Inspiration for students of Computing, Indreni College

सि.यस्.आई.टि.ए.एन्. चितवन र इन्द्रेणी आई.टि. क्लबको संयुक्त सहकार्यमा आज इन्द्रेणी कलेजमा आई.टि. सेमिनार आयोजना गरियो ।

csit association of chitwan

 

 

 

 

 

कार्यक्रममा bsccsit.com, सि.यस्.आई.टि.ए.एन् र माकुरा कृएसनका सज्जन लामिछने, उत्सव भेट्वाल र राजेन्द्र शर्माले इन्द्रेणी कलेजमा प्रथम्, तेश्रो तथा पाचौ सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई के के कसरी पढ्ने, पढ्दा पढ्दै के के गर्ने, प्रोजेक्ट कसरी गर्ने, पढाई पछिको पदस्थापन् लगायतका बिभिन्न कुरामा जानकारीका साथै प्रेरणा दिनुभयो।