Cyber Attacks In Financial Infrastructure In Nepal

काठमाडौं । 

Cyber Security: Challenges and Solutions for Developing Economies

सुविसु क्यान आई.सी.टी कन्फेरेन्स २०१६

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यले वर्षेनी आयोजना गर्दै आएको क्यान आई.सी.टी कन्फेरेन्स यस वर्ष २०७२ माघ १८ र १९
(तदनुसार सन् २०१६ फेब्रुुअरी १ र २) मा , होटल याक एण्ड यति, दरबार मार्ग, काठमाण्डौंमा हुन गई रहेको छ । यस संस्करणको कन्फेरेन्सको पनि शिर्ष प्रायोजक सुविसु रहेको हुनाले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” रहेको छ । त्यस्तै अफिसियल बैंक सेन्चुरी बैंक रहेको छ ।

Cyber Security: Challenges and Solutions for Developing Economies विषयमा दुई दिने १६औं अन्तराष्ट्रिय ICT Conference आयोजना गर्न लागिरहेका छौं ।  सो सम्मेलन क्यान महासंघ र ईन्टरनेट सोसाईटि नेपालले संयक्त रुपमा आयोजना गर्न गईरहेको छ । सम्मेलनमा Critical Infrastructure and Protection, Combating Cyber security Incidents in Nepal, Security of e-Enable Services and Applications, Surveillance and Privacy का विषय वस्तुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश हुनेछन् । सो अवसरमा Cyber security Incidents In South Asia And Developing Regional Collaboration / Cyber Attacks In Financial Infrastructure In Nepal विषयमा Panel Discussion रहने छन् ।