नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल डेनभर कोलोराडोको आयोजनामा नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण जनवरी ११, २०१७ – अमेरिकाको डेनभर कोलोराडोमा रक्की माउन्टेन फ्रेण्डस अफ नेपालद्वारा नेपाली समुदाय बिच साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कलाकार साथै अन्तराष्ट्र्रिय नेपाली साहित्य समाज कोलोराडोका अध्यक्ष कृष्ण ढुङ्गेल र रक्कि माउन्टेनका अध्यक्ष बिनोद त्रिपाठीको प्रयासमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि…

"नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण"

नेपालमा डाटा साक्षरतालाई सुदृढ पार्न ‘नेपाल इन डाटा इभिनिङ’ हुँदै

काठमाडाैं, 9th November- विकास उद्यमीको नेपाल इन डाटा अभियानले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा ‘नेपाल इन डाटा इभिनिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमको मुख्य थिम ‘नेपालको विकासका बिन्दुहरू जोड्दै’ भन्ने रहेको छ जसले नेपालको समग्र विकासक्रम बुझ्नको लागि बीचमा रहेका विभिन्न सूचकहरूलाई जोड्ने भन्ने जनाउँछ । उक्त कार्यक्रममा नेपालको विकासलाई विभिन्न अफिसियल डाटाहरूको आधारमा बुझाउन बनाइएका भिडियो शृंखलाहरू पनि सार्वजनिक हुँदैछ । नेपालको विकाससँग सम्बन्धित मुख्य विषयहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नको लागि नेपाल इन डाटाले केन्द्रीय…

"नेपालमा डाटा साक्षरतालाई सुदृढ पार्न ‘नेपाल इन डाटा इभिनिङ’ हुँदै"

‘वर्डक्याम्प काठमाडौं’ को तेस्रो संस्करण आयोजना हुने

३ असोज, काठमाडौँ –  संसारको प्रख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्वन्धि अन्तरास्ट्रिय स्तरमा गरीने सेमिनार कार्यक्रम “वर्डक्याम्प काठमाडौँ” को तेस्रो संस्करण वर्डक्याम्प काठमाडौँ २०१८ को आयोजना आगामी चैत्र ३ र ४ गते शनिबार र आइतबार (मार्च १७ र १८)मा काठमाडौँमा हुने भएको छ । वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा भने सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह – वर्डप्रेस नेपालद्धारा वर्डक्याम्प…

"‘वर्डक्याम्प काठमाडौं’ को तेस्रो संस्करण आयोजना हुने"

आइ.सि.टि क्लब सुर्खेत ले गर्यो शिक्षकहरुलाई सम्मान

 गुरुपुर्निमा विशेष गरी बिध्यालय स्तरका बिध्यार्थिले मात्र मनाउने परम्परालाइ  तोड्दै आइ.सि.टि क्लब सुर्खेत ले  सुर्खेत क्याम्पस (शिक्षा ) मा  गुरुपुर्निमाको अबसर पारी क्याम्पस मै पहिलो पटक  ऐतिहासिक कार्यक्रम सम्पन्न गरेको छ ।। कार्यक्रममा बिग्यान र प्रबिधी बिभाग प्रमुख युबत वलिले यस्ता कार्यक्रमले शिक्षक र बिध्यार्थिको सम्बन्ध प्रगाढ बनाउन मह्त्वपुर्न भुमिका खेल्ने कुरा राख्नु भयो त्यस्तै विशेष अतिथी सुर्खेत क्याम्पस शिक्षाका सहायक क्याम्पस प्रमुख डा.दिपक गौतम ले आइ .सि.टि अध्ययनरत बिध्यार्थी हरु घोकन्ते र ब्यबहारीक हुन्छन…

"आइ.सि.टि क्लब सुर्खेत ले गर्यो शिक्षकहरुलाई सम्मान"

विश्वमा इन्टरनेट आएको २५ वर्षको अवसरमा इन्टरनेट एक्स्पो हुँदै

काठमाडौंः विश्वमा इन्टरनेटको सुरूवातको २५ वर्षको विशेष अवसरमा नेपाल डाटा एण्ड रिसर्च सेन्टरले पहिलो पटक नेपालमा इन्टरनेट एक्स्पो आयोजना गर्ने तयारी गरेको छ । आउँदो मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने एक्स्पोले इन्टरनेट प्रविधिसँग सम्बन्धित संघ संस्था तथा व्यवसायीबीच अन्तरक्रिया र सहकार्यसँगै नयाँ खोज, सुचनाको आदान प्रदान, उत्पादनको प्रवद्र्धन, बजार व्यवस्थापनको अवसर गर्ने विश्वास लिइएको छ । आजको यस विश्वव्यापीकरण युग तथा साँघुरिदो संंसारमा इन्टरनेट प्रविधिको महत्वपूर्ण भूमिका रहेको छ भन्दै सेन्टरले इन्टरनेटको विस्तारले…

"विश्वमा इन्टरनेट आएको २५ वर्षको अवसरमा इन्टरनेट एक्स्पो हुँदै"

लायन्स क्लब सदस्यहरुलाई साईबर अपराध र सुरक्षा बारे तालिम प्रदान

बानाका भुपु अध्यक्ष बिजय श्रेष्ठको प्रयासमा लायन्स क्लब बाल्टिमोरका सदस्यहरुलाई साईबर अपराध र सुरक्षा बारे तालिम प्रदान वाशिङ्टन डिसी, जुन २५, २०१७ – साईबर सेक्युरिटी ईन्टरन्यासनलले अमेरिका, क्यानडा, नेपाल लगायत बिभिन्न ठाउँमा संचालन गर्दै आएको साईबर अपराध र सुरक्षा सम्बन्धी प्रयोगात्मक तालिम भुपु बानाका अध्यक्ष बिजय श्रेष्ठको प्रयासमा लाएन्स क्लब बाल्टिमोरका सदस्यहरुलाई पनि प्रदान गरियो । करिब ३० जना सहाभागिहरुको बिचमा कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा महाबाणिज्य दुत प्रेमराजा महत लगायत बिभिन्न संघ संस्थाका…

"लायन्स क्लब सदस्यहरुलाई साईबर अपराध र सुरक्षा बारे तालिम प्रदान"

बागलुङमा सूचना प्रविधि सम्मेलन हुने

बागलुङमा सूचना प्रविधि सम्मेलन हुने, बागलुङ, ६ असार बागलुङ जिल्लाका नवनिर्वाचित जनप्रतिनिधिलाई लक्षित गरी पहिलो पटक सूचना प्रविधि सम्मेलन (आईसीटि सेमिनर) हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ बागलुङ शाखाको आयोजनामा जनप्रतिनिधिलाई स्मार्ट भिलेज, डिजिटल सिटी, ई–गर्भरमेन्ट, डिजिटल सिक्नेचर र साईबर सुरक्षा सम्बन्धी जानकारी दिने उद्देश्यले असार ९ गते बागलुङ बजारमा सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा १० स्थानीय तहका प्रमुख उपप्रमुख, बागलुङ नगरपालिकाको १४ वटै वडाका अध्यक्ष, स्थानीय तहका कार्यकारी अधिकृत, जिल्ला स्थित…

"बागलुङमा सूचना प्रविधि सम्मेलन हुने"

एनपिएनओजी ले सूचना प्रविधि सम्मेलन गर्ने

जेष्ठ २४, २०७४- इन्टरनेट  सेवा प्रदायक एवं सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपिएनओजी) ले आगामी असार १ देखि ४ गतेसम्म एनपिएनओजी–२ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रममा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक व्यक्तिहरुका साथै प्रविधिको अनुसन्धान एवं शिक्षण संलग्नहरुबीच यस क्षेत्रमा विश्वमा भइरहेका उत्कृष्ट अभ्यासहरुको बारेमा छलफल एवं अनुभव आदानप्रदान हुनेछ । कार्यक्रमबाट यस क्षेत्रमा लागेकाहरुले इन्टरनेट प्रविधिको बारेमा जानकारी पाउनुका साथै त्यस्ता प्रविधिमा देखापर्ने…

"एनपिएनओजी ले सूचना प्रविधि सम्मेलन गर्ने"

npNOG -२ सम्मेलनमा Facebook का Matt Jansen आउने

इन्टरनेट एक्सचेन्ज नेपाल (npIX) र नेपाल नेटवर्क अपरेटर्स समूह (npNOG) द्वारा जुन १५ देखि १८ सम्म “npNOG-2” कार्यक्रम संचालन गर्ने भएको छ । कार्यक्रम अन्तरगत ३ दिने कार्यशाला होटल Yellow Pagoda मा अन्तिम दिनमा एक दिने सम्मेलन होटेल मल्ल, लैनचौर, काठमाडौमा हुनेछ । उक्त कार्यशालामा तीन ट्रयाक १) IPv4/IPv6 नेटवर्क डिजाइन कार्यशाला २) नेटवर्क मोनिटरीङ्ग र म्यानेजमेन्ट र ३) ओप्टिकल फाइबर नेटवर्क डिजाइन कार्यशाला सञ्चालन गरिनेछ npNOG का अध्यक्ष का अनुसार, यो सम्मेलन हालका सूचना…

"npNOG -२ सम्मेलनमा Facebook का Matt Jansen आउने"

बुटवलमा पहिलो पटक प्रोग्रामीङ्ग प्रतियोगीता हुने

विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा Programming Language, Coding को महत्व सुचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ ।सुचना तथा सञ्चार क्षेत्रमा केहि योगदान गर्न नेपाली समाज (IT Platform) द्धारा सन्चालित गरिएको हाे । ACM-ICPCसंगठन जस द्धारा वार्षिक रुपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका विश्वविधालयहरुमा गरिदै आइएको छ । जुन प्रतियोगिता सबै भन्दा ठुलो पुरानो तथा प्रतिष्ठित भएको र यसै वाट प्रेरित भएर यो प्रतियोगिता संचालन गर्न लागिएको हो । यो प्रतियोगिता पश्चिमाञ्चलको बुटवल शहरमा नेपालमै…

"बुटवलमा पहिलो पटक प्रोग्रामीङ्ग प्रतियोगीता हुने"