CAN InfoTech 2017 को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट

CAN Info Tech 2017  को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट गरिएको छ । यहि २०७३ माघ ६ गतेदेखि www.caninfotech.org.np र www.can.org.np मा लग अन गरि अनलाईन टिकेट खरिद गर्न सकिन्छ । For more details:Click Here

"CAN InfoTech 2017 को अनलाईन टिकट खरिदमा २० प्रतीसत शुल्क छुट"

नेपालको साईबर अपराधको कानुन कस्तो छ त ?

सुचना सञ्चार प्रविधिमा भएको महत्वपुर्ण उपलब्धी भनेको विश्वमा विभिन्न स्थानमा इन्टरनेटको पहुच पुग्नु हो।  भौगोलिक दुरी जती टाढा भएता पनि इन्टरनेटको विकासका कारण विश्वको कुनै पनि स्थानको बारेमा आवश्यक सुचना आफ्नो कम्प्युटर वा कुनै पनी इन्टरनेट चल्ने माध्यममा प्राप्त गर्न सकिन्छ। सुचना प्रविधीको समुचित प्रयोगले देशको शिक्षा, स्वास्थ, संचार , प्रशासनिक, आर्थिक लगायत क्षेत्रको विकासमा ठुलो योगदान पुर्याउछ भने यसको दुरुपयोग भएको खण्डमा ठुलो हानी, नोक्सानी तथा दुर्घटनालाई निम्त्याउछ। कम्प्युटरलाई माध्यम बनाएर वा अर्काको कम्प्युटरलाई …

"नेपालको साईबर अपराधको कानुन कस्तो छ त ?"

शिक्षा क्षेत्रका समस्या के छन्, सुल्झाउन तयार छुः मन्त्री पौडेल

शिक्षा मन्त्री धनिराम पौडेलले नेपालको शिक्षा क्षेत्रमा रहेका समस्या सुल्झाउन आफू तयार रहेको बताउनु भएको छ । शुक्रबार राजधानीमा एसआइसिटी नेपालद्धारा आयोजित ‘आइसिटी उद्योग र शिक्षण संस्थाबीच सहकार्य’ विषयक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नीतिगत रुपमा के कस्ता समस्या छन्, त्यसको न्यूनिकरण गर्न आफू तत्पर रहेको बताउनु भएको हो । ‘शिक्षा क्षेत्रमा लगानी र उत्पानबीच असन्तुलन भइरहेको छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘उद्योगहरुको मागलाई सम्बोधन गर्न सक्ने गरी शैक्षिक संस्थान बन्न सकिरहेका छैनन् ।’ उनले मध्यम र…

"शिक्षा क्षेत्रका समस्या के छन्, सुल्झाउन तयार छुः मन्त्री पौडेल"

क्यान इन्फोटेक माघ १३ देखि, मेलामा दुईसय २२ स्टल रहने

ब्रोडब्याण्ड इन्टरनेट र कम्युनिकेसन प्रविधि  ईन्फोटेक २०१७ को तयारी पूरा सूचना प्रबिधि क्षेत्रको सबैभन्दा ठुलो मेला “सुविसु क्यान ईन्फोटेक २०१७ू आगामी माघ १३ गते देखि १८ गतेसम्म काठमाडौं भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने मेलामा अनलाईन टिकट खरीद गर्नेलाई २० प्रतिशत छुट दिइने क्यान महासंघले जनाएको छ ।  ६ दिनसम्म चल्ने मेलामा २ सय २२ वटा स्टलहरु रहनेछन् । मेलामा कम्प्युटर हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी…

"क्यान इन्फोटेक माघ १३ देखि, मेलामा दुईसय २२ स्टल रहने"

Why Post Graduate Diploma in Computer Application (PGDCA) ?

सैद्धान्तिक र ब्यवहारिक शिक्षामा जोड दिँदै  Kantipur City College आइटी, अहिलेका विद्यार्थीको रोजाइमा परेको विषय हो । आइटी पहिलो पटक नेपालमा भित्रदाँ यसलाई लन्च गर्ने दुईचारवटा कलेजहरू मात्र थिए । ती मध्ये एक हो काठमाडौं, पुतलीसडकस्थित रहेको कान्तिपुर सिटी कलेज (केसिसी) । सन् २००० बाट आइटी शिक्षाको पढाई सुरु गरेको कान्तिपुर सिटी कलेजमा अहिले विभिन्न ९ कोर्स पढाई हुन्छ। आइटी पढ्न चाहने विद्यार्थीको लागि पहिलो रोजाइमा पर्ने गर्छ । त्यसो त यस कलेजले उत्पादन गरेको…

"Why Post Graduate Diploma in Computer Application (PGDCA) ?"

CAN InfoTech 2017 Scheduled to Begin from 26th January

क्यान महासंघ सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन रहेको यहाँहरु समक्ष अवगत नै छ । क्यान महासंघले विगत २४ वर्ष देखि नेपालमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनको लागि विभिन्न किसिमका सेमिनार, कार्यशाला, गोष्ठि, अन्तरक्रिया मार्फत आम जनमानसमा चेतना अभिवृद्धि, विकास एवं विस्तार तथा यस क्षेत्रका विषयगत समस्या समाधानका लागि व्यवसायी तथा सरकारका सम्बन्धीत निकायसँग समन्वय गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रदर्शनी र सम्मेलनहरु गर्दै आईरहेको…

"CAN InfoTech 2017 Scheduled to Begin from 26th January"

Yomari CAN Softech 2017 Kicks off today

क्यान सफ्टटेक समिट आयोजना, सफ्टवेयरलाई स्थानीयकरण गर्नुपर्नेमा जोड काठमाडौं, २२ पुस । सफ्टवेयर क्षेत्रको विकास गर्ने उदेश्यका साथ क्यान महासंघले सफ्टटेक समिट आयोजना गरेको छ । राजधानीमा आज आयोजित कार्यक्रममा सफ्वेयरको विकासमा देखिएका बाधा व्यवधान हटाउनुपर्ने सरोकारबालाहरुले बताए । कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्य सचिव डा. सोमलाल सुवेदीले सफ्टवेयर विकासलाई काठमाडौंमा मात्र सिमित नगरि जिल्ला जिल्लामा लानका लागि आग्रह गरे । ‘सबै सफ्टवेयर विकास काठमाडौंमा मात्रै हुने गरेकोछ, लोकलाइज हुन सकेको छैन्,’ उनले भने, ‘रिजल्ट…

"Yomari CAN Softech 2017 Kicks off today"

नौ सय १५ घण्टा ब्याट्री ब्याकअप भएको जिओनीको स्मार्टफोन

चिनिया स्मार्टफोन कम्पनी जिओनीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन M2017 चीनमा सार्वजनिक गरेको छ । उक्त फोनको मूल्य झण्डै एक लाख १० हजार रुपैयाँ बराबर पर्छ । यो एक निकै शक्तिशाली फोन हो । यसमा ७ हजार मिलिएम्पिएर आवर क्षमताको ब्याट्री छ । त्यस्तै ६ जिबीको र्‍याम १ सय २८ तथा सय २५६ जिबीको इन्टर्नल स्टोरेज रहेको छ । कम्पनीको दाबीअनुसार यो फोनको ब्याट्री ब्याकअप ९ सय १५.४२ घण्टा रहेको छ । अर्थात् फोनमा कुरा गर्दा समेत…

"नौ सय १५ घण्टा ब्याट्री ब्याकअप भएको जिओनीको स्मार्टफोन"

पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३ हुने

नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको यस महोत्सव पुस १९ गतेसम्म सञ्चालन हुनेछ । मोबाइल हबको रूपमा रहेको पाको, न्युरोडमा हुने महोत्सवलाई ‘एनसेलले’ प्रायोजन गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घले अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा नेपालको सबैभन्दा ठूलो र पूरानो मोबाइल केन्द्र, पाको न्युरोडस्थित ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजालगायतका क्षेत्रमा महोत्सवको तयारी पूरा भएको सङ्घका संयोजक पुरूषोत्तम बस्नेतले जानकारी दिए । सङ्घमा हाल पाँचसयबढी व्यावसायी आबद्ध छन् । नेपालीले पनि गुणस्तरीय मोबाइल…

"पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३ हुने"

आइसिटी पायोनियर सम्मान – मुनि शाक्यलाई, आइसिटी पत्रकारीता सम्मान – दिनेश डिसीलाई

आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न आइसिटी पत्रकार मञ्चको छैटौं वार्षिकोत्सव समारोह र आइसिटी सम्मान २०१६ भव्यताका साथ सम्पन्न भएको छ । छैटौं वार्षिकोत्सव समारोहमार्फत संस्थाले डेढ दर्जन भन्दा बढी विशिष्ट व्यक्तित्वहरुलाई आइसिटी सम्मान २०१६ बाट सम्मानित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कग्रेसका नेता प्रकाशमान सिंह र विशिष्ट अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री इन्द्र बहादुर बानियाले आइसिटी, पत्रकारीता, सामाजिक, श्ैक्षिक लगायतका विविध क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने एक दर्जनभन्दा भन्दा बढी विशिष्ट…

"आइसिटी पायोनियर सम्मान – मुनि शाक्यलाई, आइसिटी पत्रकारीता सम्मान – दिनेश डिसीलाई"