मोबाइलमा डाक्टर, मोबाइलमै अस्पताल

परिवारको कोही सदस्य बिरामी पर्‍या छ भने घरका सबै सदस्य तथा आफन्तलाई तनाव हुन्छ। अझ आकस्मिक अवस्थाको बिरामी छ र नजिक कुनै अस्पताल छ/छैन भन्ने जानकारी छैन भने त झनै तनाव हुन्छ। त्यस्तो समयमा अस्पतालका बारेमा सोधखोज गर्दागर्दै बिरामीको ज्यान तलमाथि हुन सक्छ। तर, अब चिन्ता गर्नु पर्दैन। किनकि, तपार्इंले एक क्लिकको भरमा आफ्ना क्षेत्र आसपासका अस्पताल तथा चिकित्सक र एम्बुलेन्सको जानकारी पाउन सक्नु हुनेछ। यो एप्स डाउनलोड गरेपछि देशभरमा रहेका एम्बुलेन्सको बारेमा पनि जानकारी…

"मोबाइलमा डाक्टर, मोबाइलमै अस्पताल"

गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स

तपाइको ब्यस्ततालाई मध्यनजर गर्दै एक ब्रो एप नाम गरेको एक एप्लिकेशन आएको छ जसले तपाई व्यस्त भएको बेलामा तपाईंकी प्रेमिकालाई माया प्रेमले भरिएका म्यासेज पठाउँछ । एन्ड्रोइड फोनमा यसलाई निशुल्क डाउनलोड गर्न सकिने भए पनि आइफोनमा भने यो डाउनलोड गर्न झण्डै सय रुपैयाँ तिर्नुपर्छ । कसरी चल्छ एप ?  एप इन्स्टल गरेपछि आफ्नी प्रेमिकाको फोन नम्बर एपमा फिड सेभ गर्नुपर्छ  । त्यसपछि तपाइले कुन कुन संदेश पठाउने भनेर छान्नु पर्ने हुन्छ र त्यसका साथै कुन सन्देश कुन दिन, कुन समयमा पठाउने…

"गर्लफ्रेन्डलाई ‘अटोमेटिक’ लभ मेसेज पठाई दिने ब्रो एप एप्स"

जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन

पायोनियर पिटुएममा शक्तिशाली ब्याट्री राखिएको छ । जुन यो मूल्यमा पाइने स्मार्टफोनमा सबैभन्दा शक्तिशाली ब्याट्री हो । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिनेछ । जियोनी पायोनियर पिटुएम कालो, सेतो र सुनौलो रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । काठमाडौं । चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले बजेट स्मार्टफोन ‘पायोनियर पिटुएम’ नेपाली बजारमा ल्याएको छ । कम मूल्यमा उच्च क्षमताको स्मार्टफोन खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै जियोनीले पायोनियर पिटुएम भित्राएको हो ।…

"जियोनीले भित्रायो कम मूल्यमा यस्ता स्मार्टफोन"

नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्

तपाईंले यदि नयाँ स्मार्टफोन किनु भएको छ भने त्यसपछि तपाईंको पुरानो स्मार्टफोनको सबै डाटा, फोन नम्बर र म्यासेजसमेत नयाँ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यो काम गर्नको लागि निकै सावधानी अपनाउनुपर्ने हुन्छ किनभने यो त्यति सजिलो छैन । तर, आज हामी तपाईंलाई यस्तो टिप्स बारे जानकारी दिँदै छौं जसको सहायताले तपाईं निकै सजिलै आफ्नो पुरानो फोनको कन्ट्याक्ट्स (फोन नम्बर) र टेक्स्ट मेसेज नयाँ फोनमा ट्रान्सफर फोन नम्बर ट्रान्सफर गर्ने तरिका गूगल अकाउन्टमार्फत यसरी गर्नुहोस् यदि…

"नयाँ फोनमा फोन नम्बर र मेसेज यसरी सार्नुहोस्"

फेसबुकको ‘लाइभ’ भिडियो शुरु

सोसल मिडिया साइट फेसबुकले स्ट्रिमिङ भिडियो फिचर ‘लाइभ’ सुरु गरेको छ । तर यो फिचर सबै प्रयोगकर्ताका लागि नभै केवल सेलिब्रेटीहरुका लागि मात्र हो । ‘लाइभ’ को माध्यमबाट कलाकार, संगीतकार तथा अन्य सेलिब्रेटीहरुलाई आफ्ना फ्यान सँग जोडिनका लागि थप सहज हुने विश्वास गरिएको छ । फेसबुकका प्रडक्ट म्यानेजर वादिम लाब्रुसीले एक ब्लग पोष्टमा लेखेका छन्, ‘आजबाट सेलिब्रेटीहरु फेसबुक मेन्सनबाट आफ्नो लाइभस भिडियो शेयर गर्न सक्छन् । यो एउटा यस्तो एप हो जसका माध्यमबाट खेलाडि, संगीतकार,…

"फेसबुकको ‘लाइभ’ भिडियो शुरु"

भिडियो सेयरका लागि फेसबुक ‘वाच लेटर’

फेसबुकमा हरेक दिन सेयर हुने भिडियोको संख्या प्रयोगकर्तालाई ध्यानमा राख्दै फेसबुकले भिडियो केन्द्रित भएर ुवाच लेटरु नयाँ फिचर्स थपेको छ । युट्युबलाई चुनौती दिनेगरी म्युजिक भिडियो सेयरिङ प्लेटफर्म विकासमा केन्द्रित भएको फेसबुकले ुवाच लेटरु वटन सुरु गरेको हो। फेसबुक प्रयोगकर्ताले कुनै भिडियोमा माउस पुराएर दाहिने कुनामा वाच लेटर बटन देखिनेछ । त्यसलाई पछि हेर्न मन लागेमा सेभ गर्ने सुविधा फेसबुकले थपेको हो । अरुबेला सेभ गरिने स्टोरी वा अन्य लिङ्क जस्तै वाच लेटर बटन दबाउन…

"भिडियो सेयरका लागि फेसबुक ‘वाच लेटर’"

भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ सुबिधा

भारतमा फोहोरको उचित थान्को लगाएवापत सित्तैमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने अभियान सुरु भएको छ । वाणिज्यशास्त्रमा स्नातक दुइ युवाले भारतको मुम्बइमा ‘वाइफाइ ट्रयास बिन’ अभियान सुरु गरेका छन् । यस अनुसार फोहोर फाल्ने भाँडो अर्थात् ट्रयास बिनमा फोहोर फालेमा निशुल्क रुपमा वाइफाइ चलाउन पाइन्छ । मुम्बइका प्रतिक अग्रवाल र उनका साथी राज देसाइले यो अभियान सुरु गरेका हुन् । प्रतिकका अनुसार जब भाँडोमा फोहोर फालिन्छ तब उक्त स्मार्ट भाँडोमा एउटा कोड चम्किन थाल्छ । उक्त…

"भाँडोमा फोहोर फ्याँकेमा सित्तैमा वाइफाइ सुबिधा"

टेलिकमको नाफा १३ अर्ब ८७ करोड

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आर्थिक वर्ष २०७१/०२ मा १३ अर्ब ८७ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा दुई अर्ब ३२ करोड रुपैयाँले बढी हो । टेलिकमले अघिल्लो आर्थिक वर्ष २०७०/०७१ मा ११ अर्ब ५५ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष सेवा बिक्रीबाट भएको आम्दानी साढे ९ अर्बको हाराहारीमा बढेपछि खुद नाफा बढ्न गएको हो । टेलिकमले…

"टेलिकमको नाफा १३ अर्ब ८७ करोड"

ट्वीटरको डिरेक्ट म्यासेज अब १४० अक्षरमा मात्र

ट्विटरले प्रदान गरिरहेको डिरेक्ट म्यासेज सेवा मात्र १४० अक्षरमा सिमित हुने गर्दथ्यो। तर हालैमा ट्विटरमा भएको नयाँ अपडेटले प्रयोगकर्तालाई १४० अक्षरमा सिमित नभई लामो मेसेज पठाउन सक्ने सुविधा दिएको छ। अझ बढि ग्राहकहरु आकर्षित गर्ने र आफ्नो सेवाहरुलाई अझ सजिलो गराउने लक्ष्य लिएर ट्विटरले यो सेवा सुरु गरेको हो। केहि दिन अघि विस्तार गरिएको यो डिरेक्ट मेसेज सेवामा ग्रुप म्यासेज र फलो नगर्ने ग्राहकहरुलाई पनि म्यासेज पठाउने सेवा सुरु गरिएको थियो। यससँगै अब आउने यो…

"ट्वीटरको डिरेक्ट म्यासेज अब १४० अक्षरमा मात्र"

फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट

फेसबुकले संसारमा भईरहेको घटनाहरुको समाचारका लागि छुट्टै मोबाइल न्युज एप बनाउदै छ। फेसबुकले नयाँ एप बनाउने छ जसबाट हामीले कुनै नयाँ घटना हुने बित्तिकै त्यसको समाचारको सुचना आ-आफ्नो मोबाइलमा पाउनेछौँ। यी सुचनाहरु ट्विटरमा ट्विट गरिएको १४० अक्षरमा सिमित सुचना आएझै आउनेछन्। उक्त एप प्रयोगकर्ताको ईच्छा अनुसार समाचार प्रदान गर्ने तरिकाले डिजाइज हुँदैछ। यस एपले प्रयोगकर्तालाई आफुले रुचाएको विषयहरुको सुझाव दिनेछ। प्रयोगकर्ताले केहि विषयहरु छान्नेछन् र त्यहि विषय सम्बन्धी समाचारहरुको सुचना पाउनेछन्। यी सुचनाहरु क्लिक गर्दा…

"फेसबुकले ब्रेकिङ्ग न्युज एपबाट"