Texas 6th CSIT inter college t20 cricket Tournament Started

Ascol sets to organize 6th CSIT Cup Cricket  which is starts from today.

काठमाडौँ, उपत्यकाका विभिन्न क्याम्पसमा विएससी सीएसआईटी अध्ययन गरिरहेका विद्यार्थीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित अमृत साइन्स क्याम्पसको कम्प्युटर साइन्स एन्ड इन्फोर्मेशन टेक्नोलोजी डीपार्टमेन्टमा अध्ययनरत विद्यार्थीले उक्त प्रतियोगिता आज बाट शुरु भएको छ ।

Texas College

csit inter cricket

cricket event in nepal

cricket in nepal

पछिल्लो समय निरन्तर रुपमा आयोजना गर्दै आइएको यस प्रतियोगितामा १६ वटा टिम सहभागी हुने सीएसआइटीका विद्यार्थी प्रमोद अर्यालले जानकारी दिए । यो प्रतियोगिताका सुरुका चार संस्करणहरु पाटन बहुमुखी क्याम्पस र पाँचौं संस्करण अमृत क्याम्पसले जितेको थियो ।

इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको मैदानमा हुने यो प्रतियोगितामा सुरुमा लिग चरणका खेल हुने छन् ।