पोखरामा नै पहिलो पटक टुरिजम फर नेपाल ह्याकाथन हुँदै

पोखरामा नै पहिलो पटक टुरिजम फर नेपाल ह्याकाथन हुँदै जेष्ठ ११,पोखरा मोफसलमा नै पहिलो पटक पर्यटकिय नगरी पोखरामा टुरिजम फर नेपाल नाम दिइएको ह्याकाथन कार्यक्रम हुने भएको छ।उक्त कार्यक्रमको लागि प्रतिश्पर्धा गर्न पोखराका विभिन्न आइटी र इन्जिनियरिङ कलेजका ३७ ओटा टिमहरु दर्ता भएका थिए।जसमध्ये बाट छानिन सफल नौ टिमको आइडिया बिच यहि जेष्ठ १३ गते शनिबारका दिन पोखरा ट्रेडमल स्थित रोयल रेस्ट्रोमा प्रतिस्पर्धा हुने छ।उनिहरुले नेपालको पर्यटन क्षेत्रमा टेवा पुर्याउने खालका विभिन्न आइटी प्रोजेक्टको आइडीया…

"पोखरामा नै पहिलो पटक टुरिजम फर नेपाल ह्याकाथन हुँदै"

साईबर अपराधबारे सरकारलाई रेस्पोन्स टिमको ध्यानकर्षण

प्रेस विज्ञप्ती, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल पछिल्लो समय विश्वभरी नै भएको साइवर आक्रमणपछि यसप्रति धेरै संघ संगठन, संस्था, कम्पनी र आममानिसको ध्यानाकर्षण भएको छ । धेरै देशहरुले यस्ता आक्रमणको जोखिमबाट सतर्क हुन तत्कालै कार्ययोजना बनाई आफ्नो देशको साइबर सुरक्षा बलियो बनाउदै लगेका छन् । तर, डाटा सुरक्षामा नेपाल सरकार र सरोकार निकायले बेलैमा ध्यान दिन नसक्दा यसको जोखिमले राष्ट्रिय सुरक्षामै खतरा हुन सक्ने तर्फ यस संस्थाले सम्बन्धित सरोकारवालाई ध्यानाकर्षण गराउँदछ । यसका लागि सरकारका…

"साईबर अपराधबारे सरकारलाई रेस्पोन्स टिमको ध्यानकर्षण"

कार्यान्वयन हुने भयो डिजिटल सिग्नेचर !

दिनिता लामिछाने काठमाडौं–नेपाल सर्टिफाइङ कम्पनीले डिजिटल हस्ताक्षर र पिकेआइयुक्त एप्लिकेसन तयारी’ बारे राजधानीमा अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपाल सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लबमान सिंहले डिजिटल हस्ताक्षरबारे आफ्नो प्रस्तुति दिएका थिए । उनले डिजिलट सामग्रीको सुरक्षा र कानुनी स्वामित्व ग्रहण गर्न डिजिटल हस्ताक्षर अनिवार्य भएको बताउँदै यसको कार्यान्वयनमा सरकारी निकाय, बैंक तथा वित्तीय संस्थालगायतले जोड दिनु पर्ने बताए । कार्यक्रममा भारतीय विज्ञ पवन शैनीले पिकेआइयुक्त एप्लिकेसन तयार गर्नेबारे आफ्नो प्रस्तुति दिएका थिए । यस्तै…

"कार्यान्वयन हुने भयो डिजिटल सिग्नेचर !"

आइसिटीमा महिलाको सम्भावना धेरै, दूरसञ्चार प्राधिकरण

 काठमाडौ । सूचना र सञ्चार प्रविधि समाज, नेपाल (एसआइसिटी–नेपाल) ले नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा वर्डप्रेस र साइबर सेक्युरिटी विषयक वर्कशप सञ्चालन गरेको छ । सूचना तथा सञ्चार प्रविधिमा किशोरीहरुलाई सशक्तिकरण गर्ने मूल उद्देश्यले काभ्रेको बनेपास्थित आइटी पार्कमा वर्कशप सञ्चालन गरिएको हो । वर्कशपमा काभ्रेस्थित एनआइसिटी बनेपा कलेज, काभ्रे मल्टिपल क्याम्पस, बनेपा पोलिटेक्निकल कलेज र काठमाण्डौ विश्वविद्यालयका २०० विद्यार्थीको सहभागिता रहेको थियो ।  कार्यक्रम वर्डप्रेस प्रशिक्षण, प्यानल डिस्कसन र साइबर सेक्युरिटी गरी तीन चरणमा सञ्चालन भएको…

"आइसिटीमा महिलाको सम्भावना धेरै, दूरसञ्चार प्राधिकरण"

Big Day in Kicks Off, National ICT Day 2017

क्यान महासंघको प्रेस विज्ञप्ती क्यान महासंघको रजत जयन्ती  तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०१७ मे २, २०१७ सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने हाम्रो उद्धेश्य अनुरुप क्यान महासंघको रजत जयन्ती र राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०१७ को अवसरमा विविध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसलाई सार्थक र व्यवहारिक बनाउने क्रममा राजधानीमा चेतनामूलक प्रभातफेरी कार्यक्रम तथा अन्य कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रम…

"Big Day in Kicks Off, National ICT Day 2017"

साईबर अपराध सम्बन्धि तालिममा ५०० युवा युवतीहरुको सहभागिता

तनहुँको दमौलीमा साईबर अपराध सम्बन्धि तालिम, करिब ५०० युवा युवतीहरुको उत्साहजनक सहभागिता, कार्यक्रम अत्यन्तै प्रभाबकारी रहेको प्रतिकृया । तनहुँ, दमौली, मे ०२, २०१७ – तनहुँको दमौलीमा राष्ट्रिय आईसिटी डेको कार्यक्रममा साईबर सेक्युरिटी ईन्टरन्यासनलको तर्फबाट प्रतिनिधी गिरिजा सुबेदीद्वारा साईबर अपराधबाट अहिलेको युवा पुस्ता देखि ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाल, कम्य्पुटर प्रयोगकर्ताहरुलाई कसरि बचाउन सकिन्छ भन्ने बिषयमा २ घण्टे लामो प्रयोगात्मक प्रशिक्षण सम्पन्न भयो। जिल्ला स्तरिय Information and Communication Technology (ICT) को उक्त भेलामा करिब ५०० युवा युवतीहरुको…

"साईबर अपराध सम्बन्धि तालिममा ५०० युवा युवतीहरुको सहभागिता"

आइसीटी क्लव सुर्खेतद्वारा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

आइसीटी क्लव सुर्खेतले सुचना, सञ्चार तथा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । जिल्लाको पश्चिम क्षेत्रमा रहेको जनज्योति माध्यामिक विद्यालय कुनाथरी ४ – बड्डीचौरमा सो कार्यक्रम सोमबार सम्पन्न गरेको हो । प्रविधि सेवा सुविधाबाट बञ्चित ग्रामिण भेगका विद्यालयहरुमा शिक्षामा सुुचना, सञ्चार तथा प्रविधिको महत्व, ज्ञान अभिबृद्धि गर्ने र आइटी कोर्ष, यसको आबश्यक योग्यता तथा लागतको विषयमा कक्षा ११ र १२ विद्यार्थीहरुलाई जानकारी दिएको थियो । कार्यक्रममा आईसीटी सुर्खेतका अध्यक्ष सुवास बि.सीले क्लवको परिचय गराएका थिए…

"आइसीटी क्लव सुर्खेतद्वारा प्रविधि सम्बन्धि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न"

CAN Info-Tech 2017 with Mobile Expo Pokhara starts from feb16

पोखरा । आगामी फागुन ५ गते देखि ८ गते सम्म पोखरामा ८ औँ संस्करणको क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो हुने भएको छ । कम्प्युटर एशोसिएन नेपाल महासंघ कास्कीको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा नयाँवजार स्थित प्रदशनी केन्द्रमा उक्त कार्यक्रम हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । इन्फोटेकको तयारीका लागि कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न २९ वटा उपसमिति गठन…

"CAN Info-Tech 2017 with Mobile Expo Pokhara starts from feb16"

Upcomign Event: ICTs for a Sustainable Nepal

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७३ माघ १६ र १७ तदनुसार सन् २०१७ जनवरी २९ र ३०), सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको…

"Upcomign Event: ICTs for a Sustainable Nepal"

CAN InfoTech 2017 को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट

CAN Info Tech 2017  को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट गरिएको छ । यहि २०७३ माघ ६ गतेदेखि www.caninfotech.org.np र www.can.org.np मा लग अन गरि अनलाईन टिकेट खरिद गर्न सकिन्छ । For more details:Click Here

"CAN InfoTech 2017 को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट"