प्रताप न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटि कमिटी गठन

सिएसआटि एसोसिएसन अफ नेपाल अब बुटवलमा पनि सिएसआइटि बिध्यार्थिहरुको हकहित तथा क्षमताहरुलाइ उजागर गर्ने उद्देश्यले स्थापना भएको सस्था सिएसआटि एसोसिएसन अफ नेपालले आफ्नो तेस्रो एसोसिएट कमिटी बुटवलमा बिस्तार गरेको छ । यहि मंसिर २ गते बुटवल व्यापार संघको भवनमा एक भब्य कार्यक्रमका बिच सो कमिटी गठन गरिएको सिसाआटी एसोसिएसन अफ नेपाल का केन्द्रीय सदस्य सुदिप पौडेलले बताउनु भएको छ । संस्थाको डिजिटल नामाकरण अनुसार (0011) रहेको कमिटीमा प्रताप न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटि र…

"प्रताप न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय क्षेत्रीय कमिटि कमिटी गठन"

बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न

सहयोगी हृदय नेपालको आयोजनामा बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न सहयोगी हृदय नेपालको आयोजनामा १ दिने समुदाय तथा बिद्यालयस्तरीय जनचेतनामुलक कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । लागू औषध दुव्र्यसनी बिरुद्ध, टाफिक नियम पालन र साइवर अपराध एवं सुरक्षबारे को जानकारी सम्बन्धित विज्ञहरुले कार्यक्रममार्फत बिद्यार्थीहरुलाई दिएका थिए ।  जनचेतनामुलक कार्यक्रममा आधा दर्जन बिद्यालयका ५०० भन्दा बढी बिद्यार्थीहरु सहभागी थिए । जनचेतनामूलक कार्यक्रममा बोल्दै डिआइजी सर्वेन्द्र खनालले मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउने व्यवस्था ल्याएको बताए…

"बिद्यालयस्तरीय बृहत जनचेतनामुलक कार्यक्रम सम्पन्न"

सनराइज बैंक लिमिटेडद्धारा कम्प्यूटर सहयोग

काठमाण्डौ र्कािर्तक २३, २०७४ सनराइज बैंक लिमिटेडले सञ्चालनको दश वर्ष पुगेको अवसरमा, संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजारलाई १० थान कम्प्युटर उपलब्ध गराएको छ । विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजारमा आयोजना गरिएको कार्यक्रममा उक्त कम्प्यूटरहरु बैंकका संचालक समितिका सदस्य श्री ज्योति कुमार बेगानीले विद्यालयका प्रधानाध्यापक श्री दुर्गाप्रसाद  कोईरालालाई बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्य तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा हस्तान्तरण गर्नुभयो । यसै क्रममा विजय स्मारक माध्यमिक विधालयका प्रधानाध्यापक श्री दुर्गाप्रसाद  कोईरालाले…

"सनराइज बैंक लिमिटेडद्धारा कम्प्यूटर सहयोग"

नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण

रक्की माउन्टेन फ्रेण्डस अफ नेपाल डेनभर कोलोराडोको आयोजनामा नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण जनवरी ११, २०१७ – अमेरिकाको डेनभर कोलोराडोमा रक्की माउन्टेन फ्रेण्डस अफ नेपालद्वारा नेपाली समुदाय बिच साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय कलाकार साथै अन्तराष्ट्र्रिय नेपाली साहित्य समाज कोलोराडोका अध्यक्ष कृष्ण ढुङ्गेल र रक्कि माउन्टेनका अध्यक्ष बिनोद त्रिपाठीको प्रयासमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि…

"नेपाली समुदाय बिच १ दिने साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण"

नेपालमा डाटा साक्षरतालाई सुदृढ पार्न ‘नेपाल इन डाटा इभिनिङ’ हुँदै

काठमाडाैं, 9th November- विकास उद्यमीको नेपाल इन डाटा अभियानले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा ‘नेपाल इन डाटा इभिनिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमको मुख्य थिम ‘नेपालको विकासका बिन्दुहरू जोड्दै’ भन्ने रहेको छ जसले नेपालको समग्र विकासक्रम बुझ्नको लागि बीचमा रहेका विभिन्न सूचकहरूलाई जोड्ने भन्ने जनाउँछ । उक्त कार्यक्रममा नेपालको विकासलाई विभिन्न अफिसियल डाटाहरूको आधारमा बुझाउन बनाइएका भिडियो शृंखलाहरू पनि सार्वजनिक हुँदैछ । नेपालको विकाससँग सम्बन्धित मुख्य विषयहरूमा मानिसहरूको ध्यान आकर्षित गर्नको लागि नेपाल इन डाटाले केन्द्रीय…

"नेपालमा डाटा साक्षरतालाई सुदृढ पार्न ‘नेपाल इन डाटा इभिनिङ’ हुँदै"

माडी चितवनमा साईबर अपराध र सुरक्षा बारे ३ दिने प्रशिक्षण सम्पन्न

NRN USA Wisconsin Chapter का अध्यक्ष बुद्दि सुबेदी (Buddi Subedi) को प्रयास, प्रायोजक र प्रमुख आतिथ्यमा माडी चितवन अभियान अन्तरगत १ क्याम्पस र ५ बिद्यालयहरुमा गरि करिब ७०० सहभागिहरुलाई साईबर अपराध र सुरक्षा बारे ३ दिने प्रशिक्षण सम्पन्न डा. रामहरि सुबेदी, भर्जिनिया (नोभेम्बर ३, २०१७) – NRN USA Wisconsin Chapter का अध्यक्ष बुद्दि सुबेदीको प्रयास, प्रायोजक र प्रमुख आतिथ्यमा माडी चितवन अभियान अन्तरगत माडी बहुमुखी क्याम्पस, माडी माबी, जन कल्याण माबी, सोमेश्वर उच्च माबी, खैरेनी…

"माडी चितवनमा साईबर अपराध र सुरक्षा बारे ३ दिने प्रशिक्षण सम्पन्न"

स्मार्ट टेलिकमको फोरजी आजदेखि, हालसम्मकै तीव्र गतिमा 4G चल्ने

 दूरसंचार सेवाप्रदायक कम्पनी स्मार्ट सेलले कात्तिक १२ गतेदेखि फोरजी सेवा सुरु गर्ने भएको छ। तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए। प्राविधिकरुपमा सबै तयारी पुरा भएपनि अझै परीक्षणकै क्रममा भएकोले देशका अन्य सहरमा सेवा विस्तारको लागि केही समय लाग्ने स्मार्टले जानकारी दिएको छ। भोलीदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगंज, चितवन र विरगंजमा एकसाथ व्यवसायिकरुपमा सुरु…

"स्मार्ट टेलिकमको फोरजी आजदेखि, हालसम्मकै तीव्र गतिमा 4G चल्ने"

बिल गेट्सलाई उछिन्दै बेजोस बने विश्वकै धनी व्यक्ति

विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबार कम्पनी अमेजनका सिइओ जेफ बेजोस पुनः विश्वका सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । फोब्र्स पत्रिकाको रिपोर्ट अनुसार माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई पछि पार्दै बेजोस विश्वका धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा उक्लिएका हुन् । अमेजन कम्पनीको शेयर मूल्यमा भएको २ प्रतिशतको बढोत्तरीसँगै बेजोसको कूल सम्पत्ति ९० करोड डलरले बढ्दै ९० अर्ब ६० करोड पुगेको छ । यसअघि पहिलो स्थानमा रहेका गेट्सको सम्पत्ति चाहिँ ९० अर्ब १० करोड डलर…

"बिल गेट्सलाई उछिन्दै बेजोस बने विश्वकै धनी व्यक्ति"

भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित

मिडिया अवार्ड २०७४ बाट पत्रकारीता सम्मान आइसिटी पत्रकार (आइसिटी पत्रकार विकास मञ्चका संस्थापक अध्यक्ष) भरतराज उप्रेतीलाई प्रदान गरिएको छ ।हसाउदै खुशी र ज्ञान बाड्दै मनोक्रान्तिको योद्धा तथा लिडर डा। योगी विकासनन्दको प्रमुख आतिथ्यतामा बोष्टर मिडियाको चौथो वार्षिकोत्सव अवसरमा आइसिटी पत्रकार उप्रेतीलाई सम्मान गरिएको हो । धन्यवाद बोष्टर मिडियालाई, विशेष धन्यवाद् मनोक्रान्तिका योद्धा डा. योगी विकासनन्दलाई पत्रकारीता सम्मानबाट सम्मानित गर्नुभएकोमा, आभारी छु बोष्टर मिडिया परिवार अनि बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाप्रति आइसिटी पत्रकार भरतराज उप्रेतीले आफ्नो…

"भरतराज उप्रेती बोष्टर मिडिया अवार्ड २०७४ बाट सम्मानित"

साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने, विज्ञ

काठमाडौं: नेपालका बैंक तथा बीत्तीय संस्थाहरुमा साइबर आक्रमणबारे सूचना प्रविधि विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। सूचना प्रविधिको क्षेत्रमा सूरक्षा र जनचेतनाको कार्य गरिरहेको इन्फर्मेसन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल (इन्फोसेक)ले बिहीबार विज्ञप्ति निकालेर नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘बैंकिङ्ग क्षेत्रमा भएको साइबर आक्रमणले नेपालको सूचना प्रविधिको क्षेत्र अझै कमजोर अवस्थामा रहेको प्रस्ट भएको छ । यस्तो प्रकारको आक्रमण हुनु कुनै नौलो विषय नभएपनि आगामी दिनहरुमा अझ बढी हुनसक्ने…

"साइबर आक्रमणलाई रोक्न समयमा नै आवश्यक कदम चाल्नुपर्ने, विज्ञ"