डिजिटल नेपाल, हाम्रो अभियान, इ-कसरी ? Saurya Paudel

सूचना प्रबिधिको क्षेत्रमा नेपाल अगाडी बढ्दै गइरहेको छ । तर यसका साथसाथै यसको प्रयोगमा समस्या पनि देखा परिरहेको छ । कति समस्याको त सजिलो समाधान पाउन पनि गार्हो भइरहेको हुन्छ । केहि समस्याहरु जति समाधान गरेपनि बारम्बार सताइरहने गर्छ र त्यो समस्यालाई कसरी सुल्झाउने दोधारमा पारिएको हुन्छ । सूचना प्रबिधिको कुराहरु सरल भाषामा सिक्न चाहनुहुन्छ भने यसको समाधान तपाईहरुले युटुबको एक नौलो च्यानल “e-kasari? (इ-कसरी?)” मा पाउन सक्नु हुनेछ । यो च्यानललाई नेपाल कलेज अफ…

"डिजिटल नेपाल, हाम्रो अभियान, इ-कसरी ? Saurya Paudel"

साइवर सुरक्षाको जनचेतना अभियान स्कूल कलेजमा, डिल्ली शर्मा

साइवर सुरक्षाको चेतनास्तर अभिबृद्धिका लागि युवाबिद्यार्थी माझ चेतना अभियान सञ्चालन नै साइवर थ्रिएट र चुनौतीबाट बच्ने उत्तम उपाय नेपालमा सोसल मिडियाको विकास र प्रयोगले मालवेयर एडवेयर, स्पाम, फिसिङको अवस्थालाई बढाएको पछिल्लो रिपोर्टले देखाको छ । नेपाल प्रहरीको पछिल्लो रिपोर्टले साइवर क्राइमको अवस्था भयावह रहेको देखाएको छ । २०७२ ०७३ मा साइवर अपराधको उजुरी ६५० रहेको जुन अघिल्लो वर्षको तुलनामा दोब्बर भएको प्रहरीको अपराध अनुसन्धान शाखाले जनाएको छ । ‘साईबर थ्रेट रिपोर्ट २०१५’ र ‘इन्फर्मेशन सेक्युरिटी…

"साइवर सुरक्षाको जनचेतना अभियान स्कूल कलेजमा, डिल्ली शर्मा"

स्टार्टअप अवार्ड २०१६ अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १५ कम्पनी

लिभिङ विथ आइसिटीको आयोजनामा आगामी असार ८ गते हुने आइसिटी स्टार्टअप अवार्ड २०१६ अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १५ कम्पनी छानिएका छन् । म्यागेजिनले जेठ १५ देखि ४ दिनसम्म खुला गरेको अनलाइन एप्लिकेशन फर्म भरेका कम्पनीहरुबाट जुरी टिमले १५ कम्पनी छानेको हो । उत्कृष्ट १५ मा छानिएका कम्पनीका प्रतिनिधिले आइतबार जुरी टिमसमक्ष प्रिजेन्टेशन दिने कार्यक्रम छ । यस प्रक्रियाबाट १० कम्पनी अन्तिम चरणमा छानिने छन् । उत्कृष्ट १० कम्पनीहरुका लागि सोमबारदेखि अनलाइन भोटिङ खुला गरिने आयोजकले…

"स्टार्टअप अवार्ड २०१६ अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १५ कम्पनी"

साइवर सुरक्षाको चेतना अभियानलाई साथ दिदै CSI International, Nepal

साइवर स्पेसमा नेपाल कति कमजोर छ भन्ने कुरा १८ वर्षका ह्याकर विकास पौडेलले गरेको ह्याकिगबाट पुष्टि भइसकेको छ । त्यसैले साइवर सुरक्षा कानूनलाई माथिल्लो तहबाट लागू गर्न गृहकार्य तुरुन्तै थालिहाल्नुपर्ने बेला भएको छ भने साइवर आइसिटी चेतना बिद्यालय र समुदायस्तरबाट व्यापक रुपमा अभियानको रुपमा सञ्चालन गर्नुपर्ने खाँचो छ । हामी प्रविधि भित्र्याउने र प्रयोगमा निकै अगाडी भए पनि साइवर सुरक्षामा अत्यन्तै कमजोर अवस्थामा रहेको कुरा साइवर सेक्युरिटी विज्ञता हासिल गर्नुभएका डा. रामहरी सुवेदीले बाउनुभएको छ…

"साइवर सुरक्षाको चेतना अभियानलाई साथ दिदै CSI International, Nepal"

ICT Journalist Development Forum organized online Journalist training

लागूऔषध पुर्नस्थापना केन्द्रमा रहेका पूर्व लागू औषधप्रयोगकर्ताहरुलाई लक्षित अनलाइन पत्रकारीता तालिम दिइने  – साधना बस्नेत/काठमाडौं आइसिटी पत्रकार विकास मञ्चले पूर्व लागू औषधप्रयोगकर्ताहरुलाई ७ दिने निःशुल्क अनलाइन पत्रकारीता तालिम दिइने भएको छ। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण कार्यक्रम बिजुलीबजारको सहयोगमा हुने तालिम काठमाडौंको कीर्तिपुर नगरपालिका मच्छेगाउस्थित नवजीवन लागू पदार्थ रोकथाम सहयोग तथा उपचार केन्द्रमा सञ्चालन हुनेछ । तालिममा १६ देखि ४० वर्ष उमेरभित्रका १५ देखि २० जनासम्म पूर्व लागू औषध प्रयोगकर्ताहरु सहभागी हुनेछन् ।…

"ICT Journalist Development Forum organized online Journalist training"

सन्तोषजनक काम नभएमा बाहिरबाट प्राविधिक टोली खटाउन बाध्य हुने ; मन्त्री राई

काठमाडौं, फागुन । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यलाई टेलिकमको १२ औं बार्षिकोत्सवका अवसरमा दुई महिना भित्र गुणस्तर सुधार्न दिएको अल्टिमेटपछि कहाँ कहाँ गुणस्तर सुध्रियो भन्दै  प्रश्न गरेका हुन् । मन्त्री राईले बार्षिकोत्सव समारोहमा दुई महिना भित्रै गुणस्तर सुधार नगरे बाहिरबाट प्राबिधिक टोली गठन गरेर छानबिन गर्ने चेतावनी दिएका थिए । नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्य सहित उच्च अधिकारीहरुलाई मन्त्रालयमा उपस्थित गराएर मन्त्री राईले  मोबाइल सेवाको गुणस्तर सुधारबारेमा…

"सन्तोषजनक काम नभएमा बाहिरबाट प्राविधिक टोली खटाउन बाध्य हुने ; मन्त्री राई"

नक्कली एटीम कार्ड मार्फत रकम झिक्ने गतिविधि निर्मुल हुने

स्मार्टफोन साथमा भएपछि अब ल्यापटप, घडी जस्ता उपकरण त बोक्न पर्दैन नै, अब एटीएम र क्रेडिटकार्ड पनि बिस्थापित हुँदैछन् । अमेरिकाका केही बैंकहरुले एटीम र क्रेडिटकार्डलाई पनि विस्थापित गर्ने गरी नयाँ प्रविधिको विकास गरेका छन् । यसलाई एकदर्जन भन्दा बढी बैंकले प्रयोगमा ल्याउने तयारी गरिरहेका छन् भने केही बैंकले सुरुवात गरिसकेका छन् । यो प्रविधिमार्फत प्रायः सबैको हातमा हुने स्मार्टफोनले नै एटीम र क्रडिट कार्डको काम गर्छ । अकेरिकामा स्मार्टफोनलाई एटीमएम अर्डरको माध्यम बनाउन बैंकिङ…

"नक्कली एटीम कार्ड मार्फत रकम झिक्ने गतिविधि निर्मुल हुने"

कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने

कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन। त्यसका लागि देशका ७४ वटा कारागारबाट कैदी, थुनुवाको तथ्यांक संकलनका क्रममा रहेको विभागका निर्देशक देवीप्रसाद सुवेदीले बताए । अब एक महिनाभित्र अनलाइन एप्लिकेसनमार्फत मोबाइलमा समेत तथ्यांक हेर्न सकिनेछ । कारागारले फ्याक्सबाट तथ्यांक पठाउने गरेकामा अब सम्बन्धित जिल्ला कारागार व्यवस्थापनले मोबाइलबाटै तथ्यांक अपडेट गराउन सक्नेछन् । अबको एक महिनाभित्र कारागार व्यवस्थापन सूचना प्रणाली…

"कारागार व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा आउने"

माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा

माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा ल्याउने बताएको थियो। यही कुरालाई साकार पार्दै स्काइप ग्रुप भिडियो कल फिचर आएको छ। स्काइप ग्रुप भिडियो कलिङ फिचर एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको छ। सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका छन्। अब आउने सातादेखि यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ। माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ। स्काइप ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिन्छ र जो…

"माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा"

चीनबाट ल्याइने विद्युतीय बस भौगोलिक अध्ययन गरिने

चीनबाट ल्याइने भनेको अपाङ्गमैत्री विद्युतीय बस (इ–बस) ल्याउनुपूर्व भौगोलिक अध्ययन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले चीनबाट ल्याइन लागेको उक्त बस नेपालको भौगोलिक बनावटअनुसार सुहाउदो छ वा छैन भनेर भौगोलिक अध्ययन गर्न लागिएको महानगरपालिकाले जनाएको छ । “केही दिनमा चीनको मोटर कम्पनी सिआरआरसीटीका प्रतिनिधि नेपालको सडक अध्ययनका लागि आउने भएका छन्” महानगरपालिकाअन्र्तगत राजस्व महाशाखा प्रमुख महेश काफ्लेले भने ।काफ्लेका अनुसार अध्ययनपछि मात्र सिआरआरसीटीले इ–बस उपलब्ध गराउन लागेको हो । सुरुमा ३० वटा बस ल्याउन लागिएको…

"चीनबाट ल्याइने विद्युतीय बस भौगोलिक अध्ययन गरिने"