अब बिध्यालयले अभिभावकलाई सुचना दिन पैसा खर्च गर्नु पर्दैन , MiDas App

आफ्नो बिध्यालयमा MiDas App निसुल्क प्रयोग गरेर बिध्यालय, शिक्षक र अभिभावक बिचको सुचना आदान प्रदानलाई प्रभावकारी बनाउन सकिने भएको छ । MiDas App प्रयोग गर्नुका फाइदाहरू: – आफ्नो छोराछोरी बिध्यालय गए वा नगएको अभिभावकले थाहा पाउन सकिने ।- शिक्षकले Homework के दिनुभएको छ र सो Homework आफ्नो छोराछोरीले कस्तो गरेर बुझाएका छन् अभिभावकले थाहा पाउन सकिने । – अभिभावकले आफ्नो छोराछोरीको परिक्षा कहिले छ र परिक्षाफल कस्तो भयो थाहा पाउने । – बिध्यालयले सबै अभिभावकहरुलाई एकैचोटी…

"अब बिध्यालयले अभिभावकलाई सुचना दिन पैसा खर्च गर्नु पर्दैन , MiDas App"

एप्पलमाथि सुरु भयो संकट, आइफोन सेभेन प्लसमा आगो लाग्यो

फोनसेट तातेर आगो लाग्ने समस्यासँगै ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गर्दा अर्बौँको घाटा बेहोरेको सामसुङको घाउमा अझै घाटा बसिसकेको छैन । अब यहीँ समस्याले उसको प्रतिद्धन्दी कम्पनी एप्पललाई समेत सताउने देखिएको छ । एप्पललको आइफोन सेभेन प्लसमा आगो लागेको खबर सार्वजनिक भएको छ । गिज्मोचाइना वेबसाइटका अनुसार दक्षिणपश्चिम  चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस आगो लागेर ध्वस्त भएको छ । वेबसाइटका अनुसार प्रयोगकर्ताको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा कम्पन सुरु भयो…

"एप्पलमाथि सुरु भयो संकट, आइफोन सेभेन प्लसमा आगो लाग्यो"

विना कार्ड सहकारीका सदस्यका लागि एटिएम सुविधा, अच्यूत सापकोटा

काठमाण्डौं – अव सहकारीका सदस्यहरुले कार्ड विनानै एटिएम सुविधा पाउने भएका छन् । पिओर सफ्टवयर प्राली(अर्थ)संगको सहकार्यमा सहकारी सफ्टवयर अक्सपानले वजारमा ल्याउन लागेको “विना कार्ड एटिएम वाट रकम भुक्तानी” स्किम नेपालमै पहिलो भएको अक्सपान सहकारी सफ्टवयरका प्रवन्ध निर्देशक अच्यूत सापकोटाले वताए । उनले भने “यो सेवा नेपालमा कुनै वैंक तथा वित्तिय संस्थाले गरेको छैन । हामीले पहिलो पटक सहकारी मार्फत सेवा दिन लागिरहेका छौं ”। यो सेवा सुरु भएपछि अव सहकारीका सदस्यहरुले पनि वैंक तथा…

"विना कार्ड सहकारीका सदस्यका लागि एटिएम सुविधा, अच्यूत सापकोटा"

मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाए

Author: Bharatraj Upreti आएबीएमभन्दा २ वर्ष पहिले नेपालमा नेपालीले नै माइक्रो कम्प्युटर बनाएका कम्प्युटर वैज्ञानिक मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाएर सफल प्रयोग गरिसकेका छन् । ==================================================== राज्यले लगानी गरिदिने हो भने नमुनामुलक आइटी पार्क, कम्प्युटर उत्पादन केन्द्र, टेलिमेडिसिन, विज्ञान प्रविधिको रिसर्च एण्ड डेभलपमेन्टमा हाइटेक पायोनियरको साथ आफुले २ वर्षमा नै सम्पन्न गरिदिने प्रतिबद्धता कम्प्युटर वैज्ञानिक मुनि शाक्यले गरेका छन् भने राज्यले पहिचान दिए जीवनको अन्तिम समयसम्म निस्वार्थ भएर विज्ञान तथा सूचना प्रविधिमा…

"मुनि शाक्यले ३५ वाटमा चल्ने ग्रीन कम्प्युटर बनाए"

Vijaya Dashami Grettings Exchange Program by CAN Rupandehi

बुटवल,२१ असोज – क्यान महासंघ, जिल्ला शाखा रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया तथा विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सागर गू्रपको प्रायोजनमा भएको कार्यक्रमको क्यान महासंघका केन्द्रिय सदस्य नवराज कुँवरले उद्घाटन गर्दै समयसापेक्ष आफनो ब्यवसाय प्रवद्र्धनका लागी सुचना प्रविधिको महत्व रहेको दाबी गरे । कार्यक्रममा जिल्लाका पूर्व अध्यक्ष प्रकाश राना, जिल्ला अध्यक्ष रोशन कंडेल, कार्यक्रम संयोजक सूर्यचन्द्र भट्टराई, माधव अर्याल, लोकहरि पाण्डे, रेश्मीराज घिमिरे, पुरुषोत्तम अर्याल,…

"Vijaya Dashami Grettings Exchange Program by CAN Rupandehi"

WITSA मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल

वल्र्ड इनफरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलायन्स विट्साको बोर्ड अफ डिरेक्टरमा क्यान महासंघका अध्यक्ष ई. बिनोद ढकाल निर्वाचित भएका छन् । विट्सामा नेपालको तर्फबाट पहिलो पटक बोर्ड अफ डिरेक्टरको अवसर ढकालले पाएको हुन् । विट्साको सहभागीताले नेपालको आइसीटी क्षेत्रको विकासमा सहयोग पुग्ने क्यान महासंघका अध्यक्ष ढकालले बताए । विट्सामा ८२ देशका आइसीटी व्यवसायीको सहभागीता रहेको छ । २५ मुलुकका आइसिटी व्यवसायी सहभागी कार्यसमितिको अध्यक्ष भने ताइवानले हात पारेको छ ।

"WITSA मा क्यान महासंघका अध्यक्ष बिनोद ढकाल"

‘अस्कल सिएसआइटी एक्स्पो २०१६’ सम्पन्न

समाज रुपान्तरणमा सूचना र प्रविधि भन्ने मूल नारासहित शुक्रबार अमृत साइन्स क्याम्पसमा आयोजित ‘अस्कल सिएसआइटी एक्स्पो २०१६’ सम्पन्न भएको छ । क्याम्पसको सिएसआइटी विभागले आयोजना गरेको सो एक्स्पोमा विभिन्न विद्यालय, उच्च मावि र स्नातक पढ्दै गरेका करिब २५ सय विद्यार्थीहरुले अवलोकन गरेका छन् । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्राध्यापक रामप्रसाद खतिवडाले मैनबत्ती बाली यस संस्करणको एक्स्पो उद्ध्घाटन गरे । सो अवसरमा प्राध्यापक खतिवडाले २१औं शताब्दीको आवश्यकताअनुसारको विषय सिएसआइटी भएकाले त्रिविले यसलाई उच्च…

"‘अस्कल सिएसआइटी एक्स्पो २०१६’ सम्पन्न"

सुदूरपश्चिमाञ्चलमै पहिलो पटक क्यान इन्फोटेक मेला आयोजना हुदै

क्यान महासंघले यस वर्ष  कैलालीमा क्यान इन्फोटेक मेला आयोजना गर्ने भएको छ । कैलालीस्थित धनगढीमा असोज १४ देखि १८ गतेसम्म बृहत् सूचना प्रविधि मेला (क्यान इन्फोटेक) आयोजना हुने  भएकाे छ । कैलालीमा हुने इन्फोटेक सुदूरपश्चिमाञ्चलमै पहिलो बृहत् सूचना प्रविधि मेला हो । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारमा सहयोग पुऱ्याउने उद्धेश्यले यस्तो मेला आयोजना गर्न लागिएको क्यान महासंघका केन्द्रिय सदस्य तथाक्यान इन्फोटेक कैलालीका संयाेजक  टेक राज पनेरूले बताए ।

"सुदूरपश्चिमाञ्चलमै पहिलो पटक क्यान इन्फोटेक मेला आयोजना हुदै"

फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला ?

Author:  Bhaskar Bhatta १-फोन नम्बरःसोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाई ले  फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।फोन नम्बर बाट…

"फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला ?"

कमटेकमा उत्साहजनक सहभागिता ४५ हजार ५११ जना को अवलोकनकर्ता

 बिहिवारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” को आज दोश्रो दिन अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । सूचना तथा संचार प्रविधिको विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गरिएको कमटेक मेलाको आज ४९ हजार ५ सय ११ जनाले अवलोकन गरेका छन् । मेलाको अहिलेसम्म ८८ हजार ६ सय ७८ जनाले अवलोकन गरेका छन् । अवलोकनकर्ताहरुको उत्साह र प्रतिक्रियाले हामीलाई थप हौसला र प्रेरणा मिलेको छ । अवलोकनकर्ताहरुको प्रतिक्रियालाई हामी आत्मसाथ…

"कमटेकमा उत्साहजनक सहभागिता ४५ हजार ५११ जना को अवलोकनकर्ता"