CAN InfoTech 2017 को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट

CAN Info Tech 2017  को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट गरिएको छ । यहि २०७३ माघ ६ गतेदेखि www.caninfotech.org.np र www.can.org.np मा लग अन गरि अनलाईन टिकेट खरिद गर्न सकिन्छ ।

For more details:Click Here