आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु 

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो । www.ictawardnepal.com मा लगइन गरेर आफूलाई मन परेको कम्पनी वा प्रडक्टकालाई अनलाइन भोट गर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि आफूलाई मन परेको स्टार्टअप र प्रडक्टलाई भोट दिन सकिन्छ । अनलाइन र एसएमएस भोटिङको…

"आइसिटी अवार्डमा शीर्ष ५ स्टार्टअप र प्रडक्ट घोषणा, अनलाइन भोटिङ सुरु "

e-Governance को लागि डिजिटल सिग्नेचर अनिवार्य गर्ने सरकारको घोषणा

सरकारी सेवामा सूचना प्रविधिको प्रयोगले सहज हुने सरोकारवालाको भनाई सरकारी सेवा बिस्तार गर्न सूचना प्रविधि आवश्यक हुने सरोकारबालाहरुले औंल्याएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको प्रमाणीकरण नियन्त्रकको कार्यालयले आयोजना गरेको कार्यक्रममा सरोकारबालाहरुले सरकारी क्षेत्रमा सुचना प्रविधिको प्रयोगको लागि पूर्वाधार तयार भईसकेको हुँदा यसलाई सहजरुपमा प्रयोग गरिनुपर्ने बताए । इन्टिग्रेटिङ डिजिटल सिग्नेचर अन सफ्टवेयर एप्लिकेसन टू सफ्टवेयर डेभलपर्स विषयक कार्यशालामा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा संजय शर्माले नेपालको सूचना प्रविधिको क्षेत्रलाई विश्व बजारमा बिक्न सक्ने…

"e-Governance को लागि डिजिटल सिग्नेचर अनिवार्य गर्ने सरकारको घोषणा"

के टेलिभिजन विस्थापित हुँदैछ ?

  नितेश उपाध्याय  असार ११, २०७४- ४० को दशकतिर टेलिभिजनमा मध्यमवर्गीय नेपालीको पहुँच बढ्दै गयो । आकारभन्दा बढी तौल र श्यामश्वेत अर्थात् कालो–सेतो चित्र हुने भए पनि त्यसैलाई मन पराइने एउटा विशेष कारण थियो उक्त टेलिभिजन सेटको, त्यसले त्यो समयमा, त्यो वर्गका मानिसहरूलाई समाचार र मनोरन्जन प्रदान गथ्र्यो, तर समयसँगै त्यसमा धेरै परिवर्तन आए । टेलिभिजन रंगीन मात्र भएन, त्यो पातलिँदै पनि गयो । टेबलमा राखिने टेलिभिजन भित्तामा सजिन थाल्यो । त्यसमा रंगका परिभाषाहरू परिवर्तन…

"के टेलिभिजन विस्थापित हुँदैछ ?"

कसले गर्दैछन् नेपालमा ‘साइबर बुलिङ’? नियन्त्रणको उपाय के छ ?

कसले गर्दैछन् नेपालमा ‘साइबर बुलिङ’? नियन्त्रणको उपाय के छ ?  जगन कार्की   सामाजिक सञ्जाल दुई धारे तरबार हो, यसलाई सदुपयोग गरे ठूलाठूला काम सजिलै गर्न सकिन्छ । दुरुपयोग भए ठूलाठूला दुर्घटनादेखि परिवर्तनको लाइनै उल्टो गतिमा लिएर जाने काम पनि गर्दछ । सामाजिक सञ्जाल दुरुपयोगको सरल उदाहरण मुलुकमा भएको अथाह परिवर्तनविरुद्ध परिवर्तन विरोधी शक्तिहरु हावी बन्दै जानु, तिनैको कर्मचारीतन्त्रदेखि सरकारसम्ममा हालीमुहाली हुनु, असल काम गर्नेहरु गुमनाम हुनु प्रचार बाजीमा मोटो रकम खर्चिनेहरु रातारात हिरो बन्नु । देखाउनका लागि समाज…

"कसले गर्दैछन् नेपालमा ‘साइबर बुलिङ’? नियन्त्रणको उपाय के छ ?"

अप्टिकल फाइवर विस्तार सुस्तगतिमा, दुई वर्षभित्रमा काम सक्ने सम्भावना न्यून

काठमाडौँ। दुई वर्षभित्रमा गाउँगाउँमा तीव्रगतिको इन्टरनेट सेवा पु¥याउने भनिए पनि अप्टिकल फाइवर विस्तारमै ढिलासुस्ती देखिएको छ । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडव्यान्ड इन्टरनेट सेवा पु¥याउने उद्देश्यले १, २ र ३ गरी तीनवटा प्रदेश अन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ असोज १२ मा सम्झौता भएको थियो । सम्झौता भएको नौ महिनामा सोचे अनुसारको काम हुन सकेको छैन । काम सक्न अव १५ महिना बाँकी छ…

"अप्टिकल फाइवर विस्तार सुस्तगतिमा, दुई वर्षभित्रमा काम सक्ने सम्भावना न्यून"

अदालतमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध, निर्देशन नमाने कारबाही

8th June 2017 | २५ जेठ २०७४ काठमाडौँ: सर्वोच्च अदालतले न्यायाधीश, कर्मचारी तथा अदालतमा कार्यरत अन्य जनशक्तिलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको छ। अदालतले दश बुँदे परिपत्र गर्दै न्यायपालिका र न्यायिक काम कारबाहीप्रति असर पर्नेगरी कुनै पनि टिका–टिप्पणी नगर्न पनि निर्देशन दिएको छ। निर्देशन विपरीत काम गरे कारबाहीको अधिकार सम्वन्धित कार्यालयको प्रमुखलाई दिइएको छ। निर्देशन सबै तहका अदालत र न्यायाधीकरणमा लागू हुनेछ। अदालतको जेठ १९ गतेको निर्णय बमोजिम सामाजिक सञ्जाल प्रयोग निर्देशिका जारी…

"अदालतमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध, निर्देशन नमाने कारबाही"

अमेरिकामा किताब बिक्रीको रकम महावीर पुनको आविष्कार केन्द्रलाई

सोमबार, २२ जेठ २०७४ बोस्टन –अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन्।अमेरिकाबासी लेखक शिव प्रकाशले आफ्नो ‘घागी’ पुस्तक बिक्रीबाट संकलन भएको रकममा त्यति नै बराबरको रकम थप गरेर कूल २ हजार ५ सय डलर (करिब २ लाख ५७ हजार रुपैयाँ) महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई…

"अमेरिकामा किताब बिक्रीको रकम महावीर पुनको आविष्कार केन्द्रलाई"

महावीर पुनलाई सरकारले डेढ करोड अनुदान दिने

जेष्ठ १८, २०७४- महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई क्रमश: १० करोड र डेढ करोड रुपैयाँ अनुदान दिने भएको छ । सुचना प्रविधिको विकास अभियानमा लागेका पुनले सरकारबाट सहयोग नभएको भन्दै आफैले प्राप्त गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिक्रीमा राखेको घोषणा गरिसकेका छन् । सुचना प्रविधिको क्षेत्रमा कार्यरत पुनको आविष्कार केन्द्रलाई दिने भनिएको डेढ करोड रुपैयाँ अर्को महत्वपूर्ण निर्णय भएको मन्त्री जोशीले बताए । ‘पुनले पाएका मेडल बिक्री गर्नुपरेको खबर पत्रपत्रिकामा पढियो,’ मन्त्री जोशीले भने, ‘म्यागासेसे पुरस्कार…

"महावीर पुनलाई सरकारले डेढ करोड अनुदान दिने"

फेसबुकले किन भर्ना गर्दैछ ३ हजार नयाँ जनशक्ति ?

सोसल मिडिया कम्पनी फेसबुकले तिन हजार जना नयाँ कर्मचारी भर्ना गर्दैछ । समाचार अनुसार फेसबुकले सहजकर्ताको रुपमा ३ हजार जना नयाँ जनशक्ति भित्राउन लागेको हो । नयाँ कर्मचारीहरुले अश्लीलता तथा घृणा फैलाउने, बालबालिकामाथिको हिंसासँग सम्बन्धित पोष्टहरुका साथै आत्महत्या तथा हत्यावाला भिडियोमाथि निगरानी गर्नेछन् । फेसबुकका सिइओ मार्क जुकरबर्गका अनुसार फेसबुकमा लाइभ भिडियोको माध्यमबाट मानिसहरुले आफैलाई दुख दिने वा आत्महत्या गर्ने गरेका दृश्यहरु हेर्नु निकै दुखदायी बनिरहेको छ । अब यस्तो खालका भिडियोहरुबारे रिपोर्ट गर्ने प्रक्रियालाई…

"फेसबुकले किन भर्ना गर्दैछ ३ हजार नयाँ जनशक्ति ?"

२ करोड डलर उठाउने लक्ष्य राखी सगुनको शेयर निष्कासन सुरु

वासिङटन डीसी, २७  माघ। सगुनले सर्वसाधारणबाट २ करोड डलर बराबरको लगानी उठाउनको लागि अनलाइन माध्यमबाट शेयर बिक्री गर्ने घोषणा गरेको छ । बिहिवारबाट संसारको जुनसुकै कुनामा रहेका जो कोही व्यक्तिले पनि सगुनमा कम्तिमा २९९ डलर लगानी गरी यसको शेयरधनी हुनसक्नेछन्। एक हप्ता अगाडि मात्रै संयुक्त राज्य अमेरिकाको धितोपत्र कारोबार आयोगले सगुनले पेश गरेको प्रस्तावलाई स्वीकृति दिएको थियो । उक्त स्वीकृति पश्चात् सगुनले ग श्रेणीको ८,६९,५६४ कित्ता साधारण शेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री सुरु…

"२ करोड डलर उठाउने लक्ष्य राखी सगुनको शेयर निष्कासन सुरु"