फेसबुक र युट्युबमा प्रतिबन्ध, नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले कार्यालयमा कर्मचारीले काम गर्न छाडेपछि फेसबुक र युट्युबमा प्रतिबन्ध लगाएको छ । कर्मचारीले कार्यालयको काम गर्नै छाडेर फेसबुक र युट्युबमा भुल्न थालेपछि टेलिकमले बैशाख १ गतेदेखि आंशिक रुपमा फेसबुक र युट्युबमा प्रतिबन्ध लगाउँदै आएको थियो । यी दुबै सञ्जालमाथी प्रतिबन्ध लगाएपछि कर्मचारीको कार्य क्षमतामा १० प्रतिशत वृद्धि भएपछि पुर्णरुपमा प्रतिबन्ध लगाउन सुरु गरिएको टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले बताईन् ।‘बैशाख १ गतेदेखि आंशिक रुपमा प्रतिबन्ध लगाएका थियौं, त्यसले कर्मचारीको कार्य क्षमतामा १०…

"फेसबुक र युट्युबमा प्रतिबन्ध, नेपाल टेलिकम"

रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा

काठमाडौं– नेपाल टेलिकमले पर्यटकीय क्षेत्र रारा तालमा तेस्रो पुस्ताको मोबाइल इन्टरनेट सेवा (थ्रिजी) सुरु गरेको छ । हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पुर्याउने नीतिअनुसार मुगुको रारा तालमा थ्रिजी सेवा पुर्याएको टेलिकमले जनाएको छ । ‘हरेक पर्यटकीय क्षेत्रमा इन्टरनेटको पहुँच पु¥याउने नीतिअनुसार रारामा थ्रिजी सेवा सुरु गरेका छौं,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले भनिन्, ‘वैशाखको पहिलो साताबाट मुलुककै प्रमुख पर्यटकीय स्थल मुगु जिल्लाको रारा ताल क्षेत्रमा थ्रिजी सेवा सञ्चालनमा ल्याएका छौं…

"रारामा पुग्यो टेलिकमकाे थ्रिजी सेवा"

CAN Info-Tech 2017 with Mobile Expo Pokhara starts from feb16

पोखरा । आगामी फागुन ५ गते देखि ८ गते सम्म पोखरामा ८ औँ संस्करणको क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो हुने भएको छ । कम्प्युटर एशोसिएन नेपाल महासंघ कास्कीको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा नयाँवजार स्थित प्रदशनी केन्द्रमा उक्त कार्यक्रम हुन लागेको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो । इन्फोटेकको तयारीका लागि कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की शाखाका अध्यक्ष चिन्तामणि बास्तोलाको संयोजकत्वमा मुल आयोजक समिति र विभिन्न २९ वटा उपसमिति गठन…

"CAN Info-Tech 2017 with Mobile Expo Pokhara starts from feb16"

दुई दिने १७ औं आइसिटी कन्फेरेन्स सुरु, भोली बिजनेश डे

क्यान महासंघको आयोजनामा काठमाण्डौं स्थित होटल सोल्टी क्राउन प्लाजामा दुई दिने१७औं आइसिटी कन्फेरेन्स सुरु भएको छ । Information and Communication Technology for Sustainable Development (ICT4SD)” क्यान महासंघको आयोजनामा काठमाण्डौं स्थित होटल सोल्टी क्राउन प्लाजामा दुई दिने१७औं आइसिटी कन्फेरेन्स सुरु भएको छ । “विषयक सम्मेलनको माननीय सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीज्य्ुले उद्धघाटन गर्नुभयो । यसअवसरमा मन्त्री कार्कीले पर्यावरणको विनाश बिनै देशको विकास गर्न आइसिटी महत्वपुर्ण साधन हने बताउनु भएको छ । मन्त्री कार्कीले नेपालको विकास प्रक्रियामा रणनीति र…

"दुई दिने १७ औं आइसिटी कन्फेरेन्स सुरु, भोली बिजनेश डे"

प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१७ शुभारम्भ

प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१७ शुभारम्भ, पहिलो दिन ३४ हजार एक सय ५४ जना अवलोकनकर्ता सूचना तथा सञ्चार प्रविधिको महामेला क्यान इन्फोटेक २०१७ राजधानीको भृकुटीमण्डपमा शुरु भएको छ । स्रचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका विभिन्न नयाँ प्रविधि र सेवाको प्रदर्शनी गर्ने उद्धेश्यले क्यान महासंघले गर्ने इन्फोटेकको २३औं संस्करण माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले समुद्घाटन गर्नुभयो । समुद्घाटन कार्यक्रममा मन्तब्य व्यक्त गर्नु हुदै उपप्रम तथा अर्थमन्त्री महराले राष्ट्रको संवृद्घिमा सूचाना तथा संचार प्रविधिलाई…

"प्रविधिको कुम्भमेला सुविसु क्यान इन्फोटेक २०१७ शुभारम्भ"

Upcomign Event: ICTs for a Sustainable Nepal

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७३ माघ १६ र १७ तदनुसार सन् २०१७ जनवरी २९ र ३०), सोल्टी क्राउन प्लाजा, काठमाण्डौंमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु तथा एशोसिएट प्रायोजक सामसुङ रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१७ ईन एशोसिएशन विथ सामसुङ” रहेको…

"Upcomign Event: ICTs for a Sustainable Nepal"

सोसल मिडियाको सही प्रयोग विषयक अन्तरक्रिया हुने

 हार्दिक निमन्त्रणा ! #हार्दिक निमन्त्रणा !! #हार्दिक निमन्त्रणा !!! आइसिटी_अवार्ड_सम्मान_२०१६ गरिने जानकारी बारे । आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सवको अवसरमा सोसल मिडियाको सही प्रयोग विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम २०१६ कार्यक्रम तपशील बमोजिम हुने भएकोले उक्त कार्यक्रममा यहाँको गरिमामय उपस्थितीको लागि हार्दिक निमन्त्रण गर्दछौं । आयोजित कार्यक्रममा उज्यालो नेपालका लागि लोडसेडिङमुक्त व्यवस्थापन र अभियानमा अहोरात्र खटिइनुभएका नेपाल बिद्युत प्राधिकरणका कार्यकारी अधिकृत श्री कुलमान घिसिङलाई अभिनन्दन तथा आइसिटी अवार्ड सम्मान २०१६ द्धारा सम्मानित गरिनेछ भने संस्थाले…

"सोसल मिडियाको सही प्रयोग विषयक अन्तरक्रिया हुने"

लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय र इस्लिङटन कलेज बिच सम्झौतापत्रमा हस्ताक्षर

नेपालको समग्र शिक्षा विकासमा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयले गरेको योगदानको कदर गर्दै सो विश्वविद्यालय संगको साझेदारीमा इस्लिङटन कलेजले आगामी दिनमा थप नया कार्यक्रम संचालन गर्ने जानकारी गराउदछौ । विश्व विद्यालयसंगको ६ वर्ष लामो सझेदारीको क्रममा हामीले सुचना प्रविधिमा आधारित स्नातक तहको विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेका छौ । सो कार्यक्रमले विश्वविद्यालय र कलेजलाई उच्च स्थानमा पु¥याउन सफल भएको हामीले महसुस गरेका छौ । नेपालमै बसेर बेलायतको शिक्षा अध्ययन गर्न पाउनु नेपाली विद्यार्थीको लागि यो ठुलो अवसर…

"लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय र इस्लिङटन कलेज बिच सम्झौतापत्रमा हस्ताक्षर"

फेसबुकको सही प्रयोगले आयु बढाउने

 फेसबुको सही प्रयोग गर्नाले मानिसको आयुु बढाउन सहयोग गर्ने एक अध्ययनले देखाएको छ । झण्डै एक करोड बीस लाख जना फेसबुक प्रयोगकर्तामा गरिएको अध्ययनले वास्तविक सामाजिक सम्बन्ध कायम तथा वृद्धि गर्नमा फेसबुकले सहयोग गर्ने देखाएको हो ।सबल सामाजिक सम्बन्ध तथा सञ्जाल हुने मानिसहरु लामो समयसम्म बाँच्ने लामो समयदेखिको वैज्ञानिक अवधारणालाई पछिल्लो अध्ययनले थप पुष्टि गरेको छ । क्यालिफोर्निया विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका विलियम हब्सका अनुसार अनलाइनमा धेरै समय बिताउने तर मानिसहरुसँग सम्बन्ध तथा अन्तरक्रिया कम गर्नु…

"फेसबुकको सही प्रयोगले आयु बढाउने"

लागू औषध बिरुद्धको बिद्यालयस्तरीय १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि.मा सम्पन्न

बिद्यालयस्तरीय १ दिने लागू औषध तथा दुव्र्यसनी बिरुद्धको चेनामुलक कार्यक्रम प्रभात माध्यमिक बिद्यालय महादेवस्थान थानकोटमा सम्पन्न भएको छ । आइसिटी पत्रकार विकास मञ्चको आयोजनामा सञ्चालन भएको कार्यक्रम नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत लागू औषध नियन्त्रण इकाई बिजुलीबजार काठमाडौंको सहयोगमा भएको हो । कार्यक्रममा माध्यमिक तहका १२५ भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई लागू औषध तथा दुव्र्यसनी के हो यसको कुलतमा पर्दा घर परिवार र समाजमा कसरी अपहेलित हुनुपर्दछ र आफ्नो जिन्दगी…

"लागू औषध बिरुद्धको बिद्यालयस्तरीय १ दिने चेतनामुलक कार्यक्रम प्रभात मा.वि.मा सम्पन्न"