बन्दैछ बुढापाकालाई स्याहारसुसार गर्ने ‘पेप्पर’ रोबोट

उमेरको एक क्षण पार गरेपछि हरेक मानिसले अरुको सहारामा बाँच्नुपर्ने  हुन्छ भने बुढाबुढीलाई स्याहार्न उनीहरुका सन्तान र अस्पतालका कर्मचारीलाई सजिलो हुँदैन ।यही कुरालाई ध्यानमा राखेर एउटा अन्तर्राष्ट्रिय टीम यस्तो रोबोट बनाउन जुटेको छ, जसले बुढापाकाहरुलाई स्याहारसुसार गर्नेछ । जापान र युरोपेली संघको २० लाख पाउन्डको यो परियोजना अघि बढाइएको हो । यसरी बनाउन लागिएको रोबोट सांस्कृतिक र संवेदनशील हुनेछ । परियोजनामा जोडिएका जानकार व्यक्तिहरुका अनुसार यी रोबोटबाट बुढापाकाहरुका लागि बनाइएका केयर सेन्टर, आवास तथा आश्रमहरुको…

"बन्दैछ बुढापाकालाई स्याहारसुसार गर्ने ‘पेप्पर’ रोबोट"

राष्ट्रिय आविष्कार केन्द्र ( National Innovation Center ) को महान अभियान

राष्ट्रिय आविष्कार केन्द्र ( National Innovation Center ) को महान अभियान – नेपाल सरकारको ढोका छोडेर देश प्रेमी नेपालीहरूको ढोकामा नेपाललाई विकसित देश बनाउनको लागि स्वदेश र विदेशमा बस्ने आम देश भक्त नेपालीहरूका साथै नेपाल सरकारले निम्न कुराहरूलाई ज्यादै उच्च प्राथमिकता दिऔँ। देशमा भएको सृजनशील र प्रतिभाशाली मानव पुँजी र स्रोतलाई विशेष प्रोत्साहन दिई उनीहरूको प्रतिभाको अधिकतम उपयोग गरौँ नेपालमा नै सके सम्मका वैज्ञानिक आविष्कार तथा प्रविधि विकास गर्ने कामलाई उच्च र विशेष प्राथमिकता प्रदान…

"राष्ट्रिय आविष्कार केन्द्र ( National Innovation Center ) को महान अभियान"

अब बिध्यालयले अभिभावकलाई सुचना दिन पैसा खर्च गर्नु पर्दैन , MiDas App

आफ्नो बिध्यालयमा MiDas App निसुल्क प्रयोग गरेर बिध्यालय, शिक्षक र अभिभावक बिचको सुचना आदान प्रदानलाई प्रभावकारी बनाउन सकिने भएको छ । MiDas App प्रयोग गर्नुका फाइदाहरू: – आफ्नो छोराछोरी बिध्यालय गए वा नगएको अभिभावकले थाहा पाउन सकिने ।- शिक्षकले Homework के दिनुभएको छ र सो Homework आफ्नो छोराछोरीले कस्तो गरेर बुझाएका छन् अभिभावकले थाहा पाउन सकिने । – अभिभावकले आफ्नो छोराछोरीको परिक्षा कहिले छ र परिक्षाफल कस्तो भयो थाहा पाउने । – बिध्यालयले सबै अभिभावकहरुलाई एकैचोटी…

"अब बिध्यालयले अभिभावकलाई सुचना दिन पैसा खर्च गर्नु पर्दैन , MiDas App"