माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा

माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा ल्याउने बताएको थियो। यही कुरालाई साकार पार्दै स्काइप ग्रुप भिडियो कल फिचर आएको छ। स्काइप ग्रुप भिडियो कलिङ फिचर एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टमका लागि ल्याइएको छ। सफ्टवेयर निर्माताले यूरोप र अमेरिकामा यो फिचरको विकल्प सुरु गरेका छन्। अब आउने सातादेखि यसलाई पुरै रोलआउट गर्ने तयारी भइरहेको बताइएको छ। माइक्रोसफ्टका अनुसार आगामी मार्चदेखि यो फिचरलाई विश्वव्यापी रुपमा उपलब्ध गराइनेछ। स्काइप ग्रुप कलिङमा २५ जनासम्मले भाग लिन सकिन्छ र जो…

"माइक्रोसफ्टले स्काइपमा भिडियो कलिङको सुविधा"

किन हुन्‍छ ह्‍याकिङ हैरानी ?

विजय-लिम्बू-सेनिहाङ अहिले साइबर संसारमा ह्‍याकिङको ठूलो डर छ। वास्तवमा ह्‍याकिङ नराम्रो उद्देश्यका साथ प्रचलनमा आएको होइन। तर, यसको दुरुपयोग भइदिएपछि यो अहिले साइबर संसारमा त्रासको एउटा पक्ष बन्न पुगेको छ। हुन पनि ह्याकिङले कैयौं समस्या ल्याइदिएको छ। ह्‍याकिङ एक प्रकारको जुक्ति हो। मानौं, तपाईं बिग्रिएको घडी बनाउँदै हुनुहुन्छ। कतैबाट मगाइएको सामग्रीबाट तपाईंको घडी बनेन भने त्यसलाई परिमार्जन गरेर अर्को जुक्ति लगाउँदा जब घडी बन्छ र चल्न थाल्छ भने त्यही परिमार्जित ज्ञान प्रयोग गरिनुलाई नै कम्प्युटरको क्षेत्रमा ह्याकिङ भनिन्छ।…

"किन हुन्‍छ ह्‍याकिङ हैरानी ?"

किबोर्ड कि

More than 100 Keyboard Shortcuts Keyboard Shortcuts (Microsoft Windows) 1. CTRL+C (Copy) 2. CTRL+X (Cut) 3. CTRL+V (Paste) 4. CTRL+Z (Undo) 5. DELETE (Delete) 6. SHIFT+DELETE (Delete the selected item permanently without placing the item in the Recycle Bin) 7. CTRL while dragging an item (Copy the selected item) 8. CTRL+SHIFT while dragging an item (Create a shortcut to the selected item) 9. F2 key (Rename the selected item) 10. CTRL+RIGHT ARROW (Move the insertion…

"किबोर्ड कि"

भिडियो सेयरका लागि फेसबुक ‘वाच लेटर’

फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर ुवाच लेटरु नयाँ फिचर्स थपेको छ । युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ुवाच लेटरु वटन सुरु गरेको हो। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ । त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो । अरुबेला सेभ गरिने स्टोरी वा अन्य लिङ्क जस्तै वाच लेटर बटन दबाउन…

"भिडियो सेयरका लागि फेसबुक ‘वाच लेटर’"

ट्वीटरको डिरेक्ट म्यासेज अब १४० अक्षरमा मात्र

ट्विटरले प्रदान गरिरहेको डिरेक्ट म्यासेज सेवा मात्र १४० अक्षरमा सिमित हुने गर्दथ्यो। तर हालैमा ट्विटरमा भएको नयाँ अपडेटले प्रयोगकर्तालाई १४० अक्षरमा सिमित नभई लामो मेसेज पठाउन सक्ने सुविधा दिएको छ। अझ बढि ग्राहकहरु आकर्षित गर्ने र आफ्नो सेवाहरुलाई अझ सजिलो गराउने लक्ष्य लिएर ट्विटरले यो सेवा सुरु गरेको हो। केहि दिन अघि विस्तार गरिएको यो डिरेक्ट मेसेज सेवामा ग्रुप म्यासेज र फलो नगर्ने ग्राहकहरुलाई पनि म्यासेज पठाउने सेवा सुरु गरिएको थियो। यससँगै अब आउने यो…

"ट्वीटरको डिरेक्ट म्यासेज अब १४० अक्षरमा मात्र"