसनका विज्ञ अन्र्तगत चिनिन्छन् । व्यवसायिक रुपमा सर्च इन्जिन अप्टिमाइजेसन सम्बन्धी लामो समयदेखि अनुभव र ज्ञान हासिल गर्दै आएका प्रकाश खतिवडा आफूलाई सर्च इन्जिन अप्टिमाइजेसको विज्ञ भन्दा पनि विज्ञता हासिल गर्दै गरेका युवा आइटी पुस्ताभित्रको आइटी पत्रकार र सर्च इन्जिन अप्टिमाइजेसनका प्रशिक्षक भन्न रुचाउछन् । खतिवडासँगको कुराकानीका आधारमा तयार पारिएको वेभ टेक्नोलोजीभित्रको महत्वपूर्ण पाटो रहेको सर्च इन्जिन…

"सर्च इन्जिन अप्टिमाइजेसन (SEO) को जानकारीमुलक सामग्री, प्रशिक्षक सर्च इन्जिन अप्टिमाइजेसन"

आइसिटी व्यवसायी विश्व राम बलामी आइटी अवार्ड–२०७३” द्धारा सम्मानित

काठमाडौं, साइवर थ्रेट, साइवर अपराध र साइवर अपराध बिरुद्धको अभिायान भन्ने सन्देश सहित आइसिटी पत्रकार विकास मञ्चद्धारा प्रकाशित साइवर आइसिटी इन्फो पत्रिकाको विमोचन र बैकिङ क्षेत्रमा बढ्दो साइवर थ्रेट र साइवर सुरक्षाको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम डा. रामशरण महतको प्रमुख आतिथ्यतामा साउन ७ गते शुक्तबार काठमाडौंमा सम्पन्न भएको छ । पूर्वअर्थमन्त्री डा रामशरण महतले आइसिटी पत्रकार विकास मञ्चद्वारा प्रकाशित “साइबर आइसिटी इन्फो” को विमोचन गर्दै पछिल्लो पटक प्रविधिको विकाससँगै साइबर अपराध बढ्दै गएको हुँदा त्यसलाई नियन्त्रण…

"आइसिटी व्यवसायी विश्व राम बलामी आइटी अवार्ड–२०७३” द्धारा सम्मानित"

चुनौती र सङघर्षले नै आइसिटी पत्रकारीता सिकायो – अनलाइन पत्रकार, भरतराज उप्रेती

एक दशकको आइसिटी पत्रकारीतालाई अनलाइन पत्रकारीता दैनिकीमा बदल्दै पत्रकार भरतराज उप्रेती साइवर सञ्चार पत्रिका, आइसिटी न्युज साप्ताहिक, आइसिटी पत्रकार विकास मञ्च संस्था, आइसिटी अनलाइनखबर वेभ पत्रिका सँगै सोसल मिडियाको कन्सेप्टमा आइसिटी पत्रकारीतालाई अनलाइनमा व्यवस्थित र व्यवसायीकरण गर्न लागिपरेका छन् भरतराज उप्रेती । युवा पुस्तालाई आइसिटीमा डिजिटल इम्पावर गराउदै सोसल न्युज मिडिया र कल्चर टुरिजम्मको सोसल अवधारणालाई नेपाली आइसिटी पत्रकारीताको माध्यमबाट चिनाउने लक्ष्यकासाथ अनलाइन आइसिटी पत्रकारीतातर्फ आफ्नो दक्षता र विज्ञतालाई अगाडी बढाउने सोच उप्रेतीको छ ।…

"चुनौती र सङघर्षले नै आइसिटी पत्रकारीता सिकायो – अनलाइन पत्रकार, भरतराज उप्रेती"

Oxford College लाई पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक

भरतपुर । अक्सफोर्ड कलेज अफ इन्जिनियरीङ एण्ड म्यानेजमेन्ट गैंडाकोटले पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ । आइतबार पत्रकार सम्मलेन गरी कलेजले २०१० देखि २०१५ सम्मको अवधिमा अक्सफोर्डका चार विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गर्न सफल भएको जानकारी दिएको थियो । २०१० मा ४ पूर्णाङ्मा ३ दशमलव ९७ अंक ल्याएका कमल पाठकले स्वर्ण पदक प्राप्त गरेका थिए । त्यस्तै २०१२ मा ३ दशमलव ७८ अंक ल्याएका रमेश उप्रती र २०१४…

"Oxford College लाई पछिल्लो ६ शैक्षिक सत्रमा ४ वटा स्वर्ण पदक"

Managing Brands for the long run,CEO of F1 Soft

आईसिटीको विकास गर्न नेपाली ब्राण्ड बनाउनु जरुरी छः विश्वास ढकाल, अध्यक्ष, एफ वान सफ्ट काठमाडौं । नेपालको सूचना, संचार तथा प्रविधि (आईसिटी) को क्षेत्रलाई अन्य विकसित मुलुकहरुको तुलनामा निकै नयाँ मानिन्छ । नेपालका आईसिटीको प्रसस्त संभावनाहरु भएर पनि यसले कुनै ठूलो आकार ग्रहण गर्न सकेको छैन् । तर पनि केहि कम्पनी तथा विज्ञहरु यो क्षेत्रको विकासका लागि निरन्तर लागि नै रहेका छन् । यिनीहरुले नेपाललाई आईसिटीको विश्व मानचित्रमा चिनाउने प्रयास गर्दै आएका छन् । यस्तै…

"Managing Brands for the long run,CEO of F1 Soft"

भारतले हेप्ने कारण विज्ञान तथा प्रविधिको विकास नभएकाले गर्दा नै हो ? Mahabir Pun

तीन वर्ष भयो महावीर पुनले एउटा प्रस्ताव बोकेर सिंहदरबारको चक्कर लगाउन थालेको । तीन वर्षदेखि जसरी सिंहदरवार जहाँको त्यहिँ छ, त्यसैगरी उनको प्रस्ताव पनि जहाँको त्यहिँ छ । Mahabir Pun के हो त्यो प्रस्ताव ? महावीरका अनुसार उनले डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा नेपालमा एउटा राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अवधारणा तयार गरेका थिए । उनले सोचेका थिए, पढेलेखेका र देश विकासको भिजन बोकेका भनिने प्रधानमन्त्री यो अवधारणाप्रति पक्कै ध्यानाकृष्ट हुने छ । भयो पनि ।…

"भारतले हेप्ने कारण विज्ञान तथा प्रविधिको विकास नभएकाले गर्दा नै हो ? Mahabir Pun"

Cyber Security Researcher in Nepalese Cyberspace, Rajanraj Pant

Cyber Security Expert and Consultant, As an Independent Cyber Security Researcher in Nepalese Cyberspace, Founder President of ITSERT NP, ICT LEADER IN NEPAL, Mr. Rajan Raj Pant Profile in Brief. “सूचना सुरक्षा अभियानमा” आइसिटीका हस्ती राजनराज पन्तको दैनिकी बन्दै सरकारले आइसिटी क्षेत्रमा लगानी गरेर मात्र पुग्दैन, आइसिटीमा लगानीको वातावरण र रोजगारीको अवसर बढाउन नीजि क्षेत्रलाई पीपीपीको अवधारणा सँगै लाने सहज नीति बनाउनु आवश्यक छ भने आइसिटी क्षेत्रको मुख्य चुनौती बनेको साइवर क्राइम र सूचना सुरक्षाका लागि हाम्रो…

"Cyber Security Researcher in Nepalese Cyberspace, Rajanraj Pant"