के कारणले कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुन्छ ?

यदि कम्प्यूटर खोल्ने बित्तिकै अथवा खोलेको केही सेकेन्डमा नै बन्द हुन्छ भने त्यसका धेरै समस्या÷कारणहरु हुनसक्छन । ती समस्याको समाधानका लागि तलका केही टिप्सहरु पढ्न्होस् । तार खुकुलो हुनु :यदि यस्तो किसिमको समस्या आएमा कम्प्यूटर भित्रका सबै तारहरु राम्रोसँग मदरबोर्डको हरेक भागमा राम्रोुँग जोडिएको कुरा पक्का गनर््होस । जस्तै तपाईले आइ.डि.ई. केवल र साटा केवल जुन प्रत्यक्ष रुपमा हार्ड ड्राईभ र सिडि अथवा डिभिडि ड्राइभसँग जोडिएका हुन्छन । तारहरुको पोर्टका जोडिएका दुबै भाग राम्ररी जाच्न्होस…

"के कारणले कम्प्युटरको पावर अन हुने बितिकै बन्द हुन्छ ?"

कोपिला:: फेसबुक चलाउँछौ ?

कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल नचलाएकै राम्रो । चलाउने नै हो भने त्यसबारे आफ्ना अभिभावकलाई जानकारी गराऊ । अनि आफ्ना दाइदिदीसँग राम्ररी सल्लाह गर है । – जनकराज सापकोटा असार ५, २०७४- आठ कक्षामा अध्ययनरत सुर्खेतकी एक छात्रा वैशाख पहिलो साता अभिभावकसँगै काठमाडौं आइन् । काठमाडौं आएर सोझै टेकुस्थित महानगरीय अपराध महाशाखामा पुगिन् । महाशाखाको साइबर सेल हेर्ने डीएसपी पशुपति रायलाई भेटिन् र आफ्ना समस्या सुनाइन् । ती किशोरीको समस्या अनौठो थियो । उनको फेसबुक…

"कोपिला:: फेसबुक चलाउँछौ ?"

पासवर्ड सम्वन्धि जानकारी

आजको यस सूचना तथा प्रविधिको संसारमा सबैभन्दा ठूलो चुनौतिको विषय भनेकै सुरक्षा हो । तपाईंको कम्प्युटरको सिस्टम होस् या कुनैपनि कम्प्युटर नेटवर्क, इमेल, सोसल मेडिया, अनलाईन बैंकिड्ड, अनलाईन सपिड्ड, महत्वपूर्ण डकुमेन्ट या अन्य कुनै विशेष वेबसाईटहरु आदि सबैको प्रयोगमा पासवर्डको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ । यहि पासवर्डको कमजोरीको कारणले गर्दा ठूलाठूला साईबर दुर्घटनाहरु हुने गरेका छन् । कुनैपनि सिस्टम या एप्लिकेशनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पासवर्ड हो । यहि पासवर्डले नै तपाईंलाई सम्पूर्ण…

"पासवर्ड सम्वन्धि जानकारी"

कम्प्युटर भाइरस बाट बच्ने सजिलो उपायहरु

कम्प्युटर भाईरस – एक परिचय कम्प्युटर भाइरस भनेको कुनै रोगको जैविक जीवाणु नभएर एक प्रकारको प्रोग्राम हो जुन आफैं संचालित भई एउटा कम्प्युटर बाट अर्को कम्प्युटरमा फैलिन्छ । यसले कम्प्युटरमा अनावश्यक समस्याहरू उत्पन्न गरेर प्रयोगकर्तालाई दिक्क बनाउनुको साथै कम्प्युटरका डाटा तथा प्रोग्रामहरू नष्ट गरीदिन्छ । भाइरसले सफ्टवेयर मात्र नभएर हार्डवेयरमा समेत समस्या उत्पन्न गराउ“दछ । तपाईंले सामान्यतया इन्टरनेट चलाउ“दा या आफुले चिनेका व्यक्ति तथा संघसंस्थाबाट आएका इमेल चेक गर्दा कम्प्युुटरमा भाइरस लाग्ने सम्भावना कम हुन्छ…

"कम्प्युटर भाइरस बाट बच्ने सजिलो उपायहरु"

समाजमा सामाजिक संजालका प्रभावहरु

ईन्टरनेटको प्रयोगले आजको विश्वलाई एउटा सानो कम्प्युटरको बाकसभित्र संकुचित बनाईदिएको छ । हिजो सम्म कुनै व्यापार, व्यवसाय, औषधि, उपचार, सभा, सम्मेलन गर्न एक देश बाट अर्को देश सम्म हजारौं किलोमिटर पार गरेर जानुपर्ने अवश्थालाई आज एउटा कोठामा बसेर कम्प्युटर र ईन्टरनेटको सहयोगले क्षणभर मै सम्भव बनाईदिएको छ । अझ विभिन्न सोसल नेटवर्किड्ड साईटको विकासक्रम स“गै कुनैपनि साथिभाई, आफन्तलाई भेट्न तथा तिनीहरुको हालखबर बुझ्न घरै छाडेर भेट्न जानुपर्ने अवश्थाको अन्त्य भएको छ । साथै कुनैपनि कम्पनि…

"समाजमा सामाजिक संजालका प्रभावहरु"

घरको कम्प्युटरलाई सुरक्षित कसरी राख्ने ?

कम्प्युटरको प्रयोगले मानव जिवनलाई सहज मात्र बनाएको छैन समयको वचत तथा कार्यविधिलाई सजिलो र व्यवश्थित पनि बनाईदिएको छ । तर यहि चिजलाई सुरक्षित राख्न नसकिएको खण्डमा ठूलो दुर्घटना समेत निम्त्याउंदछ । यसलाई सुरक्षित राख्ने केहि उपायहरुको चर्चा गरिएको छ । महत्वपूर्ण सफ्टवेयरको अटोमेटिक अपडेट र सुरक्षित मर्मत गर्ने कम्प्युटरमा कुनैपनि प्रोग्राम एकपटक राख्दैमा सो पूर्ण हुंदैन । समयानुसार यसमा रहे भएका कमी कमजोरीलाई हटाउन तथा नयां नयां फिचर्सहरु थप गरी उक्त प्रोग्राम बनाउने कम्पनीहरुले निशुल्क…

"घरको कम्प्युटरलाई सुरक्षित कसरी राख्ने ?"

‘Ransomware ‘Wanna Cry’ भाईरस आक्रमण, कसरी सुरक्षित हुने ?

‘Ransomware ‘Wanna Cry’ भाईरस आक्रमण विश्वका ९९ सय देशहरु जस्तै U.K., U.S., China, Russia, Spain, Italy, and Taiwan मा समेत Ransomware ‘Wanna Cry’ भाइरस आतंक भएको छ, यो भाईस यदि तपाईंको कम्प्युटर, मोवाईलमा फैलियो भने तपाईंका सम्पूर्ण फाईलहरु क्रायस हुनेछ वा तपाईका कनुै पनि फाईलहरु नखुल्ने हुन्छ ।  साथै उक्त भाईरस लागे पछि समाधानको लागी ह्याकरहरुले ठूलो पैसा भाग गरिरहेको कुरा पनि जानकारी आएको छ । त्यसैले Ransomware ‘Wanna Cry’ बाट सजग र सुरक्षित बन्नु…

"‘Ransomware ‘Wanna Cry’ भाईरस आक्रमण, कसरी सुरक्षित हुने ?"

अनि हुन्छ कम्प्युटर फास्ट

सुदीप घिमिरे आइटी प्रशिक्षक डिआइटी सोलुसन, बागबजार कम्प्युटर चलाउँदा धेरै नै अनावश्यक फाइल थुप्रिएर बसेको हुन्छ । त्यस्तो फाइलले कम्प्युटरको स्पेस ओगटेर कार्यक्षमतामा असर पु¥याएको हुन्छ । सकेसम्म चाँडो अनावश्यक फाइल डिलिट गर्नुपर्छ । त्यसका लागि रनमा क्लिक गरेर अभिबल%temp% टाइप गरेर इन्टर गर्ने र क्लिन गर्नुपर्ने ड्राइभमा क्लिक गर्नुपर्छ । त्यसपछि ओके बटनमा थिच्ने र स्टेप फलो गर्नुपर्छ । रनमा गएर ५तझउ५ टाइप गर्ने, इन्टर गर्ने र आएका फाइलहरू डिलिट गर्ने । हार्डडिक्सभित्र एउटा…

"अनि हुन्छ कम्प्युटर फास्ट"

सस्तोमा कल गर्न यसो गर्नुहोस्

नेपाल टेलिकमको नम्बरबाट पाँचजना परिवार तथा साथीसँग सस्तो मूल्यमा कुरा गर्न सकिन्छ ।  नेपाल टेलिकमको ‘फ्रेन्ड्स एन्ड फ्यामिली’ कल सेवामार्फत प्रतिमिनेट ५५ पैसामा जनुसुकै समयमा टेलिकमकै नम्बरमा कल गर्न सकिन्छ ।  टेलिकमले ल्याएको यो सेवाका लागि प्रयोगकर्ताले टेलिकमकै पाँचवटा जनुसुकै नम्बरमा रोज्न सक्नेछन् । यसरी गर्नुहोस् सेवा सुचारु पहिलो नम्बरका लागि FNFSUB*No1 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा चाहेको नम्बर) टाइप गरी १४१५ मा Send गर्ने । दोस्रो नम्बरका लागि FNFSUB*No2 (म्यासेजमा लेखेर ल्यज्ञ को ठाउँमा…

"सस्तोमा कल गर्न यसो गर्नुहोस्"

स्मार्ट फोन सुरक्षित गर्ने उपाय

स्मार्ट फोन अहिले सबैको रोजाइ बनेको छ ।  एन्ड्रोइड मोबाइल फोनको सस्तो मूल्यका कारण आम प्रयोगकर्तामाझ स्मार्ट फोन लोकप्रिय बनेको हो ।  अन्य स्मार्ट फोनको तुलनामा एन्ड्रोइड मोबाइल फोन सुरक्षित मानिन्छ तर पनि एन्ड्रोइडमा डाटा चुहिने (लिक हुने) सम्भावना भने त्यतिकै प्रबल छ ।  प्रस्तुत छ एन्ड्रोइड मोबाइल फोन सुरक्षित गर्ने उपाय (टिप्स): १) स्क्रिन लकको सुरक्षा मोबाइल फोन सुरक्षित गर्न सर्वप्रथम सुरक्षित पासवर्ड राख्नु अत्यन्त जरुरी छ ।  धेरैजसो प्रयोगकर्ताले पासवर्डमा १२३४ अथवा ००००…

"स्मार्ट फोन सुरक्षित गर्ने उपाय"