4th District Level Quiz Contest, CAN Syangja Notice

क्यान महासंघ स्याङ्जाले २०७२ फागुन २१ गते शुक्रबारका दिन पतञ्जली योगपिठ, वालिङमा मा.वि. तह जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हुँद सम्पूर्ण विद्यालयहरुलाई चिठी पठाईसकिएको छ यदि प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी सहभागी गराईदिनुहुन अनुरोध गरिन्छ । विस्तृत जानकारीको लागि ९८५६०५५३४२,९८५६०५५०६६,९८५६०५०८०४