4th District Level Quiz Contest, CAN Syangja Notice

काठमाडौं ।

क्यान महासंघ स्याङ्जाले २०७२ फागुन २१ गते शुक्रबारका दिन पतञ्जली योगपिठ, वालिङमा मा.वि. तह जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको हुँद सम्पूर्ण विद्यालयहरुलाई चिठी पठाईसकिएको छ यदि प्राप्त नभएको भए यसै सूचनालाई आधार मानी सहभागी गराईदिनुहुन अनुरोध गरिन्छ ।