काेठा नपाएर हैरान हुनुहुन्छ ? सर्च गर्नुस् GHARBHETI.COM

काठमाडाैँ – काठमाडाैमा धेरै मानिस काेठा नपाएर हैरान हुने गर्दछन् । काेठा खाेज्न घरकाे गेटगेटमा धार्इरहनु पर्ने बाध्यता घरभेटीडटकमले समाधान गरेकाे छ । काेठा खाेज्न अाफ्ना नातेदार र साथीभार्इ अा-अाफ्नाे क्षेत्रमा खाजी गर्न लगार्इन्छ तर पनी काेठा भेटिदैन । तर अब भने काेठा नपाएर हैरान भरएकालार्इ र काेठा खाेजेर हिड्रन समय नभएकालार्इ एकै ठाउँबाट काेठा पाउने भएपछि सहज भरएकाे छ । एकै ठाउँबाट काेठा पाउन घरभेटीडटकम (gharbheti.com) सर्च गरेर त्यहाबाट काेठा बुकिङ गर्न पाउने भएपछि सहज…

"काेठा नपाएर हैरान हुनुहुन्छ ? सर्च गर्नुस् GHARBHETI.COM"

क्यान कमटेक प्रदर्शनी भव्यताका साथ सम्पन्न

भदौ २९ देखि राजधानीको भृकुटीमण्डपमा आयोजित “सुबिसु क्यान कमटेक २०१७” आज भव्यताका साथ सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित प्रदर्शनीको सूचना तथा सञ्चारमन्त्री माननीय मोहनबहादुर बस्नेतज्यूले समुद्घाटन गर्नु भएको थियो । मेलामा कुल एक लाख १६ हजार ३ सय १८ जनाले अवलोकन गरेका छन् । यस संस्करणको क्यान कमटेकमा कम्युनिकेशन र सेक्युरिटी टेक्नोलोजीलाई बिशेष प्राथमिकताका साथ प्रदर्शनी गरिएको थियो । इन्टरनेट एवं दूरसञ्चार सेवाप्रदायक, इलेक्ट्रोनिक्स सेक्युरिटी…

"क्यान कमटेक प्रदर्शनी भव्यताका साथ सम्पन्न"

कमटेकमा अवलोकनकर्ताको घुइँचो, कम्पनीले ल्याएका आकर्षक छुट र अफर

राजधानीमा जारी “सुबिसु क्यान कमटेक २०१७” को आज तेस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्धेश्यसहित क्यान महासंघको आयोजनामा बिहिवारदेखि राजधानीको भृकुटीमण्डपमा भइरहेको क्यान कमटेक प्रदर्शनी भोली असोज १ गतेसम्म सञ्चालन हुनेछ । शनिबार कमटेकलाई उच्चस्तरका व्यक्तित्वले समेत अवलोकन गर्नुभयो । पूर्व प्रधानन्याधिश एवं मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसहित राजनीतिक क्षेत्रमा उच्च अधिकारी, सरकारी प्रतिनिधिको टोलीले कमटेक अवलोकन गरेको थियो । यस संस्करणलाई सञ्चार प्रविधि र…

"कमटेकमा अवलोकनकर्ताको घुइँचो, कम्पनीले ल्याएका आकर्षक छुट र अफर"

बलराम भन्डारीको अध्यक्षतामा क्यान महासंघ सुनसरी गठन

सुनसरी / कम्प्युटर ब्यवसायिहरुको छाता संगठन क्यान महासंघ सुनसरीको ११ औं साधारण सभा तथा ७ अाैं अधिवेशनले ले बलराम भण्डारीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट कार्यसमितिको उपाध्यक्षमा सन्देश रार्इ, सचिवमा पुन्यप्रसाद अधिकारी, सहसचिवमा टंकनाथ भट्टराई र कोषाध्यक्षमा खड्ग अाेझा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा विरेन्द्र शाह, मिनराज रार्इ र बिक्की अग्रवाल चयन भएका छन् । निर्वाचन शान्तिपूर्वक रूपमा सम्पन्न भएकाे प्रमुख निर्वाचन आयुक्त उद्धव प्रसाद पाैडेलले बताउनुभयाे ।  साधारणसभाको उद्घाटन गर्दै केन्द्रिय सदस्य ठाकुर कुमार श्रेष्ठले  अहिलेको सूचना प्रविधीको यूगमा हरेक…

"बलराम भन्डारीको अध्यक्षतामा क्यान महासंघ सुनसरी गठन"

सि टि सि मलमा “सिटीसी चाडपर्व मेला २०७४” आयोजना

काठमाण्डौको सुन्धारा स्थित सिटीसी मलमा यही आउदो दशैँ, तिहार, नेपाल सम्बत् तथा छठको अवसर पारेर यही मिति २०७४ साल भाद्र २३ गते शुक्रबार देखि  “सिटीसी चाडपर्व मेला २०७४” आयोजना गर्न लागिएको छ । सिटीसी मल सबैभन्दा धेरै मोवाईल सर्भिस सेन्टरहरु रहेको मोवाईल हवको रुपमा परिचित छ भने, यहाँ बच्चाको लागि खेलौना देखि लिएर विभिन्न स्वदेशी तथा विदेशी ब्राडका कम्पनीहरु रहेका छन् । मेलाको अवसरमा मलमा अवस्थित सबै व्यापारीहरुले भारी छुटमा अत्यावस्यक सामान तथा सेवाहरुमा छुट दिने र…

"सि टि सि मलमा “सिटीसी चाडपर्व मेला २०७४” आयोजना"

राजकुमार गुरुङको अध्यक्षतामा ताप्लेजुङ क्यानहासंघ गठन

ताप्लेजुङ, भदौ १२ । राजकुमार गुरुङको अध्यक्षतामा नौ सदसिय जिल्ला कार्य समितिको चयन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ ताप्लेजुङको दास्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम फुङलिङमा भएको अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा शिवलाल थापा, सचिवमा विष्णु कुमार हाङवाङ, सह सचिव मिना कुमारी आङवुहाङ र कोषाध्यक्षमा अरुण श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रिय सदस्य ठाकुर श्रेष्ठको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो । नयाँ कार्य समितिको कार्यकाल…

"राजकुमार गुरुङको अध्यक्षतामा ताप्लेजुङ क्यानहासंघ गठन"

अम्बिका प्रसाद ढकालको अध्यक्षतामा प्रबिधी मंचको गठन

अम्बिका प्रसाद ढकालको अध्यक्षतामा प्रबिधी उपभोक्ता सम्रक्षण मंचको गठन प्रविधि सम्बन्धी खोज तथा अनुसन्धान गर्ने, उपभोक्ताहरुको हितमा कार्य गर्ने, नयाँ नयाँ प्रविधिका उपलब्धीहरुबारे जानकारी गराउने, प्रविधिको क्षेत्रमा भएका अनियमितताहरुलाई निगरानी गर्ने उद्देश्यका साथ  “प्रविधि उपभोक्ता संरक्षण मञ्च, नेपाल” को स्थापना गरिएको छ । यस संस्थामा हाल ११ जना कार्यकारी सदस्यहरु रहेका छन् जसमाः श्री अम्बिका प्रसाद ढकालः अध्यक्ष, श्री जगत साउदः उपाध्यक्ष, श्री सुनिल विष्टः महाँसचिव, श्री खगेश्वर ढकालः सचिव, श्री शंकर चौलागाँईः कोषाध्यक्ष, श्री रोहित…

"अम्बिका प्रसाद ढकालको अध्यक्षतामा प्रबिधी मंचको गठन"

सूचना प्रविधीको अध्ययनका लागि जान्नैपर्ने केही कुराहरू

आइटी पढ्ने विद्यार्थीहरुले प्रथमतः कुन कोर्ष कुन यूनिभर्सिटीको हो, कत्तिको update छ, त्यसको जानकारी लिनुपर्छ । विद्यार्थी भाइवहिनीहरु कलेज छान्दा निकै सचेत हुनु पर्छ ।  सूचना प्रविधीको अध्ययनका लागि सचेत हुनुपर्ने केही कुराहरू: मेरो अनुभवमा नेपालमा स्नातक तहको अध्ययनका लागि नेपालका विश्वविद्यालयहरुले बिभिन्न नामका सूचना प्रविधीका पाठ्यक्रमहरु उपलब्ध गराइरहेका छन् । जस्तैः बि.सि.ए., बि.आई.टी., बि.आई.एम., बि.एस्सी. कम्प्युटर साइन्स, बि.एस्सी. कम्प्युटर साइन्स एण्ड आई.टी., बि.सि.आई.एस., बि.ई. कम्प्युटर, बि.ई. आई.टी., बि.ई. सफ्टवेयर ईन्जिनियरिङ्ग आदी । सूचना प्रविधीको क्षेत्रमा कुन…

"सूचना प्रविधीको अध्ययनका लागि जान्नैपर्ने केही कुराहरू"

बीमा न्युज औपचारिक रुपमा संञ्चालनमा

नेपालकै पहिलो र एक मात्र बीमा सम्बन्धी समाचार प्रकाशन गर्ने संस्था   नेपालमै पहिलो पटक बीमा सम्बन्धी समाचार प्रकाशन गर्ने नेपाली भाषाको अनलाईन पोर्टल बीमा न्युज डट कम औपचारिक रुपमा संञ्चालनमा आएको छ । सूचना र संञ्चारको तिव्रगामी युगमा बीमा जस्तो महत्वपूर्ण वित्तिय सूचकको बारेमा गहन र बृहत जानकारी दिने समाचार संस्थाको आवश्यकता महसुस भईरहेको समयमा बीमा न्युज डट कम औपचारिक रुपमा वि.स २०७४ भाद्र ७ गते, तद्नुसार २०१७ अगष्ट २३  तारिखबाट संञ्चालनमा आएको छ । विश्वभर…

"बीमा न्युज औपचारिक रुपमा संञ्चालनमा"

साइबर अपराधको जालो फैलँदै, डा. रामहरि सुवेदी

By Shiva Basnet डा. रामहरि सुवेदी साइबर सेक्युरिटीमा विद्यावारिधि गर्ने पहिलो नेपाली हुन् । नेपालको पहिलो अनलाइन टिभी डिसी नेपालका संस्थापक रहेका उनी हाल अमेरिकामा बसी सूचना प्रविधि सुरक्षामा विज्ञता प्रस्तुत गरिरहेका छन् । नेपाल प्रहरीका साइबर सुरक्षा सल्लाहकारसमेत हुन् उनी । चितवन गुञ्जनगर घर भएका सुवेदीले अमेरिकास्थित नर्थसेन्ट्रल युनिभर्सिटी फेनिक्स एरिजोना अमेरिकाबाट नेपालको साइबर सुरक्षासम्बन्धी विषयमा विद्यावारिधि गरे । मानव विकासका लागि कम्प्युटर अहिलेको समयमा एक अभिन्न अंग भइसके पनि कतिपय अवस्थामा प्रयोगकर्ताबीच असमझदारी तथा…

"साइबर अपराधको जालो फैलँदै, डा. रामहरि सुवेदी"