पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३ हुने

नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको यस महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । मोबाइल हबको रूपमा रहेको पाको, न्युरोडमा हुने महोत्सवलाई ‘एनसेलले’ प्रायोजन गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घले अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नेपालको सबैभन्दा ठूलो र पूरानो मोबाइल केन्द्र, पाको न्युरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा महोत्सवको तयारी पूरा भएको सङ्घका संयोजक पुरूषोत्तम बस्नेतले जानकारी दिए । सङ्घमा हाल पाँचसयबढी व्यावसायी आबद्ध छन् । नेपालीले पनि गुणस्तरीय मोबाइल…

"पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३ हुने"

आइसिटी पायोनियर सम्मान – मुनि शाक्यलाई, आइसिटी पत्रकारीता सम्मान – दिनेश डिसीलाई

आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न भएको छ । छैटौं वार्षिकोत्सव समारोहमार्फत संस्थाले डेढ दर्जन भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आइसिटी सम्मान २०१६ बाट सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्र बहादुर बानियाले आइसिटी, पत्रकारीता, सामाजिक, श्ैक्षिक लगायतका विविध क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने एक दर्जनभन्दा भन्दा बढी विशिष्ट…

"आइसिटी पायोनियर सम्मान – मुनि शाक्यलाई, आइसिटी पत्रकारीता सम्मान – दिनेश डिसीलाई"

एनसेलको एप् क्याम्प २०१५ हुने

एनसेलको देशकै सबै भन्दा ठूलो मोबाईल एप् प्रतियोगिता एप क्याम्प फेरि आयोजना हुने भएको छ। मगंलवारदेखि सुरू भएको एप् क्याम्प २०१५मा ईच्छुक सहभागीहरूका लागि आफ्ना आईडिया पेश गर्न आवेदन खुला गरेको एनसेलले जनाएको छ। एनसेलले प्रतियोगिताको आधिकारिक वेबसाईट www.ncellappcamp.com सार्वजनिक गर्दै प्रतियोगिताको विधिवत घोषणा गरेको हो। वेवसाईटले प्रतियोगिता सम्बन्धी सम्पूर्ण जानकारी प्रदान गरेको छ र ईच्छुक प्रतियोगिहरूले आफ्नो टिम र एप् आईडिया वेबसाईत मार्फत दर्ता गर्न सक्छन्।  एनसेल एप् क्याम्प २०१५ मा प्रतियोगिहरूले खेल तथा…

"एनसेलको एप् क्याम्प २०१५ हुने"